किभ, फागुन २० (एजेन्सी) अमेरिका र रसियाकाबीचमा हुँदै आएको सैनिक सहयोग र आदानप्रदान सम्बन्धी कार्य अमेरिकाले स्थगित गरेको छ ।हालैमात्र
युक्रेनमा भएको विद्रोहपछि युक्रेनको क्रिमियाली प्रायद्वीपमा रसियाले
सेना पठाएको भन्दै अमेरिकाले एकतर्फी रुपमा सो सैनिक सहयोग र समन्वयको काम
बन्द गर्ने बताएको हो ।
सोमबार राति अमेरिकी रक्षा मन्त्रालयले सो जानकारी गराएको हो । अमेरिकी
रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल जोन किर्बीले सोमबार प्रकाशन गरेको
विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
उहाँको सो विज्ञप्तिमा भनिएको छ – अमेरिका र रसियाली Tuesday, March 4, 2014
अमेरिकाद्वारा रसियालाई सैनिक सहयोग बन्द
किभ, फागुन २० (एजेन्सी) अमेरिका र रसियाकाबीचमा हुँदै आएको सैनिक सहयोग र आदानप्रदान सम्बन्धी कार्य अमेरिकाले स्थगित गरेको छ ।हालैमात्र
युक्रेनमा भएको विद्रोहपछि युक्रेनको क्रिमियाली प्रायद्वीपमा रसियाले
सेना पठाएको भन्दै अमेरिकाले एकतर्फी रुपमा सो सैनिक सहयोग र समन्वयको काम
बन्द गर्ने बताएको हो ।
सोमबार राति अमेरिकी रक्षा मन्त्रालयले सो जानकारी गराएको हो । अमेरिकी
रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल जोन किर्बीले सोमबार प्रकाशन गरेको
विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
उहाँको सो विज्ञप्तिमा भनिएको छ – अमेरिका र रसियाली
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment