नरसंहार गरेको भन्दै इजरायलको निन्दा
७ साउन, काठमाडौं । नेकपा-माओवादीले भारतमा सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी साम्प्रदायिकतावादी शक्ति भएको बताएको छ । बैद्य माओवादीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले भाजपा सरकार नेतृत्वमा आएपछि नेपालमा थप नकारात्मक असर पर्ने ठहरसमेत गरेको छ ।
माओवादी बैठकको निर्णयमा भनिएको छ- ‘दक्षिण एशियाली क्षेत्रमा भारतको विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भाजपा जस्तो साम्प्रदायिकतावादी शक्ति सरकारमा आएको छ । यसबाट एकातिर नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्कोतिर यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको प्रभाव अझै फैलने प्रवल सम्भावना देखिन्छ ।’
बैद्य माओवादीले
No comments:
Post a Comment