Wednesday, September 4, 2013

नेपाली डिजाइनरको पहिरनमा दीपिकाको हट पोज

                         नेपालका चर्चित डिजानइनर प्रबल गुरुङ यतिबेला विश्व चर्चित छन् । 
                    उनले डिजाइन गरेका पहिरनमा विश्वका चर्चित सेलिब्रेटीहरु आकर्षक देखिसकेका छन् ।
                    केही दिन अघि मात्र उनले विश्व चर्चित गायिका लेडी गागाको लागि एक आकर्षक पहिरन डिजाइन गरेका थिए ।
                   हालै मात्र प्रबलले बलिउड सुन्दर नायिका दीपिका पादुकोणका लागि कालो रंगको गाउन डिजाइन
गरेका छन् । 
                            आफ्नो ट्विटरमा फोटो सार्वजनिक गर्दै उनले दीपिकालाई आकर्षक देखिएको बताएका छन् ।

No comments:

Post a Comment