चलचित्र ‘आर राजकुमार’मा झुर अभिनय गरेको
भन्दै हालै मात्र बलिउड नायिका सोनाक्षी सिन्हालाई ‘गोल्डेन केला अवार्ड’
प्रदान गरिएको छ । यो अवार्ड बलिउडमा सबैभन्दा घटिया अभिनय गर्ने नायिका
तथा नायकलाई दिइन्छ ।
झुर अभिनयको ट्याग भिरेपछि सोनाक्षी पनि
आक्रोशित छिन् । उनले ट्विटरमा असली केरा लिएकोे तस्बिर सार्वजनिक गर्दै
भनेकी छिन्, ‘म गोल्डेन केरा लिएर के गरौ, जबकी असली केरा मसँगै छ ।’
सोनाक्षीले आफूले ४ रुपैयाँमा पाइने वास्तविक केरा खान पनि सक्ने जनाउँदै आक्रोश व्यक्त
गरेकी हुन् ।

No comments:
Post a Comment