फुलको
आँखामा फुलै संसार गीतमार्फत् चर्चामा आएकी आनी छोइङ डोल्माको
मन्त्रोच्चारण युट्युवमा करिव २७ लाख दर्शकले हेरेका छन् । गत अगष्टमा
आनीले भारतीय संगीतकार एआर रहमानको संगीतमा लाइभ प्रस्तुती दिएकी थिइन् ।
एमटीभीमा प्रसारित सो कार्यक्रममा आनीको मन्त्रोच्चारणसहित जोर्डनकी
गायिका फराह सिराजले पनि प्रस्तुती दिएका थिए ।रहमानको संगीतमा आनी र फराह
दुवैको आवाज फ्युजन गरिएको
थियो ।
युट्युवमा अपलोड भएको यो गीत अहिलेसम्म करिव २७ लाख दर्शकले हेरेका छन् ।
No comments:
Post a Comment