Tuesday, March 4, 2014

नरेन्द्र मोदीका लागी नांगिइन् मोडेल

                भावी भारतको प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीको समर्थनमा एउटा मोडेलले न्युड फोटो सुट गराइएकी छिन् । मोडल तथा नायिका मेघना पटेलले मोदीको समर्थनमा आफ्नो शरीरको कपडा उतारेकी हुन् । 
                    उनले नाङ्गो फाटो सुटमा आफ्नो बदन मोदीको पोष्टरले ढाकेकी छिन् । यो फोटो सुटको बिषयलाई लिएर मोदीको पार्टी भारतीय जनता पार्टीले आपत्ती जनाएको छ ।
                   भारतीय जनता पार्टीले नायिकाले नाङ्गो फोटो सुट गरेर मोदीको प्रचार गरेकोमा आपत्ती जनाउँदै भनेको छ, “प्रचार गर्नु पर्ने हो पार्टीको तरिकाबाट गरिनुपथ्र्यो ।” तर, त्यसको बिरोध गर्दै पटेलले भनेकि छन् “मैले अश्लिलता फैलाएको हैन् । मेरो मायाको प्रदर्शन मात्र गरेकी हुँ – मोदीका लागी भारतीय जनता र बिजेपीका
लागी ।”

No comments:

Post a Comment