पहिलो खेलमा नै हङकङलाई भारी रनले हराएपछि ‘विश्वकप ‘ट्वान्टी-ट्वान्टी’मा नेपालले आफूलाई बलियो टिमको रुपमा उभ्याएको छ । नेपालले पहिलो खेलमा नै जीत हासिल गरेपछि सिङ्गो नेपाल नै खुशीले गद्गद् छ । यो खुशीबाट नेपाली सेलिब्रेटीहरु पनि टाढा रहन सकेका छैनन् । यतिबेला सबैलाई क्रिकेटको ज्वरोले छोएको छ । कतिपय कलाकारले छायांकन स्थलबाट विश्राम नै लिएर क्रिकेट हेरिरहेका छन् भने कतिपय कामकै बिचबाट नेपाललाई साथ दिइरहेका छन् । एकातिर हलमा सिनेमाहरु ३ घन्टा पनि टिकेका छैनन् । अर्कोतिर तिनै कलाकार क्रिकेट हेर्न मस्त छन् । यसैले यतिबेला नेपाली Wednesday, March 19, 2014
सेलिब्रेटीलाई विश्वकपको ज्वरो, भन्छन्, ‘उत्तेजीत हुनुपर्ने कारण छैन’
पहिलो खेलमा नै हङकङलाई भारी रनले हराएपछि ‘विश्वकप ‘ट्वान्टी-ट्वान्टी’मा नेपालले आफूलाई बलियो टिमको रुपमा उभ्याएको छ । नेपालले पहिलो खेलमा नै जीत हासिल गरेपछि सिङ्गो नेपाल नै खुशीले गद्गद् छ । यो खुशीबाट नेपाली सेलिब्रेटीहरु पनि टाढा रहन सकेका छैनन् । यतिबेला सबैलाई क्रिकेटको ज्वरोले छोएको छ । कतिपय कलाकारले छायांकन स्थलबाट विश्राम नै लिएर क्रिकेट हेरिरहेका छन् भने कतिपय कामकै बिचबाट नेपाललाई साथ दिइरहेका छन् । एकातिर हलमा सिनेमाहरु ३ घन्टा पनि टिकेका छैनन् । अर्कोतिर तिनै कलाकार क्रिकेट हेर्न मस्त छन् । यसैले यतिबेला नेपाली
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment