Monday, November 4, 2013

मेरो लायक कोहि पनि बनेकै छैनः प्रियंका

priyanka chopra                 (एजेन्सी)–अभिनेत्री प्रियंका चोपडाले विवाहको बारेमा अहिले केहि पनि सोचेकी छैनन् । त्यो किनभने उनले आफ्नो लायकको कोहि पुरुष भेटेकी छैनन् ।
                    मुम्बईको एक इभेन्टका क्रममा प्रियंकालाई जब सोधियो कि उनको भाइको इन्गेजमेन्ट समेत भइसकेको अवस्थामा उनले यो बारेमा अहिलेसम्म किन नसोचेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई अहिलेसम्म कोहि पनि राम्रो लागेको छैन जो सँग म जिन्दगी बिताउँन सकूँ । मलाई लाग्छ कि मेरो लायकको कोहि बनेको छैन ।’
यद्यपी केहि समय पहिला उनको शाहिद कपुर र फेरि शाहरुख खानसँग जोडिएको समाचार मिडियामा प्रमुख

दिपावलीको रमझम

e                   काठमाडौं,कात्तिक १८–उज्यालोको पर्व दीपावलीको अवसरमा साँझको समयमा आ–आफ्ना घर आँगनलाई झिलीमिली पार्न मानिसहरु आइतबार बिहानैदेखि तयारी गरिरहेका थिए । 
                                 खासगरेर यो पर्व मनाउनेहरु आफ्ना घरको गेट अगाडि केराको थाम गाड्ने, विद्युतीय सप्तरङ्गी लगाउने र घरआँगन लिपपोत गर्न व्यस्त देखिन्थे । ठूलाठूला घर हुनेहरुले तीनचार दिन अघिदेखि आ–आफ्ना घर सजाउन थालेका छन् । दीपावली पर्वमा गाउँघरभन्दा

जन्मदिनमा साहरुखले भने, ‘सलमानसँग सिनेमा खेल्न तयार छु’

srk-in-mannat                        आफ्नो ४८ औं जन्मदिन शनिबार मात्र मनाएका बलिउड वादशाह साहरुख खानले विभिन्न रहस्यहरु खोलेका छन् । उनले सलमानसँग सिनेमा खेल्दा आफूलाई कुनै आपत्ती नहुने तर्क गरेका छन् । शनिबार आफ्नै निवासमा संचारमाध्यमसँग कुरा गर्दै साहरुखले सलमानसँग पर्दा बाड्न आफू तयार रहेको बताए । सलमान र आफू बिच कुनै खालका तिक्तता नभएको उनको तर्क छ । साहरुखले आफ्नो तेश्रो सन्तान अब्राहम बलिउडको भावी साहरुख खान भएको दाबी पनि गरेका छन् । उनले भने, ‘मैले बलिउडको भावी साहरुखको रुपमा आफ्नै छोरा अब्राहम

म्याग्दीको गलेश्वरमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, चार घाईते

अर्जुन लामिछाने
              १८ कात्तिक, म्याग्दी । म्याग्दीको घतान ६ गलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच भएको झडपमा चार जना घाइते भएका छन् ।
           नेपाली काँग्रेसको आमसभा भैरहेको समयमा आईतबार साँझ नाराबाजी सहित सभा बिथोल्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुवै पक्षबीच झडप हुँदा संघ म्याग्दीका अध्यक्ष दिनेश केसी सख्त घाईते हुनुभएको छ ।
                 टाउकोमा चोट लागेका केसीलाई उपचारका लागि रातिनै पोखरा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि न्युरो अस्पताल काठमाडौ लगिएको एमाले म्याग्दीले जनाएको छ । झडपमा तरुण दलका बिशाल बरुवाल, काँग्रेसका कलाकार प्रेमबहादुर रोका र एकेन्द्र पुर्जा

Saturday, November 2, 2013

आज लक्ष्मीपूजाः विराट प्रतिभा महाकविको जन्मदिन

             काठमाडौं, १७ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १०४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ
               विक्रम संवत १९६६ सालको लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा उनको जन्म भएको थियो । १० वर्षदेखि नै कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित

निर्वाचनमा अवरोध नगर्न राष्ट्रसंघको आग्रह

       काठमाडौ, राष्ट्रसंघका प्रतिनिधिले मंसिर ४ को संविधानसभा चुनावलाई अवरोध नपुर्‍याउन नेकपा-माओवादीलाई शनिबार आग्रह गरेका छन् ।
       बुद्धनगरस्थित माओवादी कार्यालय पुगेका संघका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकले जनतालाई निर्वाध रूपमा मतदानमा सहभागी हुने वातावरण बनाउन अध्यक्ष मोहन वैद्यलाई आग्रह गरेका हुन् ।
              'तपाईंहरूले गर्ने बहिष्कार शान्तिपूर्ण हो्स,' म्याकगोल्डरिकको आग्रह उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख सीपी गजुरेलले भने, 'जवाफमा दलहरूले

दाहाललाई थवाङको सन्देश– शून्य मतदान

             थवाङ (रोल्पा)— थवाङले 'जनयुद्ध'लाई के दिएन ? सिंगो बस्ती खरानी बनायो, ३३ सहिद तुल्यायो । 'जनयुद्ध'ले थवाङलाई के दियो ? 'केही दिएन, न बाटो दियो, न क्याम्पस, न अस्पताल, न कार्यकर्तालाई भरोसा,' निराश थवाङबासी भन्छन्, 'त्यसैले यसपालि कुनै दललाई मत नहाल्ने।'
             चुनाव बहिष्कारवादी नेकपा–माओवादीको रणनीति 'शून्य मतदान' मा गाउँका सबै एकोहोरिएका छन् । मतदान नगरेर एकातिर उनीहरु एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थवाङको योगदान सम्झाउन चाहन्छन्, अर्काेतिर पार्टी फुटाएको र कार्यकर्ताको चित्त नबुझाएकोमा आक्रोश व्यक्त गर्न ।
                    १८ सय मतदाता रहेको थवाङमा २० प्रतिशतजति अन्यत्र छन्, बाँकी बहिष्कारवादी नेकपा–माओवादीतिर । २ नम्बर क्षेत्रकी एमाओवादी उम्मेदवार ओनसरी घर्तीमगर अहिलेसम्म थवाङ छिर्न सकेकी