बलिउडका वादशाह मानिने साहरुख खान उनको नयाँ चलचित्र रइसमा गुजराती युवाको भूमिकामा देखिने भएका छन् । यो चलचित्रको लागि अहिले मुम्बइको एक स्टुडियोमा सेट तयार गरिएको छ । अहमदाबादको दृश्य सेट लगाएर मुम्बइमा बनाइएको हो ।
एक अल्पसंख्यक बस्तीमा रहने यूवाको भूमिकामा साहरुखले काम गर्न लागेका हुन् । यो चलचित्रको छायांकन फ्रेबुअरीको अन्तिमबाट सुरु हुनेछ ।
चलचित्रका निर्देशक राहुल ढोलकियाले साहरुखको भूमिकाको तारिफ गर्दै भनेका छन्-‘साहरुखलाई चलचित्रको आधा स्टोरी एक बर्ष अगाडि नै सुनाइएको थियो । तर, अहिले उनलाई साना साना दृश्य पनि याद छ ।’ साहरुखले निर्वाहा गर्न लागेको भूमिका Monday, February 23, 2015
गुजराती युवाको भूमिकामा साहरुख
बलिउडका वादशाह मानिने साहरुख खान उनको नयाँ चलचित्र रइसमा गुजराती युवाको भूमिकामा देखिने भएका छन् । यो चलचित्रको लागि अहिले मुम्बइको एक स्टुडियोमा सेट तयार गरिएको छ । अहमदाबादको दृश्य सेट लगाएर मुम्बइमा बनाइएको हो ।
एक अल्पसंख्यक बस्तीमा रहने यूवाको भूमिकामा साहरुखले काम गर्न लागेका हुन् । यो चलचित्रको छायांकन फ्रेबुअरीको अन्तिमबाट सुरु हुनेछ ।
चलचित्रका निर्देशक राहुल ढोलकियाले साहरुखको भूमिकाको तारिफ गर्दै भनेका छन्-‘साहरुखलाई चलचित्रको आधा स्टोरी एक बर्ष अगाडि नै सुनाइएको थियो । तर, अहिले उनलाई साना साना दृश्य पनि याद छ ।’ साहरुखले निर्वाहा गर्न लागेको भूमिका प्रचण्डले भने, ‘विषालु साँपको टाउको कुल्चिएर पुच्छर छाडेछौं’
‘राष्ट्रपति बन्न यो आन्दोलन होइन’
काठमाडौं, फागुन ११ – एमाओवादी अध्यक्ष प्रचण्डले आफू राष्ट्रपति हुनैका लागि आन्दोलन नगरेको स्पष्ट पारेका छन् । प्रचण्डले राष्ट्रपति बन्ने सपना पूरा गर्न आन्दोलन शुरु गरेको भ्रम फैलाएको भन्दै आफूलाई खोपीको राष्ट्रपति हुन कुनै रहर नरहेको बताएका हुन् ।
सोमबार खन्ना गार्मेन्टमा मजदुर संगठनहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘प्रचण्डले राष्ट्रपति बन्न आन्दोलन गर्दै भन्ने भ्रम फैलाइँदैछ तर मलाई यो खोपीको राष्ट्रपति हुन कुनै रहर छैन ।’उनले विगतमा आफूहरुबाट धेरै कमजोरीहरु भएको स्वीकार गर्दै अब त्यसलाई सच्याउनका लागि जनताकोमा जानुपरेको बताएका छन् ।
‘हिजो हामीले आन्दोलनबाट एउटा विषालु सर्पको टाउको कुल्चियौं,’ राजतन्त्र र सत्तारुढ दल तर्फ संकेत गर्दै प्रचण्डले भने, ‘तर पुच्छर छाड्न गल्ती भएछ ।’ प्रचण्डले जाडोमा कठ्यांग्रिएको सापलाई दुध पिलाउनु आफ्नो ठूलो भुल भएको बताए ।
उनले फागुन १६ गते जिवन र अनुलाई लिएर ‘बाजिगर’ बन्ने
बलिउडका वादशाह मानिने साहरुख खानलाई खलपात्रमा देखाइएको चलचित्र ‘बाजिगर’ हिट भयो । यो चलचित्रको संवाद अहिले पनि अधिकांश दर्शकको मुखमा झुण्डिएको छ ।
अब, यही नाममा नेपाली चलचित्र बनाउने तयारी गरिएको छ । पुराना निर्माता शेखर कोइरालाले यो चलचित्र बनाउने घोषणा गर्दै आज काठमाण्डौको कोटेश्वरस्थित महादेवथानमा शुभसाइत गरेका छन् ।
चलचित्रमा नायक जिवन लुइटेल, नायिका अनु शाह मुख्य भूमिकामा देखिनेछन् । चलचित्रका लागि एक नायक र एक नायिका अझै पक्का भैसकेका छैनन् । चलचित्रमा धु्रव कोइराला, श्याम राईको पनि गगन थापाले भने, ‘प्रधानमन्त्रीले कुर्सी छाड्ने बेला भएको छैन’
काठमाडौं, फागुन ११ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थले सहमति हुन नसकिरहेको बताएका छन् । नेताले आफ्नो राजनीतिक भविष्य सुरक्षित नदेखेको कारण छुद्र स्वार्थ देखाएर सहमतिको वातावरण बिगारेको आरोप लगाए ।
‘संविधानको अन्र्तवस्तुमा खासै विवाद छैन, संघीयताको विवादमा पनि सहमति बनाउन सकिन्छ,’ थापाले भने, ‘अहिलेको बखेडा
केही नेताको छुद्र स्वार्थको परिणाम हो ।’ कसैको व्यक्तिगत स्वार्थका लागि देश अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै सहमतिका विरोधीहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।थापाले १६ फागुनभित्र सहमति नगरे देश द्वन्द्वमा फस्ने उनको दावी छ । सत्तापक्ष र विपक्षी मोर्चा दुवै आ–आफ्ना स्वार्थलाई थाती राखेर तत्काल सहमति बनाउनुको विकल्प नभएको बताउँदै प्रमुख राजनीतिक दलहरुबीच विवादित भनिएका संविधानका अन्र्तवस्तुमध्ये संघीयताबाहेक अन्य विषयमा विवादै नभएको भन्दै अनावश्यक बखेडा गर्नुले शंका जन्माएको बताए ।
उनले भने,‘काँग्रेस,
पूर्वराजालाई माधव नेपालको जवाफ : सहमति खोज्न मेरो घरमा आउनुस्
११ फागुन, नेपालगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘सहमति’ चाहिए आफ्नो घरमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
प्रजातन्त्र दिवसको अबसरमा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देशमा ९ वर्षपछि आफूसँग सहमति भएको दावी गर्दै कार्यान्वयनको माग गरेका थिए ।
ज्ञानेन्द्रलाई नेपालगञ्जबाट सोमबार जवाफ दिँदै एमाले नेता नेपालले भने-‘सहमति गर्ने भनिए
को दुई व्यक्ति मध्ये एक म हुँ । अर्का गिरिजाबाबु हुनुहुन्न, उहाँलाई सोध्न सम्भव छैन । सहमति खोज्ने हो भने मकहाँ आउन सल्लाह दिन्छु ।’
उनले आफूलाई जानकारी भएसम्म राजतन्त्रको विषयमा ज्ञानेन्द्र शाहसँग कुनै पनि
Tuesday, December 9, 2014
पर्वतका तीन गाविस धुँवामुक्त बन्दै
पर्वत जिल्लाका तीन गाविसहरु भान्सा भित्रका धुँवामुक्त गाविस बन्ने भएका छन । जिल्ला विकास समिति पर्वतले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा जिल्लाका तीन गाविस भान्सा भित्रका धुँवामुक्त गाविस बन्ने भएका हुन । जिल्लाको थापाठाना, क्याङ र लिमिठानालाई धुँवामुक्त बनाउने अभियान सञ्चालन गरिएको जिविस पर्वतकी वातावरण, उर्जा तथा जलवायू परिर्वतन अधिकृत मञ्जु शिलाकारले बताईन । शिलाकारका अनुसार चालु आर्थिक बर्ष भित्रमा विभिन्न संघ संस्थाहरुसंगको समन्वयमा घर घरमा सुधारिएको चुलो निर्माण अभियान सञ्चालन गरिने भएको छ । क्याङ र लिमिठाना गाविसलाई असल छिमेकी संस्थाले पर्वत सामुदायिक विकास परियोजना मार्फत सहयोग गरिरहेको छ भने थापाठाना गाविसलाई
नेकपा–माओबादी पर्वतका सबैजसो नेता बिप्लबको पक्षमा बैद्य माओबादी रित्तै
जनसंगठनका अध्यक्षहरु पनि बिप्लबकै पक्षमा

नेकपा–माओबादी बिभाजित बनेपछि पर्वत जिल्ला कमिटीका सबैजसो नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीमा लागेका छन । मोहन बैद्य नेतृत्वको नेकपा–माओबादी पर्वतको २९ सदस्यीय जिल्ला कमिटीका २१ जना जिल्लाका नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीमा लागेका हुन । बैद्य नेतृत्वको नेकपा–माओबादीमा जम्मा २ जना मात्रै रहेका छन नेकपा–माओबादी पर्वतका संयोजक गगनबहादुर थापा(प्रदिप)को नेतृत्वमा अधिकाँश जिल्ला कमिटी र जनसंगठनका प्रमुखहरु नेत्रबिक्रम चन्दको नेतृत्वमा गएका छन । नेकपा(माओबादी)का एक जिल्ला नेताका अनुसार अहिले सम्म जिल्ला संयोजक थापा, जिल्ला कार्यालय सदस्य बैगुण्ठ गिरी, जिल्ला सदस्यहरु ओमबहादुर पुन, नारायण जिसी, यज्ञ थापा, प्रकाश लामिछाने, घर्म पौडेल, तारा नेपाली, राम अधिकारी, धर्म सुबेदी, बिष्णु भुसाल, प्रदिप थापा, ढकबहादुर क्षेत्री, बलबहादुर क्षेत्री, छलिमाया अधिकारी, टेकबहादुर क्षेत्री, सुर्य थापा, तिलक अधिकारी, हरि पौडेल, अनिल मास्के र राजेन्द्र तिवारी बिप्लबको पक्षमा खुली सकेका
Subscribe to:
Posts (Atom)

