Wednesday, February 7, 2018

नेपालमै यस्तो हुन्छ ! वडा सदस्यमा हारेका व्यक्ति राष्ट्रिय सभा सदस्यमा बिजयी

सुर्खेत, – राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए ।
माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा ३ हजार ६ सय ६६ मतभार प्राप्तगरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचितभएका

केपी ओलीका कारण एमालेमा आयो अहिलेसम्मकै खराब दिन, अहिले नै भन्न सकिन्न…

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् ।

एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक

Saturday, April 2, 2016

ओलीको नेतृत्वमा न्युक्लिअस गठन, सशस्त्र सङ्घर्षको स्वरूपबारे बहस गर्ने


           
             दाङ, । पूर्व एमाओवादी पोलिट्ब्युरो सदस्य हेमन्तप्रकाश ओलीको संयोजकत्वमा कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन गरिएको छ । दस बर्से महान् जनयुद्धमा सहभागी माओवादी नेता–कार्यकर्ताहरुको दाङमा सम्पन्न भेलाले कम्युनिस्ट न्युक्लिअस, नेपाल गठन गर्ने निर्णय गरेको हो ।
शनिबार दाङमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो घोषणा गरिएको हो । सम्मेलनमा बोल्दै संयोजक ओलीले न्युक्लिअसले मार्क्सवाद-लेनिनवाद–माओवादलाई निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्ति नेपाली क्रान्तिको न्युनतम कार्यक्रम र सशस्त्र सङ्घर्षमार्फत मात्र जनताको सत्ता प्राप्त गर्ने सकिने कुरालाई आधारभुत नीति बनाएको जानकारी गराए ।
अन्य सदस्यहरूमा डा. ऋषिराज बराल, बिकास शर्मा, रमेश पुन, बिमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ , तिर्थ ओली र धनवहादुर ओली रहेका छन् । २ सदस्य पछि थन गर्ने पार्टी कार्यसमितिले घोषणा गरेको सो अबसरमा संयोजक ओलीले बताए । “न्यक्लिअसले सच्चा मालेमावादी क्रान्तिकारीहरूबीच एताकको वातावरण बनाउन पहल गर्ने र राष्ट्रिय स्वाधीनता तथा जनतन्त्रका लागि संयुक्त मोर्चा तथा कार्यगत एकतामार्फत सहकार्य गर्दै अघि बढ्ने छौँ” संयोकज ओलीले भने ।
थरीथरीका माओवादी सङ्गठनहरूमा नयाँ समुह थप्ने र नेता हुने उद्देश्य नभई नेपाली नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध पक्षहरुसँग एकता गर्ने न्युक्लिअसका सदस्य डा.ऋषिराज

(संयुक्त राष्ट्रसंघ) का शान्ति सैनिकले नै पहिला आफू यौनसम्पर्क गर्ने, फेरि कुकुरसँग गराउने

Sex-Mahila-768x468
          एजेन्सी, । मध्य अफ्रिका गणराज्यमा यस्ता सयभन्दा बढी युवतीहरु भेटिएका छन्, जसले । यूएन (संयुक्त राष्ट्रसंघ) का शान्ति सैनिक र फ्रेञ्च सैनिकमाथि यौन उत्पीडनको आरोप लागेको छ । यी आरोपले संयुक्त राष्ट्र संघका महासचिव बान की मुनलाई समेत हल्लाएको छ । यो आरोप तब बाहिर आयो जब संयुक्त राष्ट्र संघको टिमले महिलाहरु र युवतीहरुसँग यो बारेमा पत्रा लगाउन दक्षिणी मध्य क्षेत्र निरीक्षण गरे । यूएनका प्रवक्ता स्टीफन दुजारिकले भनेका छन्-‘हामीले यो तथ्यलाई स्वीकार गर्नुपर्छ कि जसलाई हामीले मानिसको रक्षाका लागि पठाएका थियौ, उनीहरुले नै त्यसको ठिक उल्टो काम गरे ।’ उनका अनुसार राष्ट्रसंघका अधिकारी १०८ युवतीसँग अझै सोधपुछ गरिरहेको छ । यिनमा धेरैजसो कम

पाडापाडी संरक्षणको नाउँमा सांसद बिकास लम्सालको लुट


                  सुचनाकेन्द्र न्युज डेष्क, पर्वत, । कलिला भैसीका पाडा जोगाउने भन्दै जिल्लाको खानीगाउँमा शुरु गरेको पाडापाडी संरक्षण केन्द्र रकम लाने र ब्रम्हलुट मच्चाउने माध्यममात्रै बनेको छ । क्षेत्र नं. २ का सांसद विकास लम्सालले लोकप्रियता हाँसिल गर्ने नाउँमा शुरु गरेको कलिला पाडापाडी संरक्षण अभियान पाडा पाडी यातना केन्द्र जस्तै बनेको छ ।
पाडापाडी हुर्काउने नाउँमा विभिन्न निकायबाट रकम ल्याएर व्यक्तिको पेटमा जान थालेपछि पाडापाडी भने ल्याउने र मार्ने थलो मात्रै बनेको छ । सांसद लम्सालले चुनावमा लागेको खर्च तिर्नका लागि विभिन्न ठाउँमा यहि फर्म देखाएर रकम बुझ्ने तर पाडापाडी भने मरेरै सकिने गरेपछि शुरुमा हौसिएर शेयर लगानी गरेका सदस्यहरु समेत निस्कन थालेकाछन् ।
जन्मने बित्तिकै पाडापाडी काट्ने चलन नरोकिएको भन्दै स्थानीय जातका लिमी र पारकोटे जातका पाडा पाडी हुर्काउन जिल्ला पशुसेवा कार्यालय, कृषि मन्त्रालय तथा सांसद विकास कोषको रकमबाट सो केन्द्र संचालन गरिएको थियो । सो केन्द्रमा सांसद लम्सालका साथै उनका दाजु ध्रुब लम्साल लगायत स्थानीय

गजुरेलले लगाए प्रचण्ड र बाबुरामलाई फेरि अर्को गम्भीर आरोप

                माओवादीका उपाध्यक्ष गजुरेलले शनिबार राजधानीको संवाद डबलीमा सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा सो धारणा राखेका हुन् । उपाध्यक्ष गजुरेलले पार्टी एकताका लागि चलिरहेको छलफलमा एकीकृत माओवादी मात्र नभएर सबै क्रान्तिकारी कम्युनिष्टसंग एकता गर्न कसैको विरोध नरहेको बताउँदै गजुरेलले भने, ‘हाम्रो पार्टी छलफलमा एकताको विरोधी कोहि छैनन् र नवासंसोधनवादीहरुको पछि दौडन चाहाने पनि कोहि छैनन् ।’
गजुरेलले एकीकृत माओवादीसँग एकता हुन्छ या हुँदैन भन्ने कुरा आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्नपछि मात्रै निश्चित हुने भएपनि एमाओवादी त्यति गम्भीर नभएकोले एकता नहुने सम्भावना देखिएको बताए । एमाओवादीले पठाएको तीन बुंँदे प्रस्ताव पनि किर्ते रहेको आशंका गरिएको र भरखरै सम्पन्न एमाओवादी बैठकमा पनि एकताको कुनै छलफन नहुनुले पनि एमाओवादी पार्टी एकताप्रति गम्भीर नभएको आरोप लगाए । दश वर्षे जनयुद्धबाट बिशाल सम्भावना बोकेर आएको माओवादी शान्तिकालमा प्रतिकान्तिकारीसँग पराजित भएको र यसबाट आम कार्यकर्ता र जनसमुदायमा निराशा

गायक कृष्ण अखेलीको मुटु कसका कारण जल्यो (भिडियो सहित)

            पर्वत, । जीवनका हरेक पाटाहरुसंग दुख सुख जोडिएका हुन्छन, जिबन मा कहिले दुख कहिले सुख कहिले मिलन त कहिले बिछोड यस्तै जिबन भोगाइको क्रममा सधै दुखमा पौडिनु परेको कथा बोलेको छ पछिल्लो समयमा बजारमा आएको एउटा लोक दोहोरि गितले !
नाप्या छैन खुसि त कति छ, 
पिरमा यो ज्यान अरबौ पति छ,
रुझेको छु आशु धारामा,
तिमि बस्ने मुटु जल्यो मुटु बिना बाचुला र म !!
यस गितमा एकले अर्कोलाइ चाहदा चाहदै पनि टाढिनु परेको बिबसता ओकेल्न खोजिएको छ । चर्चित संचारकर्मी एबम युवा लोक तथा दोहोरि गायक कृष्ण अखेली र कल्पना परियारको आवाजमा यो गित भर्खरै मात्रैबजारमा आएको छ ।
चर्चित शब्द संकलक शिब अखेलीको मार्मिक शब्दमा र कृष्ण अखेलिको लय संकलनमा सन्तोष कार्की को प्रस्तुतिमा आचार्य डिजिटल पोखराले यो गित लाइ बजारमा पठाएको हो । तारानाथ आचार्यले आशु धाराको एरेन्जर गरेका छन् भने सन्तोष कार्की र जमुना घर्तिले यस गितको भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई कुमार के सी ले निर्देशन गरेका छन् दुर्गा पौडेल ले क्यामेरामा कैद गरेका हुन् । http://suchanakendra.com/archives/23835.html#sthash.Cc7K2UIU.dpuf