सभापति कोइराला र वरिष्ठ नेता शेरवहादुर देउवाले आफू निकटलाई सभासद् चयन
गर्नुपर्ने प्रस्ताव गरेपछि संसदीय समितिको बैठक दुई दिनसम्मका लागि
स्थगित भएको छ । पदाधिकारी बैठकमै कुरा नमिलेपछि संसदीय समितिको बैठक दुई
दिनपछि सरेको स्रोतको दाबी छ । कांग्रेसमा सभापति कोइरालाले ६० प्रतिशत र देउवाले ४० प्रतिशत सभासद् आ आफ्नो पक्षका हुनुपर्ने माग गरेकाले विवाद
चुलिएको छ ।
No comments:
Post a Comment