Saturday, February 22, 2014

वार्ता समिति गठन


बैकुण्ठ गिरी
बिजी न्युज फागुन १० पर्वत
    नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा क्रान्तिकारी पत्रकार महासंघले पनि निर्वाचनको लागि आफ्नो वार्ता तथा सहमतीका लागि छलफल समिति सार्वजनिक गरेको छ ।    आज कुश्मा बजारमा बसेको महासंघको बैठकले पत्रकारहरुको छाता सँगठनलाई सबै संगठनकोहरु साझा बनाउन र सबैको सहभागिताको लागि पहल गर्ने निर्णय सहित सो समिति गठन गरेको हो ।
    क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष बैकुण्ठ गिरीको संयोजकत्वमा ने.क.पा–माओवादीका राज्य सदस्य मिनराज के.सी.(अबिरल) र क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष ज्ञान प्रसाद भुसालको रहेको तिन सदस्य वार्ता तथा छलफल टोली बनाएको हो । वार्ता टोलीले यहि १७

नम्रताले लाहुरेसँग मिलेर ‘ताण्डव’ मच्चाउने

       नायिका नम्रता श्रेष्ठले अहिलेका चर्चित र्‍याप गायक लाहुरे(आशिष राना)सँग मिलेर ताण्डव मच्चाउने भएकी छिन् । सिनेमा निर्माणमा दोश्रो पटक अघि सर्दै निर्माता मोहन डोटेलले बनाउन लागेको नयाँ चलचित्र ‘ताण्डव’मा नम्रता र लाहुरेको केमेष्ट्री जम्न लागेको हो । बेलायती निर्देशक मुर्रे केरको कथा तथा निर्देशनमा बन्न लागेको यो सिनेमाको छायांकन आइतबारबाट सुरु हुनेछ । बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा ‘वधशाला’ निर्माण कम्पनी स्म्यासिङ एप्पलले ‘ताण्डव’ निर्माणको जानकारी दिएको हो । चलचित्रमा अनुप बराल, विपिन कार्की,

प्रधानमन्त्रीलाई कमजोर बनाउन खोज्नु हुँदैन : पौडेल


ramchandra paudel        १० फागुन, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संसदीय पद्धती विपरित गएर प्रधानमन्त्रीलाई पार्टीभित्र र बाहिर कतैवाट पनि हातखुट्टा बाँध्ने काम गर्न नहुने वताएका छन् ।
              महोत्तरीवाट जितेर आएका कांग्रेसका सभासदहरुको सम्मान शनिवार विहान राजधानीमा आयोजित कार्यक्रममा पौडेलले संसदीय मान्यताविपरित गएर प्रधानमन्त्रीलाई कमजोर पार्न नहुने वताए । उनले भने,’संसदीय पद्दतीलाई बलियो बनाउनु पर्छ । त्यसका लागि प्रधानमन्त्रीलाई पार्टीभित्र र बाहिर कतैवाट हातखुट्टा बाधिँनु हुँदैन ।’ पौडेलले सरकार गठनका विषयमा पार्टीका नेताहरुले एमालेसँग भएको सहमति के हो त्यसलाई यर्थाथरुपमा बाहिर ल्याउनु पर्नेमा जोड दिए । उनले भने,’सरकार गठनवारे वार्ता टोली र पार्टीका नेताले कहाँ कोसँग जके वार्ता र सहमति गरे त्यो बाहिर सवैले थाहा

बादलको दाबीः माओवादी फुटाउन चाहनेले विवादको हल्ला फिँजाए

सर्वपक्षिय राजनीतिक सभा गठन गरिनुपर्नेमा जोड '
              विराटनगर, फागुन १०–नेकपा–माओवादीका महासचिव रामवहादुर थापा वादलले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको दाबी गरेका छन् ।
उनले निति र सवालमा कुनै विवाद र मतभेद नभएको उल्लेख गर्दै पार्टीमा विवाद छ भनेर वाहिर आएको हल्ला निराधार र कपोकल्पित मात्र हो भने । माओवादी फुटाउन चाहनेहरुले विवादको हल्ला चलाएको उनको भनाई थियो ।
              जनताको अधिकार सम्पन्न संविधान निर्माणका लागी सवै दल सम्मिलित सर्वपक्षिय राजनितिक सभाको गठन गर्नुपर्नेमा उनले जोड दिए । मोरंगको डाँगीहाट ५ लक्ष्मिमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै महासचिव वादलले, यो संविधानसभाले जनताको संविधान बनाउन नसक्ने

मध्यरातमा सलमानको घरमा के गर्दै थिइन् पूर्व प्रेमिका ?

