म्याग्दी,फागुन २४–सार्वजनिक काम गर्न अग्रसरता देखाउनु त परै जाओस,राज्यले आफ्नो ढुकुटीबाट छुट्याएको रकममा समेत अनियमितता गरेर मोटाउने प्रबृति बढिरहेका बेला म्याग्दीका स्थानियबासीहरुले भने नमुना काम गरेका छन् । विकास निर्माणका लागि सरकारको मुख ताकेर बस्ने र त्यसमा पनि गम्भिरता पुर्वक नलाग्ने प्रचलन हावी भइरहेका बेला म्याग्दीका जनताले आफ्नै लगानीमा बाटो खनेर यस्तो नमुना काम गरेका हुन् । उनीहरुले आफ्नै लगानीमा तीन किलोमिटर बाटो खनेका छन्
म्याग्दीको पिप्ले गाविसको अच्छेत गाउँका सर्वसाधारणले गाविसको वडा नं ५ नागबारीदेखि वडा नं ६ अच्छेत हुँदै वडा नं ७ कलेजाबाङ जोड्ने करिब तीन किलोमिटरको सडक निर्माण गरेका हुन् ।
अच्छेत गाउँका स्थानीयवासीको रु दुई लाख ५० हजारको लगानीबाट करिब तीन किलोमिटर Friday, March 7, 2014
सरकारको मुख ताक्ने प्रबृतिलाई म्याग्दीका जनताको गतिलो झापड '
म्याग्दी,फागुन २४–सार्वजनिक काम गर्न अग्रसरता देखाउनु त परै जाओस,राज्यले आफ्नो ढुकुटीबाट छुट्याएको रकममा समेत अनियमितता गरेर मोटाउने प्रबृति बढिरहेका बेला म्याग्दीका स्थानियबासीहरुले भने नमुना काम गरेका छन् । विकास निर्माणका लागि सरकारको मुख ताकेर बस्ने र त्यसमा पनि गम्भिरता पुर्वक नलाग्ने प्रचलन हावी भइरहेका बेला म्याग्दीका जनताले आफ्नै लगानीमा बाटो खनेर यस्तो नमुना काम गरेका हुन् । उनीहरुले आफ्नै लगानीमा तीन किलोमिटर बाटो खनेका छन्
म्याग्दीको पिप्ले गाविसको अच्छेत गाउँका सर्वसाधारणले गाविसको वडा नं ५ नागबारीदेखि वडा नं ६ अच्छेत हुँदै वडा नं ७ कलेजाबाङ जोड्ने करिब तीन किलोमिटरको सडक निर्माण गरेका हुन् ।
अच्छेत गाउँका स्थानीयवासीको रु दुई लाख ५० हजारको लगानीबाट करिब तीन किलोमिटर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment