नेपालगन्ज, चैत १९ – नेपाली
काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सरकारले मिति तोक्दैमा स्थानीय
निकायको चुनाव हुन नसक्ने बताएका छन् । उनले स्थानीय निकायको निर्वाचनको
लागि प्रमुख राजनीतिक दल बीचको सहमतीमा जोड दिए ।मेची-काली
जागरण अभियानका क्रममा नेपालगन्ज आएका देउवाले दातृ निकायहरु समेत स्थानीय
निकायको निर्वाचन छिटो होस भन्ने पक्षमा रहेपनि सहमति बिना स्थानीय
निकायको निर्वाचन सम्भव नहुने बताएका छन् ।
सरकारले तत्काल स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताइरहँदा देउवाले यस्तो बताएका छन् ।
देउवाले भने -चुनाव Wednesday, April 2, 2014
मिति तोक्दैमा स्थानीय निकायको चुनाव हुँदैनः देउवा
नेपालगन्ज, चैत १९ – नेपाली
काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सरकारले मिति तोक्दैमा स्थानीय
निकायको चुनाव हुन नसक्ने बताएका छन् । उनले स्थानीय निकायको निर्वाचनको
लागि प्रमुख राजनीतिक दल बीचको सहमतीमा जोड दिए ।मेची-काली
जागरण अभियानका क्रममा नेपालगन्ज आएका देउवाले दातृ निकायहरु समेत स्थानीय
निकायको निर्वाचन छिटो होस भन्ने पक्षमा रहेपनि सहमति बिना स्थानीय
निकायको निर्वाचन सम्भव नहुने बताएका छन् ।
सरकारले तत्काल स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताइरहँदा देउवाले यस्तो बताएका छन् ।
देउवाले भने -चुनाव
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment