काठमाडौं। सशस्त्र प्रहरी बलमा गत आर्थिक बर्षमा सामान आपूर्तिको ठेक्का पाएका ठेकेदारहरूले समयमा सामान आपूर्ति नगर्दा यो जाडोमा पनि न्यानो कपडा लगाउनबाट सिपाहीहरू बन्चित भएका छन्। गत आर्थिक बर्षमा सामान आपूर्ति गर्नका लागि ठेक्का पाएकाहरूले २०७० मंसिर मसान्तसम्म बुझाइसक्नुपर्ने थियो। एकातिर सशस्त्र प्रहरी बलका आइजीपी कोषराज वन्त, एसएसपी चिरन्जीवी अधिकारी र एसपी श्यामकाजी कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकोमा अनुसन्धान गरिरहेको छ भने अर्कोतिर ठेकेदारहरूले समयमा सामान आपूर्ति नगरेपछि अर्को कारबाही होला भनेर हतार हतार आर्थिक प्रशासन महाशाखाका प्रमुख नारायणदत्त पौडेल र प्रबन्ध शाखाका डीएसपी प्रमोद रायले दैनिक जरिवाना तिराउने निर्णय गर्न लागेको समाचार छ। आइजीपी वन्तकै निर्देशनमा प्रबन्धले सामान उपलब्ध नगराउने ठेकेदारहरूलाई दैनिक जरिवाना तिराउने निर्णय गर्न लागेको छ। गत आर्थिक बर्षमा सशस्त्रले बुट, कटन पाइन्ट र सर्ट, उलन पाइन्ट, जर्सीलगायतका सात वटा सामान आपूर्ति गर्न टेण्डर Tuesday, February 4, 2014
अख्तियारको आँखामा आईजीपीको छारो
काठमाडौं। सशस्त्र प्रहरी बलमा गत आर्थिक बर्षमा सामान आपूर्तिको ठेक्का पाएका ठेकेदारहरूले समयमा सामान आपूर्ति नगर्दा यो जाडोमा पनि न्यानो कपडा लगाउनबाट सिपाहीहरू बन्चित भएका छन्। गत आर्थिक बर्षमा सामान आपूर्ति गर्नका लागि ठेक्का पाएकाहरूले २०७० मंसिर मसान्तसम्म बुझाइसक्नुपर्ने थियो। एकातिर सशस्त्र प्रहरी बलका आइजीपी कोषराज वन्त, एसएसपी चिरन्जीवी अधिकारी र एसपी श्यामकाजी कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकोमा अनुसन्धान गरिरहेको छ भने अर्कोतिर ठेकेदारहरूले समयमा सामान आपूर्ति नगरेपछि अर्को कारबाही होला भनेर हतार हतार आर्थिक प्रशासन महाशाखाका प्रमुख नारायणदत्त पौडेल र प्रबन्ध शाखाका डीएसपी प्रमोद रायले दैनिक जरिवाना तिराउने निर्णय गर्न लागेको समाचार छ। आइजीपी वन्तकै निर्देशनमा प्रबन्धले सामान उपलब्ध नगराउने ठेकेदारहरूलाई दैनिक जरिवाना तिराउने निर्णय गर्न लागेको छ। गत आर्थिक बर्षमा सशस्त्रले बुट, कटन पाइन्ट र सर्ट, उलन पाइन्ट, जर्सीलगायतका सात वटा सामान आपूर्ति गर्न टेण्डर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment