आखिर,
नयाँ हिरोइनसँग नजिक हुन माहिर मानिएका नायक सलमान खान र नायिका ज्याकलिन
फर्नान्डेजविच के पाक्दै छ भन्ने वुझ्न खासै गाह्रो पर्दैन । ‘किक’
सिनेमामा एकसाथ काम गरेपछि सलमान र ज्याकलिनको सम्बन्ध नजिकिएको हो ।
हालै मात्र एक खबरलाई आधार मान्ने हो भने
सलमानले ज्याकलिनलाई महंगो उपहार दिएका छन् । सलमानले बान्द्रामा उनलाई
एउटा महंगो फ्ल्याट किनिदिएका छन् । केही दिन अघिमात्र नायिका ज्याकलिन
उक्त फ्ल्याटमा सरेकी छिन् ।
आखिर ज्याकलिनलाई किन यती महंगो उपहार सलमान दिए भन्ने प्रश्न बलिउड बजारमा उठ्न Tuesday, July 1, 2014
सलमानले किनिदिए ज्याकलिनलाई महंगो फ्ल्याट
आखिर,
नयाँ हिरोइनसँग नजिक हुन माहिर मानिएका नायक सलमान खान र नायिका ज्याकलिन
फर्नान्डेजविच के पाक्दै छ भन्ने वुझ्न खासै गाह्रो पर्दैन । ‘किक’
सिनेमामा एकसाथ काम गरेपछि सलमान र ज्याकलिनको सम्बन्ध नजिकिएको हो ।
हालै मात्र एक खबरलाई आधार मान्ने हो भने
सलमानले ज्याकलिनलाई महंगो उपहार दिएका छन् । सलमानले बान्द्रामा उनलाई
एउटा महंगो फ्ल्याट किनिदिएका छन् । केही दिन अघिमात्र नायिका ज्याकलिन
उक्त फ्ल्याटमा सरेकी छिन् ।
आखिर ज्याकलिनलाई किन यती महंगो उपहार सलमान दिए भन्ने प्रश्न बलिउड बजारमा उठ्न सन्नीको अर्को आइटम गीत ‘पिंक लिप्स’
(एजेन्सी)–
सन्नी लियोन आफ्नो अर्को आइटम गीतसँगै दर्शकहरु माझ धुम मच्चाउने सोचमा
छिन् । फिल्म ‘हेट स्टोरी–२’ मा उनको आइटम गीत ‘पिंक लिप्स’ राखिएको छ । यो
गीतलाई मीत ब्रदर्शले कम्पोज गरेका छन् । सधैँजस्तै सन्नी गीतमा बोल्ड
अवतारमा देखा परेकी छिन् ।
हुन त फिल्मकी मुख्य नायिका सुरविन चावलाको बोल्ड अवतारले नै फिल्म निकै
चर्चित बनेको छ । अब यसमा सन्नीको आइटम गीतले कस्तो प्रभाव छाड्छ, त्यो
भने हेर्न
रोमान्सलाई उमेरले छेक्दैन : बिद्या बालन
‘डर्टी गर्ल’ बिद्या बालनले रोमान्स गर्न आफुले उमेरले कहिल्यै पनि नछेक्ने बताएकी छिन् ।
आगामी फिल्म बेबी जासुसमा आफुभन्दा निकै
कम उमेरका अभिनेता अलि फजलसाथ अनस्क्रिन रोमान्स गरेकी बिद्याले रोमान्सको
उमेरको छेकबार नहुने बताइन् ।
‘मैले आफ्नो उमेरभन्दा निकै बुढा नसिरसँग पनि रोमान्स गरेँ र अहिले फजलसँग पनि’ बिद्याले भनिन्– त्यसमा उमेरले कुनै फरक पारेन् ।’
अहिलेसम्म बलिउड हस्ती खानहरुसँग अभिनय
नगरेको सम्बन्धमा बिद्याले भनिन–राम्रो स्क्रिप्ट मिल्यो भने खान
स्टारहरुसँग् पनि जरुर काम गर्छु ।’
उनले आफ्नो करियरबारे धेरै चिन्ता लिएर नबस्ने तर राम्रो स्क्रिप्ट पाए काम गर्ने
भारतीय कांग्रेस र र‘अ’ले यसरी टुक्राउन चाहन्थ्यो नेपाल
र‘अ’ गुप्तचरको खुलासाः चुप छ सरकार र राजनीतिक दल
काठमाडौं,
असार १७ – इन्दिरा गान्धी नेतृत्वको भारतीय सरकार र भारतीय गुप्तचर संस्था
र‘अ’ ले मिलेर नेपाललाई टुक्राउन चाहेको खुलासा भएको छ । र‘अ’ कै एक पूर्व
अफिसरले आफ्नो किताबमा यसको खुलासा गरेका हुन् । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसस् विङ ( र‘अ’) का पूर्व गुप्तचर
आर के यादवले आफ्नो किताब ‘मिसन र‘अ’’ मा सिक्किमलाई भारतमा गाभेपछि
नेपालको तराईलाई पनि टुक्राएर भारतमा मिसाउने योजना भारतीयहरुको रहेको
खुलासा गरेका हुन् । यादवलाई यस कुराको जानकारी र‘अ’ कै संस्थापक निर्देशक
आर.एन काओले गरेका हुन् ।यस
किताबको अंश राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समेत
आफ्नो ट्वीटरमा सेयर गरेका छन् । उक्त किताबको एक अंशमा एमालेको महाधिवेशन भृकुटीमण्डपमा, दर्शकचाँहि सभागृहमा !
१८ असार, काठमाडौं । भूमिगत काल पार गरेपछि हजारौं जनताबीच महाधिवेशनको
उद्घाटन गर्दै आएको नेकपा एमालेले यसपटक भने नवौं महाधिवेशनको उदघाटन
समारोह बन्द भवनभित्र आयोजना गर्ने भएको छ । रोचकचाहिँ के छ भने
भृकुटीमण्डपभित्र रहेको बन्द हलमा आयोजना गरिने उदघाटन कार्यक्रम सडकभन्दा
पारिपटि्ट रहेको राष्ट्रियसभा गृहभित्रै बसेर मज्जाले हेर्न सकिनेछ ।
नेपालको राजनीतिक इतिहासमै एमालेले गर्न लागेको यो नौलो प्राविधिक प्रयोग
हो ।
वषर्ायाम परेकाले खुल्लामञ्च वा अन्य
खुल्लास्थलमा जनता जम्मा पारेर महाधिवेशन उदघाटन गर्ने अवस्था नरहेकाले
भृकुटीमण्डपको हलमा गर्न लागिएको एमालेले जनाएको छ । अर्को रोचक के छ भने
उदघाटन बन्द हलमा गर्न लागेको एमालेले बन्दशत्रमा बाहिरियालाई समेत पहुँच
उपलब्ध गराउने Wednesday, June 25, 2014
पर्वत एमाओवादी विवाद : समानान्तर कमिटीका अध्यक्ष पार्टीबाट निष्काशित !
पर्वत २०७१ असार ११ । तीन दिनको अन्तरालमा दुई जिल्ला कमिटी गठन गरेर
विवादमा तानिएको एकीकृत नेकपा माओवादी पर्वतमा झनै अन्तरव्दन्द बढेर गएको छ
।
एमाओवादी पर्वतको यहि असार ७ गते सम्पन्न जिल्ला कमिटिको बैठकले अध्यक्ष
चयन गरेको कृष्ण पराजुलीको नेतृत्वमा रहेको जिल्ला कमिटिप्रति असन्तुष्टी
जनाउँदै ९ गते केशव कुँवरको नेतृत्वमा ३६ सदस्यीय समानान्तर जिल्ला कमिटि
घोषणा भएपछि दुबै गुटबीच बिबाद चुलिदैँ गएको छ । दुवै कमिटिले आ–आफ्नै
कमिटि आधिकारीक भएको दावी गर्दै आएका छन् ।
कुँवरको नेतृत्वमा जिल्ला कमिटि घोषणा भए लगत्तै बुधबार पराजुली
नेतृत्वको कमिटिले पत्रकार सम्मलेलन गरी पार्टीका केहि सदस्यले पार्टीको
मर्म बिपरीत कमिटि घोषणा गरेको आरोप बताएका छन् । सम्मेलनमा बाँडिएको
अध्यक्ष पराजुली र सचिब ढाकाराम गौतमद्धारा जारी विज्ञप्तीमा नयाँ घोषणा
गरिएको कमिटीको अध्यक्ष केशव कुँवर र सचिब महेन्द्रजंग लामिछानेलाई
पार्टीको सदस्यता समेत नरहने गरी अनिश्चितकालका लागि पार्टीवाट निस्कासन
गर्ने निर्णय Monday, June 23, 2014
पर्वतमा एमाओवादी विभाजन, तीन दिनमै दुई छुट्टाछुट्टै कमिटि
सिर्जनशिलको नेतृत्वमा नयाँ कमिटि घोषणा
लक्ष्मीप्रसाद सापकोटा-
पर्वत, ९ असार । पर्वतमा एमाओवादी दुई खेमामा विभाजन भएको छ । गत शनिवार संस्थापन पक्षका मानिने कृष्ण पराजुलीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएलगत्तै संस्थापन पक्षकै मानिने केशव कुँवर सिर्जनशिलको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटि घोषणा गरेको हो ।
पराजुलीको नेतृत्वमा गठित कमिटि पार्टीको एउटा उपगुट मात्र भएको र पार्टीका अधिकांश सदस्यहरु बाहिर भएको भन्दै नयाँ पार्टी घोषणा गरिएको नवगठित कमिटिका अध्यक्ष सिर्जनशिलले जानकारी दिए । सोमवार पत्रकार सम्मेलन गरी आधिकारीक रुपमा एमाओवादी पर्वत जिल्ला कार्यसमितिको नयाँ कमिटि घोषणा गरिएको हो । नवघोषित कमिटिको उपाध्यक्षमा यमबहादुुर विक, सचिबमा महेन्द्रजंग लामिछाने,
Subscribe to:
Posts (Atom)


