बलिउड नायिका विद्या बालन गर्भवती रहेको खबर त अब नयाँ रहेन । तर अब विद्याको घरवार ठिकसँग नचलिरहेको खबर सार्वजनिक भएको छ । जसका कारण पनि विद्या बालन यतिबेला तनावमा छिन् ।
विद्याका पति सिद्धार्थ रोय कपुरले अर्कै यूवतीसँग निकटता बढाएपछि विद्या तनावमा छिन् । उनले पतिकै कारणले गर्दा हालै मात्र आयोजना भएको ‘आइफा अवार्ड’मा सहभागीता नजनाएको बताइन्छ ।
पति सिद्धार्थ रोयले एक नायिकालाई प्रमोशन गर्नमा आफ्नो ध्यान खर्चिएका छन् । जसका कारण पनि विद्या बालन पतिसँगको सम्बन्ध बचाउन जोडतोडका साथ लागेकी छिन् । अंग्रेजी पत्रिका ‘डेक्कन क्रानिकल’का अनुसार विद्या आफ्नो बिग्रन लागेको घर बचाउन यतिबेला आफ्नो पिताको Tuesday, May 6, 2014
पतिले अर्कै नायिका ताकेपछि संकटमा विद्या बालनको घरवार
बलिउड नायिका विद्या बालन गर्भवती रहेको खबर त अब नयाँ रहेन । तर अब विद्याको घरवार ठिकसँग नचलिरहेको खबर सार्वजनिक भएको छ । जसका कारण पनि विद्या बालन यतिबेला तनावमा छिन् ।
विद्याका पति सिद्धार्थ रोय कपुरले अर्कै यूवतीसँग निकटता बढाएपछि विद्या तनावमा छिन् । उनले पतिकै कारणले गर्दा हालै मात्र आयोजना भएको ‘आइफा अवार्ड’मा सहभागीता नजनाएको बताइन्छ ।
पति सिद्धार्थ रोयले एक नायिकालाई प्रमोशन गर्नमा आफ्नो ध्यान खर्चिएका छन् । जसका कारण पनि विद्या बालन पतिसँगको सम्बन्ध बचाउन जोडतोडका साथ लागेकी छिन् । अंग्रेजी पत्रिका ‘डेक्कन क्रानिकल’का अनुसार विद्या आफ्नो बिग्रन लागेको घर बचाउन यतिबेला आफ्नो पिताको अक्षय कुमारलाई विमानस्थलमा सुटिङ गर्न रोक
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलले भारतीय नायक अक्षय कुमारलाई विमानस्थलमा सुटिङमा रोक लगाएको छ ।
सुटिङ अघि गर्नुपर्ने सर्तहरु पुरा नभएको भन्दै विमानस्थलले फिल्म सुटिङमा रोक लगाएको हो । विमानस्थलले रोक लगाएपछि 'वसन्ती' नामक फिल्मको सुटिङ रोकिएको छ। विमानस्थलको छबी बिगार्ने किसिमका सिन लिन खोजेको भन्दै विमानस्थलले सुटिङमा रोक लगाएको हो ।
फिल्ममा अक्षय कुमारलाई विमानस्थलमा हुने अभद्र व्यवहारको सिन लिन खोजिएको थियो । विमानस्थलमा सुटिङ रोकिएपछि त्यस फिल्मको टोलीले अहिले ठमेल लगायतका विभिन्न स्थानमा सट लिइरहेको छ।
'विमानस्थल प्रशासनले सोमबार तत्कालका लागि सिनेमाको छायांकन विमानस्थलमा गर्न नदिने निर्णय गरेका सलमानबिना डुबिरहेछ कट्रिनाको करियर !
(एजेन्सी)– ‘ब्याङ्ग ब्याङ्ग’ शुटिङको तालिकामा गडबड भएको छ र सुन्नमा आएको छ कि फिल्म यो वर्ष रिलिज हुने छैन । यस्तो भयो भने यो वर्ष कट्रिनाको कुनैपनि फिल्म रिलिज हुने छैन । पूर्वप्रेमी सलमानसँग छुटिएपछि तीन वर्षमा केहि फिल्मका अलावा कट्रिनाको करियर डुबिरहेको छ । सन् २०१० मा सलमानसँगको ब्रेकअपपछि कट्रिनाको जिन्दगीमा उथल–पुथल र करियरमा स्याचुरेसन आइरहेको छ । यस्तो होइन कि उनको फिल्म फ्लप भएरहेको छ , कुरा यस्तो छ कि उनको फिल्महरु कम रिलिज भइरहेका छन् । सन् २०१० सम्म कट्रिनाको वर्षमा चारवटा फिल्महरु रिलिज हुने गर्दथ्यो ।
खबर यस्तो छ कि ‘ब्याङ्ग ब्याङ्ग’ को शुटिङको एक प्रमुख हिस्सा अबुधाबीमा गर्ने योजना थियो । फिल्मको तालिकामा पहिले देखि नै समस्या थियो । कट्रिनाको करियरमा एकपछि अर्को गलत निर्णय भइरहेको छ । ‘धूम–३’ का लागि उनले आफ्नो १०० दिन
कुनै पनि पदमा नबस्ने भन्दै भट्टराई बैठकबाट बाहिरिए
काठमाडौं, वैशाख २३ एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएका छन् । भट्टराईले आफ्नो छोटो मन्तव्यमा पदमा नबस्ने घोषणा गरेका हुन् ।
एकमनावादी सोचअनुसार प्रस्ताव आएकाले त्यसलाई अस्वीकार गर्ने उनले बताए।डा. भट्टराई बन्दशत्र छाडी काठमाडौंतर्फ आउने भएका छन् । यद्यपि बन्दशत्रबाट बाहिरिने क्रममा उनले आफू बुधबार चीन भ्रमणमा जानुपर्ने भएकाले काठमाडौं जान लागेको बताए । नेताहरू टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, खगराज भट्ट, खिमलाल देवकोटा लगायतले पनि पदीय जिम्मेवारीमा नबस्ने बताएका छन्। उता प्रचण्डले भने उनीहरुको नाम केसबाट हटाइने घोषणा
बाबुराम पक्षद्वारा एमाओवादीको नेतृत्व बहिस्कार, प्रचण्डले गरे एकतर्फी घोषणा
११ जना नेताद्वारा पदमा नबस्ने घाेषणा
२३ बैशाख, बिराटनगर । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई सहित उनीपक्षका सबै नेताहरूले बिराटनगरमा जारी राष्ट्रिय सम्मेलन छाडेका छन् । बाबुरामसँगै उनको समूहका एक दर्जन नेताहरु केन्द्रीय समितिमा बस्दैनौं भन्दै बाहिरिएपछि प्रचण्डले बहिस्कारवादीको नाम हटाएर केन्द्रीय समिति घोषणा गरेका छन् ।
बन्दशत्रबाट बाहिरिने क्रममा डा. भट्टराईले आफू बुधबार चीन भ्रमणमा जानुपर्ने भएकाले काठमाडौं जान लागेको बताए ।
बन्दशत्रमा के भने भट्टराईले ?
बन्दसत्रमा बोल्ले क्रममा डा. भट्टराईले फरक र जिम्मेवारी दिने भन्दा पनि शंका गर्ने, जिम्मेवारी नदिने र निषेध गरेर अघि बढ्न खोज्ने सिस्टम हाम्रो पार्टीमा बस्यो भन्दै गुनासो गरेका थिए । ‘ अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समितिको नामावलीमा मलाई पनि पारिदिनुभएकोमा उहाँलाई धन्यवाद’ बन्दसत्रमा डा. भट्टराईले भने-’तर, नामावलीको सूचीबाट मलाई हटाउन उहाँलाई अनुरोध गर्छु ।’
भट्टराईले बैठकमा भने- म केन्द्रीय समितिमा नरहे पनि आन्दोलन, क्रान्ति र पार्टीमै हुनेछु । यो कम्युनिष्ट आन्दोलनको नयाँ प्रयोग हो ।
बन्दसत्रलाई अध्यक्ष प्रचण्डले
Monday, May 5, 2014
हुरीले छानो उडाएपछि विद्यालयको पठनपाठन प्रभावित
बाबियाचौर (म्याग्दी), बैशाख २३ – यहाँको ताकम–७ हिलापोखरीमा रहेको जगन्नाथ प्राथमिक विद्यालयको भवनको छानो हुरीले उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।चैतको अन्तिम हप्ता हुरीले ६ कोठे भवनको छानो उडाएको भवनको मर्मतमा ढिलाइ हुँदा नयाँ शैक्षिकसत्र सुरु भए पनि पठनपाठन र प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको हो । स्लेटले छाएको भवनको छानो उडाएपछि कक्षा सञ्चालन गर्न समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समबहादुर थापाले बताए ।झरी र गर्मीको सिजन भएकाले भवनमा पानी चुहिने तथा गर्मी हुने हुँदा विद्यार्थी मर्कामा परेका छन् । विद्यालय व्यवस्थापन समितिका अनुसार हुरीका कारण रु दुई लाख बराबरको क्षति भएको अनुमान छ । विद्यालयको आन्तरिक स्रोत न्यून एमाओवादी नेतृत्व चयनमा झन् किचलो
विराटनगर, बैशाख २३ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तावित ९९ सदस्यीय केन्द्रीय समितिको नामावलीमा बाबुराम भट्टराईलगायत शीर्ष नेताले असहमति जनाएका छन् । केन्द्रीय सदस्यमा दाहालले एकलौटी नाम चयन गरेको भन्दै पूर्व उपाध्यक्षद्वय भट्टराई र नारायणकाजी श्रेष्ठ तथा पूर्व सचिव पोष्टबहादुर बोगटीलगायत नेताले अस्वीकार गरेका हुन् ।नयाँ कार्यसमिति चयन किचलोले एमाओवादीभित्र संगठनको मुद्दा थप पेचिलो बनेको छ । प्रमुख शीर्ष नेताको असहमतिले कार्यसमिति चयन निर्वाचन प्रक्रियामार्फत हुने सम्भावना
Subscribe to:
Posts (Atom)