चलचित्र
‘मायाज बार’ पश्चात नायिका निशा अधिकारीले चलचित्र ‘मुखौटा’को एक आइटम
गीतमा हट नृत्य गरेकी छिन् । ‘बेहाल हुन्छ मन’ बोलको गीतमा निशाको जवानी
छल्किएको हो । संभवत निशालाई कुनै चलचित्रको गीतमा यती धेरैको खुलेको
देखिएको थिएन ।
जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो
सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निशा र अर्पणको हट
बेडसिन पनि समावेश गरिएको छ । चलचित्रमा नेपालका मल्टिस्टार कलाकारहरुको
अभिनय छ । राजेश हमाल, सौगता मल्ल, दयाहाङ राई, सुनिल थापा, प्रशान्त
ताम्राकार, Tuesday, June 3, 2014
कतै बेडसिन त कतै बेहाल बनाउने निशाको आइटम
चलचित्र
‘मायाज बार’ पश्चात नायिका निशा अधिकारीले चलचित्र ‘मुखौटा’को एक आइटम
गीतमा हट नृत्य गरेकी छिन् । ‘बेहाल हुन्छ मन’ बोलको गीतमा निशाको जवानी
छल्किएको हो । संभवत निशालाई कुनै चलचित्रको गीतमा यती धेरैको खुलेको
देखिएको थिएन ।
जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो
सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निशा र अर्पणको हट
बेडसिन पनि समावेश गरिएको छ । चलचित्रमा नेपालका मल्टिस्टार कलाकारहरुको
अभिनय छ । राजेश हमाल, सौगता मल्ल, दयाहाङ राई, सुनिल थापा, प्रशान्त
ताम्राकार,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment