आफ्नो नयाँ गीतको म्यूजिक भिडियो ईन्टरटेनटमा सार्वजनिक भएपछि उनले असन्तुष्टी जनाएकी हुन् ।
माइलीको योजना भिडियोलाई बिहिबार मात्र सार्वजनिक गर्ने थियो । तर उनको नयाँ गीतको भिडियोको वुधबार नै ईन्टरनेटमा उपलब्ध भएपछि उनी रिसाएकी हुन् ।२१ बर्षको उमेरमै माइली निक्कै चर्चित छिन् ।
उनले आफ्नो भिडियोमा विभिन्न विवादस्पद दृश्य राखेर चर्चा कमाउने गरेकी छिन् । भिडियो सार्वजनिक भएपछि माइलीले आफ्ना फ्यानहरुलाई हेरेर मनोरञ्जन लिन आग्रह पनि गरेकी
छिन् ।
No comments:
Post a Comment