संभवत, नायिका मनिषा कोइरालापछि बलिउडमा आफ्नो दरिलो उपस्थिती जनाउने अर्का नेपाली कलाकार सुनिल थापा नै हुन् । सुनिल थापाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा र नायिका प्रियंका चोपडाको मुख्य भूमिका देख्न सकिन्छ ।
भारतकी Wednesday, July 23, 2014
प्रियंका चोपडासँग सुनिल थापाको गज्जबको केमेष्ट्री
संभवत, नायिका मनिषा कोइरालापछि बलिउडमा आफ्नो दरिलो उपस्थिती जनाउने अर्का नेपाली कलाकार सुनिल थापा नै हुन् । सुनिल थापाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा र नायिका प्रियंका चोपडाको मुख्य भूमिका देख्न सकिन्छ ।
भारतकी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment