जिमेल ह्याक भएपछि आचार्यले थाले अध्ययन
१७ भदौ, काठमाडौं । संविधानविद् डा.
भीमार्जुन आचार्यलाई साइबर अपराधीले ठाडो चुनोती दिएपछि उहाँले सोमबारदेखि
साइबर क्राइम कसरी नियन्त्रण गर्ने भन्नेबारे स्वअध्ययन थाल्नुभएको छ । डा.
आचार्य टर्कीको स्तानबुलमा लुटिएको खबर ह्याकरले आचार्यको इमेलबाट प्रवाह
गरेपछि आचार्यले यसलाई कानूनविदमाथि अपराधीले दिएको चुनौतीका रुपमा
लिनुभएको छ ।
पछिल्लो समय नाम चलेका केही नेपालीहरुको
जिमेल ह्याक गरेर पैसा