बलिउडका वादशाह मानिने साहरुख खानलाई खलपात्रमा देखाइएको चलचित्र ‘बाजिगर’ हिट भयो । यो चलचित्रको संवाद अहिले पनि अधिकांश दर्शकको मुखमा झुण्डिएको छ ।
अब, यही नाममा नेपाली चलचित्र बनाउने तयारी गरिएको छ । पुराना निर्माता शेखर कोइरालाले यो चलचित्र बनाउने घोषणा गर्दै आज काठमाण्डौको कोटेश्वरस्थित महादेवथानमा शुभसाइत गरेका छन् ।
चलचित्रमा नायक जिवन लुइटेल, नायिका अनु शाह मुख्य भूमिकामा देखिनेछन् । चलचित्रका लागि एक नायक र एक नायिका अझै पक्का भैसकेका छैनन् । चलचित्रमा धु्रव कोइराला, श्याम राईको पनि Monday, February 23, 2015
जिवन र अनुलाई लिएर ‘बाजिगर’ बन्ने
बलिउडका वादशाह मानिने साहरुख खानलाई खलपात्रमा देखाइएको चलचित्र ‘बाजिगर’ हिट भयो । यो चलचित्रको संवाद अहिले पनि अधिकांश दर्शकको मुखमा झुण्डिएको छ ।
अब, यही नाममा नेपाली चलचित्र बनाउने तयारी गरिएको छ । पुराना निर्माता शेखर कोइरालाले यो चलचित्र बनाउने घोषणा गर्दै आज काठमाण्डौको कोटेश्वरस्थित महादेवथानमा शुभसाइत गरेका छन् ।
चलचित्रमा नायक जिवन लुइटेल, नायिका अनु शाह मुख्य भूमिकामा देखिनेछन् । चलचित्रका लागि एक नायक र एक नायिका अझै पक्का भैसकेका छैनन् । चलचित्रमा धु्रव कोइराला, श्याम राईको पनि
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment