काठमाडौ । बागमति सफाई अभियान सुरु भएको एक सय हप्ता पुगेको अवसरमा शनिवार बाग्मतीमा मानव साङलो बनाइयो । मानव साङ्लोमा सहभागी हुन थुप्रै कलाकार बागमति नदी किनारमा भेला भए । गायिका कोमल वली शनिवार बिहानै ललितपुरस्थित बागमति किनारमा पुगिन् । संयोग एमाले अध्यक्ष केपी ओलीसहितको टोली पनि त्यहि थियो । मौकामा चौका हान्दै कोमलले केपीनेरै पुगेर खासखुस कुरा गरिन् । उनका कुरा सुनेर केपी ओली मुसुक्क हाँसे ।
अनलाइनखबरले कोमललाई सोध्यो- ओली कमरेडसित के खासखुस हो तपाईको ? वलीले भनिन्- मैले त ओली कमरेडलाई गजब प्रस्ताव गरेँ ।’ नदी किरानमा रुख रोपेर नयाँ पुस्ताका केटाकेटीलाई डेटिङ जान सजिलो बनाइदिउँ भन्ने प्रस्ताव कोमलले केपीसँग राखेकी छन् ।
बागमति नदीलाई एउटा प्रतिक मानेर यहि प्रतिकको आधारमा आफ्नो मति पनि सुधार्नुपर्छ Saturday, April 11, 2015
कोमल वलीले केपी ओलीसँग भनिन्- बागमतिमा डेटिङ जान पाउनुपर्यो
काठमाडौ । बागमति सफाई अभियान सुरु भएको एक सय हप्ता पुगेको अवसरमा शनिवार बाग्मतीमा मानव साङलो बनाइयो । मानव साङ्लोमा सहभागी हुन थुप्रै कलाकार बागमति नदी किनारमा भेला भए । गायिका कोमल वली शनिवार बिहानै ललितपुरस्थित बागमति किनारमा पुगिन् । संयोग एमाले अध्यक्ष केपी ओलीसहितको टोली पनि त्यहि थियो । मौकामा चौका हान्दै कोमलले केपीनेरै पुगेर खासखुस कुरा गरिन् । उनका कुरा सुनेर केपी ओली मुसुक्क हाँसे ।
अनलाइनखबरले कोमललाई सोध्यो- ओली कमरेडसित के खासखुस हो तपाईको ? वलीले भनिन्- मैले त ओली कमरेडलाई गजब प्रस्ताव गरेँ ।’ नदी किरानमा रुख रोपेर नयाँ पुस्ताका केटाकेटीलाई डेटिङ जान सजिलो बनाइदिउँ भन्ने प्रस्ताव कोमलले केपीसँग राखेकी छन् ।
बागमति नदीलाई एउटा प्रतिक मानेर यहि प्रतिकको आधारमा आफ्नो मति पनि सुधार्नुपर्छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment