चर्चित क्रिकेटर विराट कोहली यतिबेला
बलिउड नायिका अनुष्का शर्मासँग डेटमा रमाइरहेका छन् । तर उनको पूर्व
प्रेमिका भने ‘हसी तो फसी’ हिरो सिद्धार्थ मल्होत्रासँग मस्त छिन् ।
ब्राजिलकी मोडल तथा नायिका इलाबेली लेइटले
एक अन्र्तवार्तामा विराटसँग २ बर्ष प्रेममा रहेको खुलाएकी थिइन् । उनै
नायिका यतिबेला सिद्धार्थसँग रोमान्स गर्दैछिन् । हालै मात्र दुई जोडीलाई
मुम्बइको एक रेष्टुरेन्टमा रमाउँदै गरेको अवस्थामा देखिएको भारतीय
संचारमाध्यहरुले जनाएका छन् ।
मिडियालाई देखेपछि इलाबेलीले आफ्नो
अनुहार छोपेकी थिइन् ।

No comments:
Post a Comment