शुक्रबारबाट
प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधी बाटो’लाई यूनिभर्सल सर्टिफिकेट मिलेको
छ । गीतसंगीतको मामलामा अगाडि देखिएको यो सिनेमालाई अब सबैले हेर्न
पाउनेछन् ।
सविर श्रेष्ठले निर्देशन गरेको सिनेमालाई
रमेश त्वयनाले निर्माण गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, जेनिशा केसी,
यश कुमार, अनु शाह लगायतका कलाकारको अभिनय छ ।
चलचित्र ‘आधी बाटो’लाई निर्देशक श्रेष्ठले
सांगीतिक लभस्टोरी भनेका छन् । सुरेश अधिकारीले संगीत भरेका सिनेमाका
गीतसंगीत बजारमा
चर्चित छन् ।

No comments:
Post a Comment