Sunday, July 21, 2013

साहरुखसँग नाच्ने प्रियामनीको हट अवतार(फोटो फिचरसहित)

                   बलिउडका बादशाह साहरुखसँग नृत्य गरेपछि साउथ फिल्मकी नायिका प्रियामनीको चर्चा अहिले चुलिएको छ ।
                       चलचित्र ‘चेन्नाई एक्सप्रेस’मा समावेश ‘डान्स अन द फ्लोर’ बोलको गीतमा नाचे पछि प्रियामनी चर्चामा आएकी हुन् ।
                    उनले सो गीतमा निक्कै सामान्य पहिरन लगाएर नृत्य गरेकी छिन् । सार्वजनिक कार्यक्रममा समेत प्रियामनी निक्कै साधारण पहिरनमा पुग्ने गर्छिन् ।
                      तर प्रियामनीको अवतार सामान्य मात्र छैन । उनी साउथ फिल्ममा निक्कै खुल्ने गरेकी छिन् ।

No comments:

Post a Comment