२०
फागुन, काठमाडौं । सिंगापुर विश्वको सर्वाधिक महंगो शहर घोषित भएको छ ।
काठमाडौं भने १ सय २७ औं नम्बरमा परेको छ ।इकोनोमिस्ट पत्रिकाको
इन्टेलिजेन्स युनिट (ईआईयू) ले गरेको २०१३ को सर्वेक्षणमा सिंगापुर
टोक्योलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । १ सय ३१ शहरमा गरिएको
सर्वेक्षणको १ सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी
सामाग्रीहरुको मूल्य विश्लेषण गरेर महंगा शहरहरुको सूची तयार पारिएको छ ।
ईआईयू सूचीमा काठमाडौंलाई विश्वका दश कम
महंगो अर्थात सस्ता शहरहरुको सूचीमा राखिएको Tuesday, March 4, 2014
सिंगापुर सर्वाधिक महंगो, काठमाडौं सस्तो शहरको सूचीमा
२०
फागुन, काठमाडौं । सिंगापुर विश्वको सर्वाधिक महंगो शहर घोषित भएको छ ।
काठमाडौं भने १ सय २७ औं नम्बरमा परेको छ ।इकोनोमिस्ट पत्रिकाको
इन्टेलिजेन्स युनिट (ईआईयू) ले गरेको २०१३ को सर्वेक्षणमा सिंगापुर
टोक्योलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । १ सय ३१ शहरमा गरिएको
सर्वेक्षणको १ सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी
सामाग्रीहरुको मूल्य विश्लेषण गरेर महंगा शहरहरुको सूची तयार पारिएको छ ।
ईआईयू सूचीमा काठमाडौंलाई विश्वका दश कम
महंगो अर्थात सस्ता शहरहरुको सूचीमा राखिएको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment