Thursday, December 19, 2013

क्रिसमसका नाङ्गीइन एम्ब्रोसियो

              भिक्टोरिया सेक्रेटमा सहभागी मोडल एम्ब्रोसियोले हालै मात्र हट फोटोसुट गरेकी छिन् । सोमबार फोटोसुट गर्ने क्रममा उनले विभिन्न पहिरनमा हट पोज दिएकी हुन् ।
                  ३२ बर्षको उमेरमा पनि उनले आफ्नो आकर्षक शरीरलाई प्रदर्शन गर्न कुनै कसर छोडिनन् । सन्तानकी आमा समेत रहेकी एम्ब्रोसियोले स्विमस्विटमा आफूलाई निक्कै आकर्षक देखाइन् । कहिले हावामा खुट्टालाई उडाउँदै त कहिले विभिन्न हट पोज दिदै गर्दा एम्ब्रोसियाको कामुक जवानी क्यामेरामा कैद गर्न फोटोग्राफरले कुनै कसर बाँकी राखेनन् । फेस्टिब सिजन भएकाले पनि भिक्टोरिया सेक्रेट मोडल निक्कै
खुशी देखिएकी हुन् ।

No comments:

Post a Comment