Thursday, August 14, 2014

शरद भेसवाकरले अमेरिकामा लिग क्रिकेट खेल्ने

      २९ साउन, काठमाडौं । नेपाली क्रिकेटर शरद भेरवाकरले अमेरिका लिग क्रिकेट खेल्ने भएका छन् ।  
             उनी आज अमेरिका जाँदैछन् ।सिकागोमा यसै महिनाको अन्त्यमा हुने लिगमा उनले पन्जाव लायनबाट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । 
             क्लबका मालिक लोभकेस कालिया हुन्, उनको भेन्चर स्पोट्स म्यानेजमेन्ट कम्पनीमा पाकिस्तानका मोहम्मद सामी, शाविर अहमद र वेष्टइण्डिजको र्विन डेलियन पनि छन् । 
            शरद भेसवाकरले नर्थ टेक्सास लिग पनि खेल्नेछन् । उनी सेप्टेम्बर दोस्रो साता नेपाल
र्फकनेछन् ।

No comments:

Post a Comment