जलयात्राका लागि आकर्षक गन्तव्य बनेको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीहरु समेत उत्साही भएका छन् । पर्वतको पाङ गाविस स्थित नयाँ पुल तथा मालढुङगाबाट सुरु हुने -याफटिङ
स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत
परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा
पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’का रुपमा चिनिएको
कालीगण्डकी नदीमा लामो, समथर र कम बहाब भएकाले विदेशी
Monday, March 24, 2014
कालीगण्डकी नदीमा जलयात्रीहरुको संख्यामा बृद्धि
शुभेच्छाले थाम्लिन् त विमलेशको हात ?
सबिन घिसिङको आवाज रहेको यो गीतको
भिडियोमा नायिका शुभेच्छा थापा र मोडल विमलेश अधिकारीले अभिनय गरेका छन् ।
मुकेश हुँमागाइले छायांकन गरेको भिडियोलाई क्रान्ती केसीले सम्पादन गरेका
पर्वत बासखर्कका कृषकहरु सुन्तलाको बजार खोज्दै तिब्बत तिर …
पर्वतबाट करिब १ हजार किलोमिटर टाढा पर्ने र तिब्बतमा सुन्तलाको माग
अत्याधिक भएकाले आगामी सिजनमा ल्हासामा सुन्तला बिक्री गर्ने योजना कृÈकले
बनाएको तिब्बतमा बजार अध्ययन गरेर हालै फर्किएका कृषक हेमकुमार पाइजाले
बताए । उनका अनुसार आउने सिजनमा तिब्बतमा सुन्तला बिक्री गर्नका संभाब्यता
अध्ययनन र ब्यापारीसग सम्झौता गर्ने तयारी समेत भएको छ । तिब्बतमा सुन्तला उपहारको रुपमा धेरै प्रयोग हुने र नेपाली तीन सय रुपैया
केजीमा बिक्री हुने भएकाले राम्रो मूल्यमा बिक्री गर्न सकिने भनाई पाइजाको छ
। बासखर्क गाविसका ८ वटा वडाको प्रमुख बाली
स्वयम्भू पुगेर सन्नीले गरिन् रागिनीको सफलताको कामना
यूवा उद्यमीहरुको निमन्त्रणामा आइतबार नेपाल आएकी बलिउड नायिका सन्नी लियोनी
आज बिहानै स्वयम्भू पुगेकी छिन् । पति डेनियल वेभरसँग स्वयम्भू पुगेको
तस्बिर सार्वजनिक गर्दै उनले नेपाललाई सुन्दर देश भनेकी छिन् ।
नेपाल आएपछि पहिलो पटक ट्विटरमा फोटो
सार्वजनिक गर्दै यि अभिनेत्रीले ट्विट गर्दै लेखेकी छिन्, ‘नेपाल निक्कै
सुन्दरमय छ । यहाँका दृश्य अवलोकन गर्दा निक्कै रमाइलो लागिरहेको छ ।’
आफ्नो नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ अझै सशक्त रुपमा अघि बढ्ने आशा
सन्नीको छ । उनले भगवान वुद्धसाग प्रार्थना गरेको जनाउादै ‘रागिनी एमएमएस
२’ को सफलताको लागि आर्शिवाद लिएको जनाएकी छिन् ।
आज बेलुकी नै मुम्बई र्फकन लागेकी पोर्न स्टार सन्नीले नेपाल र नेपाली
निक्कै सुन्दर लागेको प्रतिक्रिया दिएकी थिइन् । सन्नी
लियोनीलाई जीवनको
बस दुर्घटनामा पाँचको मृत्यु
काठमाडौँ,चैत
१०। काठमाडौँबाट धनकुटाको हिले जाँदै गरेको बस चितवनको दारेचोक–९
फिस्लिङमा आइतबार साँझ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका
अनुसार काठमाडौँबाट हिले जाँदै गरेको ना ४ ख ५८२९ नम्बरको बस सडकबाट
त्रिशुली नदीमा खसेको थियो।
दुर्घटनामा घाइते भएका १९ जनालाई उपचारको लागि भरतपुर पठाइएको र उद्धार कार्य जारी रहेको गुरुङले जानकारी दिनुभयो।
मृत्यु हुनेमध्ये तीन पुरुष र दुई महिला मध्ये एक जनाको मात्र सनाखत
भएको छ । मृतक मध्ये बसका चालक मकवापुर बसहामाडी ५ का ४० वर्षीय राजु
घिसिङको मात्र सनाखत भएको प्रहरीले जनाएको हो ।
बसमा कतिजना यात्रु सवार थिए, त्यसको यकिन भइनसकेको र दुर्घटनाको बारेमा विस्तृत विवरण आउन अझै
संविधान जारी नभएसम्म सरकार परिवर्तन हुँदैन : देउवा
१०
चैत, विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान
जारी नभएसम्म सरकार परिवर्तन हुन नसक्ने वताएका छन् । उनले संविधान
निर्माणका लागि आवश्यक वातावरण तयार पार्न वर्तमान सरकार गठन भएको भन्दै
संविधान जारी नहुन्जेलसम्म सरकार परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा
सोमवार विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले वर्तमान सरकारका
विषयमा टीकाटिप्पणी गर्न नहुने वताए ।
देउवाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा सवै दलको सहमतिमै हुने वताए । उनले भने,’स्थानीय निकायको निर्वाचन सहमतिमै हुन्छ । ग्रामीण क्षेत्रमा अवरुद्ध विकास निर्माणका कार्यलाई सुचारु गर्न स्थानीय निकायको निर्वाचन आवश्यक छ ।’ उनले संविधान सहमतिको दस्तावेज भएकाले सबैको भावनालाई सम्बोधन हुने गरी दलहरुको सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिए । देउवाले संविधानसभामा
देउवाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा सवै दलको सहमतिमै हुने वताए । उनले भने,’स्थानीय निकायको निर्वाचन सहमतिमै हुन्छ । ग्रामीण क्षेत्रमा अवरुद्ध विकास निर्माणका कार्यलाई सुचारु गर्न स्थानीय निकायको निर्वाचन आवश्यक छ ।’ उनले संविधान सहमतिको दस्तावेज भएकाले सबैको भावनालाई सम्बोधन हुने गरी दलहरुको सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिए । देउवाले संविधानसभामा
अन्तरबस्तुमा सहमति गरेरे संविधान जारी गरे हुन्छःनेता गुरुङ
काठमाडौं,चैत१०–नेकपा–माओवादीका
सचिव देब गुरुङले अन्तरबस्तुमा सहमति गरेर अहिलेकै संविधानसभाले संविधान
जारी गरे पनि आफ्नो पार्टीको आपत्ती नहुने बताएका छन् । नेकपा–माओवादीले
दोस्रो संविधानसभाबाट संविधान बन्नै नसक्ने बताइरहेका बेला सचिव गुरुङले
संविधानका अन्तरबस्तुमा सहमति गरेर अहिलेकै संविधानसभाबाट संविधान बन्न
सक्ने सम्भावना औल्याएका हुन् ।
‘संविधानसभाले यदि अन्तरबस्तुमा सहमति गरेर संविधान जारी गर्छ भने हाम्रो
पार्टीको त्यसमा कुनै आपत्ती हुँदैन’,राजधानीमा आज आयोजित एक कार्यक्रममा
गुरुङले भने,‘संविधानसभाका अन्तरबस्तुमा सहमति गरे संविधान कसरी जारी गर्ने
भन्नेमा हामी खुला छौं ।’ सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन
गरेर सहमति हुने विषयमा सहमति गर्ने र सहमति नभएका विषयलाई स्पष्ट विधी
बनाएर जान सकिने तर्क गुरुङको छ ।
तर गुरुङले आफ्नो पार्टी लचिलो भएर प्रस्तुत भए पनि संविधानसभामा रहेको
दलहरुले त्यसका लागि तदारुकता नदेखाएको भन्दै आक्रोस पोखे । उनले संविधान
नभएर समस्या आएको नभइ सहमति नभएर समस्या आएको बताए । उनले दलीय संयन्त्र
बनाएर छलफल र सहमति गरे संविधान बन्ने भन्दै त्यसका लागि सहमति गर्न
नेकपा–माओवादी
Subscribe to:
Posts (Atom)
