rajesh hamal karishma manandhar          उसो त नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको सम्बन्धको बारेमा वुझ्न कठिन नै छ। नेपाली सिनेमाका चचिर्त यि दुई जोडी सार्वजनिक कार्यक्रममा कमै मात्र मुख खोल्छन्। तर पनि राजेश र करिश्माको जोडीको चर्चा सधै नै बजारमा हुने गरेको छ। यसैक्रममा चलचित्र ‘किन किन’मा ८० को दशकको गेटअपमा देखिन लागेका राजेश र करिश्माले हालै एक फोटोसुट गरेका छन्। चलचित्र ‘किन किन’का लागि गरिएको फोटोसुटमा राजेश र करिश्माको प्रस्तुती हेर्नलायक नै थियो। राजेश र करिश्माले दुई भिन्न पहिरनमा फोटोसुट