           ९० को दशकमा बलिउडका अविवाहित नायक सलमान खान र उनकी तत्कालिन प्रेमिका संगीता बिजलानीको चर्चा खुबै भएको थियो । यो जोडी बिहेका लागि पूर्ण रुपमा तयार पनि भैसकेको थियो ।
सलमानले एक अन्तरवार्तामा संगीतासँग आफ्नो बिहे हुन लागेको र कार्ड पनि छापिएको खुलाएका थिए ।
              यतिबेला यो जोडी एक साथ छैन । तर पनि सलमानले संगीतालाई बिर्सन भने सकेका छैनन् । हालै मात्र सलमान खानको घरमा एक सानो पार्टीको आयोजना गरिएको थियो । जहाँ सलमानकी पूर्व प्रेमिका संगीता पनि सहभागी थिइन् । संगीता डिनर लिएर मध्यरातमा मात्र सलमानको घरबाट निक्लिएको

प्रधानमन्त्रीले सुजातालाई भने, ‘तँ खुरुक्क यहाँबाट गइहाल’

               काठमाडौं, फागुन १० – हालैको एक विहान गिरिजापुत्री सुजाता कोइराला प्रधानमन्त्री सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा पुगेकी थिईन । सुजाता त्यहाँ पुग्नासाथ प्रधानमन्त्री आक्रोशीत हुँदै भने, ‘तँ अब यहाँ नआइज ।’
         एकाएक प्रधानमन्त्रीले कोइराला परिवारभित्रकै सदस्यलाई त्यसरी ‘तँ नआइज’ भनेको सुनेर छेउछाउका सहयोगी छक्क परे । ‘म यहाँ बस्न आएकी हैन, एमालेलाई गृह नदिए प्रोसेस अगाडी बढ्दैन, प्रोसेस अगाडी बढाउने हो र काँग्रेसको साख बचाउने हो भने एमालेलाई गृह दिउँ भन्न आएको हुँ’, सुजाताले रन्कीदै भनिन् ।
त्यसपछि प्रधानमन्त्री झन् रन्कीए । उनले भने, ‘तँ मलाई सिकाउने को ? एमालेलाई गृह दिनुपर्छ भन्ने ? तँलाई राजनीति के थाहा छ ? प्रधानमन्त्री पध्दती, पार्लीयामेन्ट्री सिस्टमका बारेमा तैले के जान्याछस् ? दिन्न एमालेलाई गृह, जा भन्दे तँलाई

सूर्यबहादुरले यसरी खोले कमल थापालाई टोकस्नुको कारण

'एडभेन्चर देखाउन खोज्नेलाई टोकस्नुपर्छ'
             १० फागुन, काठमाडौं । संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले संविधानसभाको बैठक सञ्चालनमा कमल थापालाई ‘टोकस्नु’को कारण खोलेका छन् । करिव एक महिना संविधानसभाको अध्यक्षता गरेका थापाले  भने- ‘सभा सञ्चालनको एउटा नियम हुन्छ । नियम उल्लंघन गर्नु हुँदैन र गर्न मिल्दैन । 
               त्यो अपेक्षा गरिन्न ।’ नयाँ सभासदले कमजोरी गर्दा त्यो क्षम्य हुन सक्ने तर जाने बुझेको मान्छेले ‘बहादुरी’ देखाउन खोजे सभाध्यक्षले टोकस्नुपर्ने थापाले बताए । ‘संसदीय फाँटको ज्ञान नभएको आयो भने त्यहाँ केही कमजोरी हुँदा क्षम्य होला, त्यसलाई बेग्लै दृष्टिकोणले हेरिन्छ । तर, जो व्यक्तिले बुझेको छ, जानेको छ, सबै कुरा गरेको छ, त्यहाँ त्यही कुरा भो भने अप्ठ्यारो