टेलिफिल्मको
निर्देशन गर्दै आएका नविन निरौला अब ठूलो पर्दाको चलचित्र निर्देशन तर्फ
जुटेका छन् । उनले मेडिकल साइन्सले गरेको नवीनतम आबिष्कारको बिषयमा ‘फिङ्गर
प्रिन्ट’ नामक फिल्म निर्देशन थालेका छन् ।<
‘फिङ्गर प्रिन्ट’ को मंगलबार ललितपुरको
ओमेगा कलेजबाट छायांकन सुरु गरिएको छ । अनिल श्रेष्ठ निर्माता रहेको
फिल्ममा राज क्षितीज, आयुष्मा कार्की, रमेश बुढाथोकी, ओम प्रतिक, दीपक
त्रिपाठी, सरिता लामीछाने, शंकर आचार्य, रश्मी भट्ट, आनन्द पुन, रामभक्त
श्रेष्ठ, अमन पोखरेल, जेशिका भुसाल, बिश्व खड्का लगायतका कलाकारले अभिनय
गरिरहेका छन् ।
कामना फिल्मस्को ब्यानरमा बन्ने सिनेमाको
निर्देशकले नै लेखेका हुन् । सुुमन तण्डुकारले खिचीरहेको फिल्ममा सस्पेन्स,
थि्रलर लभस्टोरी रहेको निर्देशक निरौला बताउँछन् । फिल्मले मनोरञ्जनका
साथै बिज्ञानको दुनियाँको बारेमा जानकारी समेत दिने निर्माणपक्षको Tuesday, June 3, 2014
‘फिङ्गर प्रिन्ट’ले खोल्नेछ यस्तो कुरा
टेलिफिल्मको
निर्देशन गर्दै आएका नविन निरौला अब ठूलो पर्दाको चलचित्र निर्देशन तर्फ
जुटेका छन् । उनले मेडिकल साइन्सले गरेको नवीनतम आबिष्कारको बिषयमा ‘फिङ्गर
प्रिन्ट’ नामक फिल्म निर्देशन थालेका छन् ।<
‘फिङ्गर प्रिन्ट’ को मंगलबार ललितपुरको
ओमेगा कलेजबाट छायांकन सुरु गरिएको छ । अनिल श्रेष्ठ निर्माता रहेको
फिल्ममा राज क्षितीज, आयुष्मा कार्की, रमेश बुढाथोकी, ओम प्रतिक, दीपक
त्रिपाठी, सरिता लामीछाने, शंकर आचार्य, रश्मी भट्ट, आनन्द पुन, रामभक्त
श्रेष्ठ, अमन पोखरेल, जेशिका भुसाल, बिश्व खड्का लगायतका कलाकारले अभिनय
गरिरहेका छन् ।
कामना फिल्मस्को ब्यानरमा बन्ने सिनेमाको
निर्देशकले नै लेखेका हुन् । सुुमन तण्डुकारले खिचीरहेको फिल्ममा सस्पेन्स,
थि्रलर लभस्टोरी रहेको निर्देशक निरौला बताउँछन् । फिल्मले मनोरञ्जनका
साथै बिज्ञानको दुनियाँको बारेमा जानकारी समेत दिने निर्माणपक्षको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment