Monday, August 19, 2013

साहरुख माथी किन यस्तो व्यवहार गरिन् एकता कपुरले ?

                      बलिउड बादशाह साहरुख खान र फिल्म निर्मात्री एकता कपुर बिचको दुश्मनी झनै चर्किएको छ । ‘वन्स अपन अ टाइम ईन मुम्बई दोबारा’ र ‘चेन्नाई एक्सप्रेस’को प्रदर्शनको बिषयमा चर्किएको झगडा अहिले चरम बिन्दुमा पुगेको छ ।
                          हालै मात्र ईदको अवसर पारेर साहरुखले एकताको निर्माणमा बनेको चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बई दोबारा’को बिशेष शो आफ्नै निवास मन्नतमा गर्ने सोच राखेका थिए । साहरुखले यसका लागि एकता कपुरसँग कुरा गर्न आफ्नो बिशेष

वैद्य नआए चुनाबमा नजाने

                      नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले कसैलाई पन्छाएर चुनाबमा जान नहुने बताएका छन्। नेता नेपालले असन्तुष्ट दललाई पनि सहमतिमा ल्याएर तोकिएकै समयमा निर्बाचन गर्नु पर्ने बताए। 
                 पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीको पहिलो साधारणसभाको आईतवार पोखरामा उद्घाटन गर्दै नेता नेपालले बैद्य नेतृत्वको मोर्चासँग पुन छलफल गरी सहमतिको लागि प्रयास गर्ने बताए। एकिकृत माओबादीले बैद्य माओबादीलाई पन्छाएर अघिबढ्न खोजेपनि आफूहरुलाई मान्य नहुने उनले बताए।
                    'चुनावबारे आशंका गर्नुपर्दैन उनले भने

सेनापतिको शंकास्पद लगानी

Baburam Rana                        हिउँचुली र वीरगन्ज फाइनान्स कम्पनी मिलेर बनेको एच एन्ड बीच डेभलपमेन्ट बैंकमा राज्यको महत्त्वपूर्ण ओहोदाधारीले शंकास्पद लगानी गरेको पाइएको छ। 
                          सार्वजनिक ओहोदामा रहिसकेका त्यस्ता व्यक्तिका नाममा अस्वाभाविक मात्रामा सेयर देखिएपछि कालो धनलाई सेतो बनाउने उद्देश्यले लगानी गरिएको हुन सक्ने आशंका राष्ट्र बैंकका अधिकारीहरूले गरेका छन्। उक्त बैंकमा संस्थापक सेयर धनी नं. २३, धोबीघाट, ललितपुर ठेगाना रहेका गडुलशमशेर जबराको नाममा मात्र ८८ हजार ६ सय ९६ कित्ता सेयर रहेको पाइएको छ। यो भनेको ८८ लाख ६९ हजार ६ सय रुपियाँ

भाइको बिहेमा किन मायामा भन्दै नाचे शोभित


                    आफैले निर्देशन गरेको सबैजसो चलचित्रमा कुनै न कुनै भूमिकामा देखिन रुचाउने निर्देशक शोभित बस्नेत भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जंजीर’मा पनि देखिएका छन् ।
                              निर्माणपक्षले  सार्वजनिक गरेको नयाँ गीतमा शोभितको नृत्य हेर्न सकिन्छ । करण श्रेष्ठ क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रमा जयकिशन बस्नेत, हषिर्का श्रेष्ठ लगायतका कलाकारको

Sunday, August 18, 2013

पर्वतमा सञ्चारिका समुह गठन

                   पर्वत, २०७० भदौ २ । शनिवार कुस्माबजारमा भएको पर्वत जिल्लामा क्रियाशील महिला सञ्चारकर्मीहरुको भेलाले माया अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सञ्चारिका समुह जिल्ला कार्यसमिति पर्वत गठन गरेको छ ।
             भेलाले नवगठित समितिको उपाध्यक्षमा इन्दु तिवारी, सचिबमा संगीता केसी, कोषाध्यक्षमा इन्दिरा शर्मा चयन गरेको छ ।
             समुहको सदस्यमा सरस्वती शर्मा जिज्ञासु, कमला केसी, विष्णु गौतम, माया श्रेष्ठ, सुरक्षा लामिछाने, पुजा पौडेल

पर्वतमा जेसीज सप्ताह शुरु

                  पर्वत, २०७० भदौ २ । शनिबार देखि पर्वतमा जेसीज सप्ताह शुरु भएको छ । सांगठानिक र सामाजिक कार्यक्रम आयोजना गर्ने उद्देश्य सहित जेसीज सप्ताह शुरु भएको हो ।
                  नेपाल जेसिजका पुर्व अध्यक्ष महेश दाहालले उद्घाटन गरेका कार्यक्रममा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष निशान्त आचार्य, महासचिव अरुण इश्वर खनाल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य उदय सुबेदी, राप्रपाका सचिब इश्वर गिरी राप्रपा नेपालका

ओलीलाई रोक्न झपटको झटारो

KP Oli                      काठमाडौं। संविधानसभा निर्वाचनमा पहिलो दल बन्ने उद्घोष गरेको एमालले पहिलो हुने घोषणा गरेर मात्र हुँदैन त्यसका लागि थुप्रै काम गर्नुपर्छ। 
                            जनताका बीचमा एमाओवादी अलोकप्रिय हुँदै जाँदा एमाले लोकप्रिय हुने पनि होइन त्यसका लागि एमाओवादीले गरेका गलत कामको भण्डाफोर गर्ने र कन्भिन्स गरेर एमाओवादी लगायतका दलका कार्यकर्ता एमालेमा प्रवेश गराउनु पर्दछ। 
                          त्यसमा एमाले सोचेजस्तो गरी अघि बढ्न सकेको छैन। यसबीचमा झण्डै १० हजारको संख्यामा युवाहरू एमाले प्रवेश गरे त्यो पनि युवासंघ नेपालको प्रयास र त्यसको नेतृत्व महेश बस्नेतको