सन्नी लियोनी अभिनित चलचित्र ‘लिला’ आजबाट प्रदर्शनमा आएको छ । यसले सन्नीको भाग्य चम्काउने विश्वास गरिएको छ । बलिउडमा भाग्य चम्काउन लागेकी सन्नीले आफूसँग अहिले नै सन्तान जन्माउने समय नभएको बताएकी छिन् । सन्नीले अहिले नै परिवारको संख्या बढाउने बेला नआएको बताइन् ।
उनले आफूले परिवारको बारेमा सोचेको तर अहिले नै गर्भवती हुने समय नभएको बताइन् । बच्चालाई जन्म दिदा एक बर्ष पूर्ण रुपमा सकिने भएको भन्दै सन्नीले यसले आफ्नो करिअरलाई नै बर्बाद बनाउने बताइन् ।
बलिउडमा पाइला राखेको छोटो समयमा नै चर्चाको शिखरमा रहेकी सन्नीले यो समय काम गर्ने बेला भएको बताइन् । सन्तानलाई जन्म दिएपछि नायिकाहरु केही बर्ष हराउने गरेका Saturday, April 11, 2015
सन्नी भन्छिन्-‘गर्भवती हुने समय छैन’
सन्नी लियोनी अभिनित चलचित्र ‘लिला’ आजबाट प्रदर्शनमा आएको छ । यसले सन्नीको भाग्य चम्काउने विश्वास गरिएको छ । बलिउडमा भाग्य चम्काउन लागेकी सन्नीले आफूसँग अहिले नै सन्तान जन्माउने समय नभएको बताएकी छिन् । सन्नीले अहिले नै परिवारको संख्या बढाउने बेला नआएको बताइन् ।
उनले आफूले परिवारको बारेमा सोचेको तर अहिले नै गर्भवती हुने समय नभएको बताइन् । बच्चालाई जन्म दिदा एक बर्ष पूर्ण रुपमा सकिने भएको भन्दै सन्नीले यसले आफ्नो करिअरलाई नै बर्बाद बनाउने बताइन् ।
बलिउडमा पाइला राखेको छोटो समयमा नै चर्चाको शिखरमा रहेकी सन्नीले यो समय काम गर्ने बेला भएको बताइन् । सन्तानलाई जन्म दिएपछि नायिकाहरु केही बर्ष हराउने गरेका
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment