Saturday, July 6, 2013

कस्तो बनाउलान् प्रचण्डले संगठनात्मक सिद्धान्त ?

टाउको दुखेको दबाइ नाइटोमा नदलियोस् 

            २२ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आगामी साउन ४ गतेको विस्तारित बैठकमा पेश गर्नका लागि ‘नयाँ संगठनात्मक सिद्धान्त’ बनाउन लागेको दाबी एमाओवादी नेताले गरेका छन् । नियमित पत्रकार सम्मेलनमा शनिबार पार्टी प्रवक्ता अग्नि सापकोटाले ‘थ्री इन वान’ को साटो ‘फोर इन वान’ को प्रणाली ल्याउन लागिएको बताउनुभएको छ । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले शायद सही विश्लेषण गर्नुभएको छ । उपाध्यक्ष श्रेष्ठले साउन ४ को

‘रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र

                उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो । तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि

सलमानकी नयाँ प्रेमिका विवाहित रहेको खुलासा

           बलिउडका अविवाहित नायक सलमान खान यतिबेला रुमानियाकी टेलिभिजन स्टार लूलियासँग रोमान्स गरिरहेका छन् । सलमान र लूलियालाई केही समय अघि मात्र हैदाराबाद एयरपोर्टमा देखिएको थियो । लूलिया यतिबेला सलमानकै घरमा रहेको पनि बताइएको छ ।
            तर सलमानले रोमान्स गरिरहेकी रुमानियाकी लूलिया पहिले नै विवाहित रहेको खबरले

साहरुखसँग १५ सय जिन्स, प्रियंका स्यान्डलको सौखिन, विद्यासँग ५ सय साडी


          अरबौ सम्पत्तीका मालिक बलिउडका स्टारहरुका लागि हजार र लाख पर्ने कपडा देखि विभिन्न सामानहरु रोजेर प्रयोग गर्नु कुनै नौलो कुरा होइन । यसैले पनि उनीहरु एकपटक प्रयोग गरेको कपडा देखि चप्पल दोश्रो पटक प्रयोग गर्न रुचाउँदैनन् । बलिउडका सुपरस्टारहरु विभिन्न सामानहरुको सौखिन नै छन् । हामीले यहाँ बलिउडका केही स्टारहरुको रोजाई र सोखको चर्चा गर्दैछौ ।
          १. साहरुख खान : विश्वमै सेलिब्रेटिहरुको धनीको सूचिमा बलिउड बादशाह साहरुख खान सबैभन्दा अघि आउँछन् । उनीसँग ६ सय मिलियन डलर सम्पत्ती रहेको बताइन्छ । विश्वमा मात्र उनको ७ वटा देशमा आलिसान महल छन् । साहरुखको मुम्बई स्थित घर भारतकै महंगो घरको तेश्रो

राजेशले करिश्मालाई बोक्न सकेनन्

rajesh hamal karishma manandhar          उसो त नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको सम्बन्धको बारेमा वुझ्न कठिन नै छ। नेपाली सिनेमाका चचिर्त यि दुई जोडी सार्वजनिक कार्यक्रममा कमै मात्र मुख खोल्छन्। तर पनि राजेश र करिश्माको जोडीको चर्चा सधै नै बजारमा हुने गरेको छ। यसैक्रममा चलचित्र ‘किन किन’मा ८० को दशकको गेटअपमा देखिन लागेका राजेश र करिश्माले हालै एक फोटोसुट गरेका छन्। चलचित्र ‘किन किन’का लागि गरिएको फोटोसुटमा राजेश र करिश्माको प्रस्तुती हेर्नलायक नै थियो। राजेश र करिश्माले दुई भिन्न पहिरनमा फोटोसुट

Friday, July 5, 2013

मतदाता नामावलीमा कोइराला छुटे

sushil koirala                 काठमाडौं, असार २२– निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि दुई वर्षदेखि करोडौं रुपैयाँ खर्चेर प्रचारप्रसार र काम गर्दै आएको छ । आयोगमा अहिलेसम्म सबा करोड नेपाली फोटो सहितको मतदाता सूचीमा दर्ता भएका छन् ।
                तर त्यो सूचीमा अहिलेसम्म देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नाम छैन । आयोगले असार मसान्तसम्म मतादाता नामावलीको संकलनको अन्तिम मिति तोकेर निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । अमेरिकाको न्यूयोर्कमा स्वास्थ्य परीक्षण सकेर कार्यकर्ता भेटघाटमा रहेका कोइरालालाई त्यहीँका एक कार्यकर्ताले बिहीबार फोटोसहितको

वैद्य भन्छन्- पद त्याग्न तयार छु, तर बाबुरामले जसरी हैन

वैद्यको ठाउामा वादल कि विप्लव ?

Baidhya                २२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी-माओवादीका अध्यक्ष मोहन वैद्यले आफूलाई अध्यक्षमा बसिरहन मन नभएको र साथीहरुले छाड्न आग्रह गरे पद त्याग गर्ने बताउनुभएको छ ।
                 ‘मलाई पदमा बसिरहन मन छैन, तपाईहरुले छाड् भन्नुहुन्छ भने छाड्छु, बस् भन्नुहुन्छ भने बस्छु ।’ पोखरामा यसैसाता सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकमा वैद्यले भन्नुभयो- ‘तर, छाड्ने भन्दैमा बाबुराम भट्टराईले जसरी फ्याट्टै छाड्दिँन, एउटा विधि र प्रक्रिया पुर्याएरमात्रै छाड्छु ।’ बैठकमा सहभागी एक नेताका अनुसार वैद्यले भन्नुभयो-’नेतृत्व गर्न सकिँन भनेर खुट्टा छाडेर पनि हिँड्दिँन । तर, पदमा बसिरहने मलाई कुनै लोभ

Thursday, July 4, 2013

चारदलको विकल्प जनताले रोज्नुपर्छ : ढकाल


yeknath-dhakal        २१ असार, कञ्चनपुर । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले चार मुख्य राजनीतिक पार्टी असफल भइसकेकाले जनताले चार वटै पार्टीको विकल्प रोज्नुपर्ने बेला आएको बताउनुभएको छ ।
                 पार्टीको राष्ट्रिय जनजागरण अभियानका लागि कञ्चनपुरको झलारी पुग्नुभएका अध्यक्ष ढकालले चार पार्टीकै सत्ता लुछाचुडीका कारण संविधानसभा विघटन भई संविधान बन्न नसकेको, शान्तिसुरक्षाको

हावादारी बन्दै रेडकर्नर

red cornor               काठमाडौ । आबश्यक कानुनी व्यवस्था हुन नसक्दा रेडकर्नर नोटिस हावादारी बनेको छ। विश्वका जुनसुकै देशमा पनि पक्राउ गर्न सकिने गरी ठूला अपराधीहरूविरुद्ध रेडक कर्नर नोटिस जारी हुने भएपछि पक्राउ परेकालाई एकअर्काको देशमा हस्तान्तरण गर्ने कानुनी व्यवस्था नहुँदा त्यो प्रभावकारी हुन नसकेको हो।
          पक्राउ परेका व्यक्तिलाई अर्को देशमा हस्तान्तरण गर्न सुपुदर्गी सन्धिको आवश्यकता पर्दछ। तर नेपालले कुनै पनि देशसँग सुपुदर्गी सन्धि गरेको छैन। जसले गर्दा नेपालमा पक्राउ परेका विदेशीलाई

‘सल्लाहकार’ नियुक्तिमा राष्ट्रपतिबाट नीतिगत भ्रष्टाचार

शीतलनिवास र सिंहदरबार अख्तियारबाट सुरक्षित

Rambarn     २१ असार, काठमाडौं । आगामी साउन १३ बाट पाँचवर्षे कार्यवधि पूरा हुने राष्ट्रपति डा. रामवरण यादवले ‘मर्नेबेलामा हरियो कांक्रो’ भन्ने उखानलाई चरितार्थ गर्दै ज्ञानेश्वरका शम्भुशरण कायस्थलाई अर्थ, विकास र प्रशासन सल्लाहकारमा नियुक्त गर्नुभएको छ । जापानमा उपचारका लागि ६० लाख खर्च गराएर फर्केका राष्ट्रपतिबाट भएको यो अर्को नीतिगत भ्रष्टाचार हो ।
                     राष्ट्रपतिको सल्लाहकारमा कायस्थको नियुक्ति अनुपयुक्त समयमा गरीब राष्ट्रको ढुकुटीमाथि व्ययभार बढाउन

भट्टराईलाई तह लगाउन विस्तारित बैठक!

baburam        पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत माओवादीका उपाध्यक्षले पदबाट दिएको राजीनामा तथा जिम्मेवारी बाँडफाँडका विषयमा केन्द्रीय नेताहरूबीच चर्को विवाद देखिएपछि उक्त विवाद मिलाउन भन्दै चार साउनमा पार्टी केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ। 
            पार्टी केन्द्रीय समितिले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नसकेकाले विस्तारित बैठक

चीनमा आतंक रोक्न नेपालसँग सहयोग माग


nepal-chaina-flag

           २१ असार, काठमाण्डौं । उत्तरी छिमेकी चीनले आफ्नो देशमा आतंकवादी हमला बढ्नसक्ने भन्दै त्यसलाई रोक्न नेपाल सरकारसँग सहयोग मागेको छ। आफ्नो देशमा शृंखलाबद्ध रुपमै आतंकवाद्यी हमला भइरहेको जनाउँदै चीन सरकारले त्यसलाई रोक्न नेपालको सहयोग

राहत बाँड्न पूर्वराजा आफैं बाढीप्रभावित क्षेत्र जाने

Gyanendra1                 २१ असार, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भोलि २३ गते आफ्नो जन्मदिन मनाएलगत्तै सुदूरपशिचम र मध्यपश्चिम क्षेत्रको बाढीपीडित परिवारलाई राहत वितरण गर्न जाने कार्यक्रम बनाउनुभएको छ ।
              गएको महिना मध्य तराईको आठ जिल्ला भ्रमण गरी काठमाण्डौं फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र सुदूरपश्चिमको महेन्द्रनगर र मध्यपश्चिमको दार्चुला तथा बर्दिया जिल्ला भ्रमणमा जानुहुने भएको छ । गत साता बाढी पीडित परिवारलाई सहयोग गर्न आह्वान गर्दै बुहारी अध्यक्ष रहेको हिमानी ट्रस्टलाई २५ लाख रुपैयाँ सहयोग गर्नुभएका पूर्वराजा आफैले राहत वितरण गरी सो क्षेत्रका

सुष्माले भनिन्, ‘निरन मेरो पहिलो प्रेम हो’

           नायिका सुष्मा कार्की चलचित्रमा आइटम नृत्य गरेर जति चर्चामा आउँछिन् त्यति नै चर्चा उनको प्रेमसम्बन्धले पनि पाउने गर्दछ । निर्देशक सुदर्शन थापासँग करिब ५ बर्ष लामो प्रेमसम्बन्धलाई विश्राम लगाउँदै सुष्मा निरन श्रेष्ठसँग सम्बन्ध गाँस्न पुगिन् । तर हाल सुष्मा र निरनको पनि सम्बन्ध विच्छेद भएको खबर बजारमा चलिरहेको छ । 
                    तर नायिका कार्की भने आफूलाई निरनको अत्याधिक माया लाग्ने बताउँछिन् । सुदर्शनसँग प्रेम गर्दा आफू बच्चा भएकाले मायाको वास्तविक अनुभव नगरेको तर्क उनको   छ । सुष्माले भनिन् , ‘मेरो प्रेम सुदर्शनसँग मात्र असफल भएको हो । निरनसँग मेरो सम्बन्ध टुटेको छैन, समय र परिस्थितीले गर्दा मात्र

जीन्दगीलाई जुवा भन्दै सोनियाको आइटम डान्स

         रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ । चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् ।
            चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत

रेखाले बच्चा पाउने भनेपछि एमाओवादीमा खैलाबैला, पार्टीमा नआउन महराको थियो सुझाव

                नायिका रेखा थापा एक महिनाअघि एकीकृत नेकपा माओवादी पार्टी प्रवेश गर्दा निकै ठूलो हल्लाखल्ला थियो । तर, यतिबेला रेखाबारे कमै चर्चा हुन थालेको छ । यद्यपि नायिका थापाले एउटा निजी टेलिभिजनलाई दिएको २८ मीनेट लामो अन्तरवार्ताको विषयलाई लिएर भने यतिबेला एमाओवादीमा खैलाबैला मच्चिएको छ ।
             चलचित्र क्षेत्रको स्वच्छन्द दुनियाँमा हुर्केकी रेखाले एमाओवादीमा लागेपछि व्यक्त गरेको विवाह र सन्तानोत्पादन सम्बन्धी स्वच्छन्द विचारप्रति एमाओवादी कार्यकर्ताहरु आक्रोशित भएका हुन् । कसैसँग विवाह नगर्ने, जीवनसाथीमात्रै राख्ने र अर्की रेखा जन्माउने नायिका थापाको विचारप्रति

‘पार्टीभित्र दुईवटा गुट जन्मिन्छन् : नारायणकाजी

जनयुद्ध लडेकाले मात्रै साम्यवाद ल्याउने भए अरुलाई सिध्याए हुन्छ'


         २० असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जनयुद्धपछि एकताको प्रक्रियाबाट एमाओवादी बन्नेहरुलाई ‘चैते’ एवं ‘भाग खान आएका’ भन्ने हो भने पार्टीभित्र स्वाभाविकरुपमा दुईवटा गुट जन्मिने बताउनुभएको छ । 
         ’एकताको प्रक्रियाबाट आउनुभएका साथीहरुलाई अहिले ठूलो पीडाको अनुभूति भएकै छ ।’ ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा 

एमालेभित्र चर्कियो युनिटी काण्डको रडाको

पार्टीले ३३ थान ल्यापटप र साढे ४ करोड लिएको दाबी
               २० असार, काठमाडौं । जनताबाट अर्बौं रुपैयाँ उठाएर ठगी गरेको आरोप खेप्दै आएको युनिटी लाइफ इन्टरनेशनल कम्पनी एमालेको दुहुनो गाई भएको रहस्य एमाले निकटकै व्यक्तिहरुले खोलेपछि यतिबेला सिंगै पार्टीमा तरंग आएको छ । यतिबेला एमाले नेताहरु युनिटी प्रकरणमा आफूहरुको संलग्नता छ र छैन भन्दै सार्वजनिक भनाभनमा उत्रिएका छन्               
          एमालेनिकट बुधबार साप्ताहिकले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नामसमेत युनिटी प्रकरणमा मुछेपछि विहीबार नेता पाण्डेले पत्रकार सम्मेलनै गरेर समाचारको खण्डन गर्नुभयो । तर, पाण्डे पत्रकार सम्मेलन

सलमानले पाए नयाँ प्रेमिका, रणवीर कट्रिना छुट्टी मनाउन स्पेन जाने

                आफ्नी पूर्व प्रेमिका कट्टरिना कैफसँग सम्बन्ध विच्छेद भएपछि बलिउड नायक सलमान खानले नयाँ प्रेमिका भेट्टाएका छन् । रोमानियाकी टेलिभिजन स्टार लूलियासँग सलमान यतिबेला मस्ती गरिरहेका छन् । लूलिया यतिबेला सलमानकै घरमा रहेको खबरले पनि बजार तताएको छ ।  एकातिर सलमान लूलियासँग मस्ती गरिरहेको समयमा उनकी पूर्व प्रेमिका कट्रिना कैफ भने नायक रणवीर कपुरसँग रोमान्स गरिरहेकी छिन् । हालै मात्र नायक अर्जुन कपुरको बर्थ डे मा रणवीरसँग कट्रिना रिसाएर फर्केकी थिइन् । कट्रिना रिसाएपछि उनलाई फकाउन नायक रणवीर

पम्प दोषी, सञ्चालकलाई उन्मुक्ति!

petrol
            काठमाडौं। नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलबन्दी गरेको छ। तर, सो पम्पमा लामो समयदेखि बसेर अनियमितता गर्ने सञ्चालकलाई भने छुट दिइएको छ।
                                 त्यसरी छुट पाउने भाग्यमानी व्यक्ति हुन्– प्रहरी निरीक्षक डिल्लीसिंह पाण्डे।  प्रहरी कल्याण कोषद्वारा सञ्चालित प्रधान कार्यालय नक्सालअन्तर्गतको पेट्रोल पम्पका पाँचवटा

Wednesday, July 3, 2013

कुवेतमा ठगिए ६० भन्दा बढी नेपाली

           अलकुवेत क्लिनिङ कम्पनीमा काम गर्ने दर्जनौ नेपाली युवा फाहिइलस्थित एक नक्कली ट्राभल एजेन्सीको शिकार भएका छन । उनीहरुले घर जान भनी लिएको हवाईटिकट जाली भएको थाहा भएको छ । अहिले उक्त स्थानमा रहेको ट्राभल एजेन्सी बन्द छ  
              जुलाई दुई तारिखका दिन नेपाल जान भनी हिँडेका दुई युवा कुवेतको विमानस्थलबाट फिर्ता भएपछि मात्र टिकट लिएका सबैले आफूहरु ठगिएको चाल पाएका थिए । अल कुवेत वेस्ट एण्ड क्लिनिङ कम्पनीमा काम गर्ने यी नेपाली कामदारले  यहाँका स्कुलहरुमा सरसफाइको काम गर्छन् । जुलाईबाट अगष्ट सम्म स्कुलहरु गर्मीका कारण बन्द हुने भएकाले उनीहरुलाई कम्पनीले यही सिजनमा छुट्टी

राज्य र माओवादी दुबै मुठभेडको तयारीमा

baidya-regmiवैद्यपक्ष चुनाव गर्नै नदिने, सरकार जसरी पनि गर्ने

        २० असार, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले पोखराबाट चुनाव बहिस्कारको निर्णय सार्वजनिक गर्नासाथ सरकारले पनि बहिस्कारवादीलाई दबाएरै भए पनि चुनाव सफल पार्ने नीति

Tuesday, July 2, 2013

युनिटी घुसकाण्डमा मुछिए एमालेका पूर्व अर्थमन्त्री


minister surendra pandey

        १९ असार, काठमाण्डौ । एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युनिटी काण्डमा करोडौं घुस खाएको अभियोग लागेको छ । अर्थमन्त्री हुँदा पाण्डेले ५करोड नगद र करोडौं रुपैयाँका अन्य जिन्सी समाग्री लिएको आरोपसहित यतिबेला एमाले कार्यकर्ता अध्यक्ष झलनाथ खनालको दैलोमा पुगेका छन् । 
            एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले पार्टीको नाम जोडेर युनिटीसँग भएका आर्थिक लेनदेनको पारदर्शीताको माग गर्दै खनालसमक्ष निबेदन बुझाएका छन् । युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका पाठकले बैशाखको तेस्रो साता बसेको एमाले स्थायी समितिको वैठकमा पाण्डेमाथि संगीन आरोप लगाउँदै पत्र बुझाएका छन् । महासचिव इश्वर

भवन भत्किएर मुम्बईमा ८ नेपालीको मृत्यु

           १९ असार, मुम्बई । भारतको मुम्बई र त्यसको छिमेकी ठाणेमा भवन भत्किएर ८ नेपालीको मृत्यु भएको छ । मुम्बईमा ३ र ठाणेमा ५ को ज्यान गएको हो । पारिवारिक भेटघाटका लागि मुम्बई आएको एक परिवारका ३ सदस्यको मुम्बईको दहीसरमा ४ तले भवन भत्कँदा अघिल्लो शनिबार मृत्यु भएको हो । १२ दिन पुरानो घटनाबारे

इजरायल पठाउने कम्पनीको ५० करोड डुब्यो




        १९ असार, काठमाण्डौं । इजरायल कामदार पठाउन बन्द भएपछि म्यानपावर कम्पनीको ५० करोड रुपैयाँ डुवेको छ । पठाउने कम्पनी र जान चाहने कामदारको गरी करिब ५० करोड रुपैयाँ फसेको सम्बद्ध व्यसायीले जानकारी दिएका छन् ।
         जाने तयारी गरिरहेका कामदारको डुबेको रकमको दायित्वसमेत म्यानपावर कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ । इजरायल महिला कामदारका लागि

फेसबुकले बढायो साइबर क्राइम, सेयर र लाइक गर्दा पनि लफडामा परिएला !


facebook       काठमाण्डौं । लोकपि्रय बनेको सामाजिक सञ्जाल फेसबुकले साइबर क्राइम बढेको छ । पछिल्लो एक बर्षमा काठमाण्डौं उपत्यकामा फेसबुकसम्बन्धी ५८ वटा उजुरी परेका छन् ।
                महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार साइबर क्राइममध्ये फेसबुकसम्बन्धी उजुरी

माओवादीले सम्पूर्ण शक्ति लगाएर चुनाव विथोल्ने

चारदिने केन्द्रीय समिति बैठक सकियो


kiran                     ८ असार, पोखरा । रेग्मी सरकारले घोषणा गरेको संविधानसभाको चुनावप्रति असहमति जनाउँदै आएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आगामी आगामी संविधानसभाको निर्वाचन सक्रिय रुपमा बहिस्कार गर्ने भएको छ । असार १५ देखि पोखरामा जारी केन्द्रीय समितिको पूर्ण बैठकले चुनाव बहिस्कार गर्ने औपचारिक निर्णय गरेको हो ।
          ‘हामीले आगामी निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छौं’ मंगलबार बैठक सकिएको जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले  भन्नुभयो, ‘आगामी निर्वाचन पार्टीको सम्पूर्ण शक्ति लगाएर सक्रियरुपमा

सहारा न्युजद्वारा प्रजिअ केसीलाई बिदाई

बिजी न्युज संवाददाता कुश्मा, पर्वत
                 
१८ असार, पर्वत  सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रमको अवसरमा पर्वत जिल्लामा विगत १४ महिना देखी प्रमुख जिल्लाको अधिकारीको जिम्मेवार सम्हाल्नुभएका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई विदाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा पर्वत जिल्लाबाट पर्सा जिल्लामा सरुवा भै जान लाग्नुभएका

सहारा न्युज दैनिकको प्रथम वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

सुचना संचारमा सहारा न्युजको आधार बलियो हुँदै

बिजी न्युज संवाददाता कुश्मा, पर्वत
                  १८ असार, पर्वत पत्रकारीताको विकास तिब्र रुपले अगाडि बढिरहेको सन्दर्भमा मोफसलको संचारमा एक वर्ष देखी निरन्तर प्रकाशीत हुँदै आएको सहारा न्युज राष्ट्रिय दैनिक पत्रिकाको प्रथम वार्षिक उत्सव जेसिज सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ । गत वर्ष असार १८ गते सोमवार देखी पर्वत जिल्लाको संचारको इतिहासमा सत्य तथ्य र विश्वसनीय समाचारको संवाहकका रुपमा सहारा न्युज राष्ट्रिय दैनिकले आफ्नो शुभारम्म यात्रा शुरु गरेको थियो । यस दैनिकले औपचारीक रुपमा जिल्लामा निरन्तर प्रकाशनमा आएपछि विभिन्न आरोह अवरोह पार गर्दै पहिलो वर्ष देखी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक भब्य समारोहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
             जिल्लाका सरकारी निकाय, राजनितिक दल, संघसंस्थाका, संचारकर्मी लगायतका प्रमुख एंव प्रतिनिधिहरुको ब्यापक सहभागितामा शुभकामना आदान प्रदानका साथ वार्षिकोत्सव सम्पन्न भएको

सहिमासँग जीवनले गरे खुलेरै मस्ती (फोटो फिचरसहित)

                    यसअघि ‘हेरेको हेरेकै म हुन्थे होला’ बोलको गीत गाएर चर्चा कमाएकी गायिका सहिमा श्रेष्ठ नयाँ एल्बमको तयारीमा जुटेकी छिन् । उनले नयाँ एल्बमको नाम ‘मस्ती’ जुराएको बताइन् ।
                       यसैबिच एल्बममा समावेश ‘मस्ती मस्ती’ बोलको गीतको छायांकनसँगै यसको चर्चा पनि चुलिएको छ । 
                      समन अधिकारीले निर्देशन गरेको यो भिडियोमा नायक जीवन लुइटेलले पनि अभिनय गरेका छन् । जीवनसँग अभिनय गर्न पाउँदा निक्कै खुशी लागेको सहिमाले बताइन् ।
                                विदुर पाण्डेको छायांकन, निर्मल गुरुङको नृत्य निर्देशन रहेको भिडियोमा सुपि्रया कटुवालको पनि अभिनय छ ।

डोल्पाबाट काठमाडौं उडेको हेलिकोप्टर पर्वतमा आकस्मिक अवतरण

            पर्वत— डोल्पाबाट काठमाडौं लागि उडेको हेलिकोप्टर पर्वतको सदरमुकाम कुश्माबजारमा आकस्मिक अवतरण गरेको छ। मौसमको खराबीका कारण श्री एयरलाइन्सको हेलिकोप्टर सदरमुकामस्थित चण्डिका सशस्त्र प्रहरी गणमा आकस्मिक अवतरण गरेको हो।
               हेलिकोप्टरमा चालक दलकासहित छ जना नेपाली सवार छन् । पोखरामा इन्धन राखेर काठमाडौं जाने तयारीमा रहेको उक्त हेलिकोप्टर एक्कासि मौसममा खराबी आएपछि

बाउन्सर प्रशान्त र सेक्सी सुष्माको कस्तो प्रेम ?

                      प्रशान्त गिरीको निर्माणमा मदन घिमिरेले निर्देशन गरेको चलचित्र ‘बाउन्सर’ भदौ १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । 
                     चलचित्रमा नायिका सुष्मा कार्की र निर्माता समेत रहेका गिरीको मुख्य भूमिका छ ।चलचित्रको निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेर प्रचार अभियान सुरु गरेको छ । 
                  हिमाल केसीको द्वन्द्व, चेतन सापकोटा, अर्जुन पोखेरल र ताराप्रकाश लिम्बुको संगीत रहेको चलचित्रमा नायिका कार्की डान्सबारमा काम गर्ने एक युवतीको भूमिकामा छिन् ।
                काभ्रे फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको

सशस्त्रका आईजी आफ्नैबाट संकटमा

koshraj wonta
     काठमाडौं। सशस्त्र महानिरीक्षक कोषराज वन्त र तत्कालीन डीआईजी (हाल एआईजी) सुशीलकुमार श्रेष्ठबीचको सम्बन्ध देखेर सशस्त्रका धेरै अधिकारीहरू अचम्ममा पर्ने गर्दथे। श्रेष्ठलाई एआईजीमा बढुवा गर्न आईजीपी वन्त नै दौडिएका थिए। अन्ततः एआईजीको नया147 दरबन्दी नै बनाएर श्रेष्ठको बढुवा गरियो।
         अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमती रमासहितको खाता रोक्का गरी अनुसन्धान थालेपछि आईजीपी वन्त संकटमा परेका

मण्डेला छट्पटाइरहँदा परिवारमा भने चिहानको झगडा


       रंगभेदबिरुद्धका सर्वोच्च नेता नेल्सन मण्डेला जीवन र मृत्युको दोसाँधमा दक्षिण अफ्रिकाको एक अस्पतालमा छट्पटाइरहेका बेला उनको परिवार भने चिहान विवादमा चर्को झगडा गरिरहेको छ ।
        परिवारका केही सदस्यहरूले उनको सबैभन्दा जेठा नाति मन्ड्लाविरुद्ध मण्डेलाका निधन भइसकेका तीन छोराछोरीको चिहान खोतल्न माग गर्दै

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, चार नेपालीको मृत्यु

               १८ असार, काठमाण्डौ । अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी चार नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । मंगलवार विहान अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी चार नेपाली सुरक्षा गार्डको मृत्यु भएको काबुलका प्रहरी प्रमुख महोम्मद आयुब सलाङीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
      विष्फोटक पदार्थले भरिएको ट्रक विष्फोट हुँदा

हातखुट्टा भाँच्ने धम्कीपछि चुनाव सार्ने सुरसार

dahal           काठमाडौं। असारमा चुनाव नभए मंसिरमा पनि हुन नदिने भनेर सार्वजनिक वक्तव्य दिइसकेका एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ गतेलाई निर्धारित दोस्रो संविधानसभाको निर्वाचन बिथोल्न एकैपटक धेरै मोर्चा खोलेका छन्। मंसिरको चुनाव रोकेको दोष आफूले बोक्न नपरोस् भनेर प्रचण्डले सचेत ढंगले अभियान चलाएका छन्। 
                 पछिल्लो पटक नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँगको रहस्यमय भेटपछि केन्द्रीय समिति बैठक बोलाएका

Monday, July 1, 2013

बाबुरामको राजीनामा, छोप्राकमा हलचल

baburam               काठमाडौं। उहिले बाबुराम भट्टराईको घर नजिकै गोरखाको छोप्राक गाउँमा एकजना चर्चित बूढाको ठूलो शान–सौकत थियो। गाउँलेहरूलाई आपसमा जुधाउने र लडाउने नगरेका दिन रातभरि निद्रा नलाग्ने उनको स्वभाव थियो। उनले अड्डामा मुद्दा मामिलामा नअल्झाइदिएको मान्छे कोही पनि थिएन।
               आफू अशक्त बन्दै गएपछि बूढाले गाउँलेहरूलाई बोलाएर भने– बाबु हो मेरा कारणले तिमीहरूले धेरै दुःख पायौ, मलाई अहिले बढो पश्चाताप भइरहेको छ, म पापी हुँ, पापको भकारी हुँ, मलाई तिमीहरूले सजाय दिएनौं भने म मरेपछि नर्कमा जानुपर्छ। त्यसैले तिमीहरूले मलाई सजाय दिनुपर्‍यो। के सजाय दिने त बाजे? गाउँलेहरूले एकै स्वरमा सोधे। बूढाले पालीमा सिहुरिएर राखिएको बाँसको किलो देखाउँदै

मिनिस्कर्ट लगाउँदै डिस्कोमा रिमा


                    मोडल तथा नायिका रिमा विश्वकर्मा चलचित्रको पर्दामा अब आइटम नृत्य गर्दै गरेको अवस्थामा देखिनेछिन् ।
                      छायांकनको क्रममा रहेको चलचित्र ‘राहादानी’मा समावेश ‘गुन्यूचोली लाउँदिन म मिनीस्कर्ट लाए, रोधी घर जादिन म डिस्को क्लब धाएँ’ बोलको गीतमा रिमाले आइटम नृत्य गरेकी हुन् ।
                           सुरुवातमा अर्की नायिका दिया मास्केलाई निर्माणपक्षले पक्का गरेपनि छायांकन हुनुभन्दा दुई दिन अघि मात्र उनले व्यस्तताका कारण आइटम गीतमा नृत्य गर्न नसक्ने भनेपछि रिमा अनुवन्धित भएकी

सार्वजनिक निकायमा नै सूचनाको हकको बेवास्ता

          राज्यको काम कारबाहीलाई पारदर्शी बनाउन र सार्वजनिक सूचनाको पहुँचलाई सरल बनाउन सबै सार्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान भए पनि पर्वतमा भने ६ वटा कार्यालयमा मात्रै सूचना अधिकारीको व्यवस्था गरिएको छ। 
              सबै सार्वजनिक निकायले अनिवार्यरुपमा सूचना अधिकारी तोक्नुपर्ने र त्यसको विवरण सूचना आयोगमा पठाउनुपर्ने व्यवस्था गरेको भए पनि सरकारी कार्यालयले नै आयोगको परिपत्रलाई बेवास्ता गरेको पाइएको

साहरुख र दीपिकाको ‘तित्ली’, मेलोडीले जित्यो मन

                    साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’को नयाँ गीत ‘तित्ली’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यो गीतले चर्चा पाएको छ । मेलोडीलाई बिशेष ध्यानमा राखेर तयार भएको यो गीतको कोरियाग्राफी र लोकेशन उत्कृष्ट रहेको विश्लेषण गरिएको छ ।रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्र अगष्ट ८ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्माणपक्षले प्रोमो र ‘१..२..३..४’ बोलको गीत सार्वजनिक गरिसकेको छ । नयाँ गीत सार्वजनिकसँगै चलचित्रले अर्को उचाई

डा. भट्टराईले ट्वीटरबाट ‘उपाध्यक्ष’ हटाए

baburam tweet                काठमाडौं, असार १७— शनिबार एमाओवादी उपाध्यक्ष पदत्यागको घोषणा गरेका डा. बाबुराम भट्टराईले आफ्नो ट्वीटर पेजबाट ‘उपाध्यक्ष’ पद हटाएका छन् ।
               ‘बाबुराम भट्टराई, नेपालका पूर्वप्रधानमन्त्री, एकीकृत नेकपा (माओवादीका उपाध्यक्ष’ लेखिएको ठाउँमा अहिले ‘एकीकृत नेकपा (माओवादी) का नेता’ लेखिएको छ ।
          त्यसैगरी, उनले पछिल्लो ट्वीटमा कार्ल माक्र्सको भनाइ उद्धृत गरेका छन्— ‘मैले ड्रागनको दाँत रोपेर उपियाँ उमारेछु ।’
                  त्यसैगरी उनको अर्को ट्वीटमा ‘नेतृत्व भनेको काम हो, पद होइन’ भन्ने डोनाल्ड एच म्याकगानमको भनाइ उद्धृत गरिएको छ ।

मालसामान गायबपछि संझनाको अर्को करामत

                        ‘आँखा झिमिक्क मालसामान गायब’ बोलको गीतमा नृत्य गरेर एकाएक चर्चामा आएकी मोडल संझना प्याकुरेल फेरी अर्को करामत गर्ने तयारीमा छिन् । 
                  उनले अभिनय गरेको चलचित्र ‘करामत’ भदौ ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहि श्रेष्ठ र राजु महर्जनले निर्माण गरेका हुन् ।
               चलचित्रमा सुमन सिंह, संझना प्याकुरे, सोनिया शर्मा, राजु महर्जन लगायतका कलाकारको अभिनय छ । 
                 चलचित्रमा लक्ष्मण शेषले संगीत भरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘के भो के भो’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । 
                  यो गीतमा प्रविशा अधिकारीले आवाज दिएकी छिन् । दयाराम पाण्डेले लेखेको यो गीतमा सुमन सिंह र संझना प्याकुरेल

बैद्य माओवादीले चुनाब बहिस्कार गर्न छलफल

                    काठमाडौं,असार१७–नेकपा–माओबादीको केन्द्रिय समिति बैठक सोमबार तेस्रो दिन पनि जारी छ । पोखरामा जारी बैठक केहीबेरपछि सुरु हुनेछ । 
               अध्यक्ष मोहन वैद्यले चुनाब बहिस्कार गर्ने प्रस्तावमा बाँकी केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता पम्फा भूषालले जानकारी दिए । 
                   आइतबारको बैठकमा ४० जनाले बोलेका थिए । अध्यक्षको प्रस्तावमा आइतबार धारणा राख्ने अधिकांश सदस्यले चुनाब बहिस्कार गर्ने बताएका

चेलिबेटी बेच्ने आरोपीलाई छुटाउन एमाओवादीको चक्काजाम



            गतवर्ष स्थानीय एक युवतीलाई ललाईफकाई गरी भारतमा बिक्रि गर्ने आरोपमा पक्राउ परेको माओवादी कार्यकर्तालाई रिहा गर्ने माग गर्दै एमाओवादी नुवाकोटले आज दुई घण्टा चक्काजाम गरेको छ।
          नुवाकोटको सुन्दरादेवीका माओवादी पार्टी गाउँ सचिव विविलाल तामाङले २०६९ भदौ ५ गते उर्लेनीकी १९ बर्षिय एक युवतीलाई भारतमा बिक्रि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। भारतमा