Tuesday, August 4, 2015

पर्बत कि चेली लामिछाने आउने जाने बस को भाडा तिर्न सहमत ,उनी भन्छिन दिन पुगे पछि आफै बस्छ माया पिरिम ,किन लगाउनु पर्यो लाली किरिम (भिडियो सहित)

९४ पटक

           11793159_861711930579961_1447887863_n पर्वत, । पर्बत जिल्लामा जन्मेर नेपाली लोक संगीत को क्षेत्र मा लागेकी सरस्वती लामिछाने पछिल्लो समय मा निकै चर्चामा छिन् र पछिल्लो समय मा उनले आवाज दिएका गित हरु पनि निकै चर्चा मा छन् । अझै पश्चिमाञ्चल क्षेत्रका लोकप्रिय कलाकारका रुपमा परिचित यी गायिका ‘ले सानु तिम्रो बजारमा जान बाँकी छ‘’, ‘जागिर ठूलै होला‘ ,जाउ हिड पोखरा ,चड्यो चड्यो जवानी ,’लगायतका गीतमा पनि आवाज दिइसकेका छन् । 11805889_861711533913334_1275599944_nउसो त पछिल्लो समयमा संचारकर्मी एबम गायक कृष्ण अखेलीसंग उनले गाएको तिज गित आउने जाने बसैको भाडा तिरम्ला ले झन् लामिछाने लाई माथि उठाएको छ ।
‘आउने जाने बसैको भाडा तिरम्ला’ बोलको गीतको भिडियो समेत तयार भइसकेको छ । मौलिक लोक लयमा आधारित यो गीत सबैको मुखमा झुण्डिने खालको भएका कारण सफल हुनेमा आफू आशावादी रहेको गायिका सरस्वती लामिछानेले सुचना केन्द्र डटकमलाई बताइन् ।
‘तीजका गीतका नाममा विकृति भित्राउन खोजिएको छ, परिवार सँगै बसेर हेर्नै नमिल्ने गीत र भिडियोहरु आइरहेका छन्’, उनले भनिन्, ‘हामी त्यस्ता
 पुरा समाचार पढ्नको  www.suchanakendra.com लागि खोल्नुहोस 

पोर्नस्टारको प्रवेश नेपाली फिल्म क्षेत्रमा

               Trishana-aकाठमाडौं, । तीर्सना बुढाथोकी नेपाली कला क्षेत्रमा गाइगुइ सुनिने नाममा पर्छ । उनी अभिनय र नाचगान गरेरभन्दा आफ्ना गोप्य अंग देखाएर चर्चामा आउने गर्छिन् । यो आरोप छ उनलाई । म्युजिक भिडियोहरू र केही टेलिफिल्ममा अभिनय गरीसकेकी तीर्सनाले भारतीय मोडल पुनम पाण्डेकै अवतारलाई नेपाली संस्करणमा दिँदैछिन् । उनले सामाजिक सञ्जालहरूमा सार्वजनिक गर्ने तस्बिरहरूका कारण तीर्सनाको चियापसलदेखि भट्टीपसलसम्म चर्चा हुने गरेको छ ।
तीर्सनाले सार्वजनिक गरेका अहिलेसम्मका तस्बिरहरू युवाहरूका लागि खुब चासोको विषय बन्ने गरेको छ । उनका तस्बिरहरूलाई युवा हुन् वा वृद्ध जसले पनि मनपराउनु स्वभाविक
- See more at: http://suchanakendra.com/archives/6718.html#sthash.lHcOh9F7.dpuf

डीएसपी श्यामकृष्ण अधिकारी भन्छन्-यौन सम्पर्क गर्न बोलाएर बलात्कारको आरोप लगाइयो’

७ पटक

              Captureकाठमाडौं, । देशमा बलात्कारका घटनाहरु बढिरहेका बेला विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो । आव २०६९ र ७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७० र ७१ मा बलात्कारका घटना १५ वटा र बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । त्यसको दाँजोमा आव २०७१ र ७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका घटना भएको उहाँले बताए । ‘पहिला यौन सम्पर्क राख्न बोलाउने, दुई तीन पटक सम्पर्क राखिसकेपछि बल्याकमेल गर्ने, बलात्कारको आरोप लगाउने प्रचलन बढेकाले बलात्कारको घटना बढ्यो’ उहाँले भने । बलात्कारका अधिकांश
- See more at: http://suchanakendra.com/archives/6773.html#sthash.pxGh7cms.dpuf

मृत्यूको दिशामा कथित संविधानसभा – भरत दाहाल


१ पटक
 दलालहरूको भागदौड शिविर बदल्न
bharat-dahal
राजनैतिक विश्लेषक – भरत दाहाल
          भारतमा विजेपी सत्ताको उदय भएपछि नेपालमा विभिन्न शक्तिकेन्द्रहरूका दलालहरूको गतिविधिमा कित्ता परिवर्तनको “अस्वाभाविक” दौडधुप देखापरेको छ। विजेपीका लागि भरपर्दा दलालहरूको सञ्जाल नबनिसकेको अवस्थामा कतिपय कांग्रेस आइ सेन्टरकै दलालहरू प्रयोग गर्नुपर्ने अवस्था, कतिपयलार्इ अस्विकार गर्नुपर्ने अवस्था र कतिपय नयाँ खरिद गर्नुपर्ने अवस्थाले दलाल कित्तामा तरलता देखापरेको हो । यस्तो तरलता तबसम्म रहिरहने छ, जबसम्म विजेपीका नांगाजोगिहरूको संगठनात्मक सञ्जालको आकार देखिंदैन।
यो भागदौड अभियानमा सबैभन्दा बढि मर्कामा बाबुराम भट्टराइ परेका छन्। गत फागुन १८ गते दिल्लीमा मोदीका आलोचक नेपालीहरूलार्इ वितण्डावादीको आरोप लगाएर चरम चाकरी गरेपनि विजेपीका कुनै जिम्मेवार नेताहरूले उनलार्इ दर्शन दिएका थिएनन्। लामो समयसम्म पनि विजेपीबाट “तथास्तु”को आशिर्वाद नपाएपछि उनी १५ दिन अघिसम्मको कथित अडानबाट १८० डिग्री फन्किएका छन्। विजेपीले भट्टराइको चाकरी लिन
- See more at: http://suchanakendra.com/archives/6785.html#sthash.Q2svtgSE.dpuf

सभामुखले भने – गृहमन्त्रीलाई प्रहरी दमनवारे जवाफ दिन

टक

             Subashnemwangकाठमाडौं, । सभामुख सुवासचन्द्र नेम्वाङले दलित सभासद्ले नेतृत्व गरेको जुलुस माथि प्रहरीले दमन गरेको घटना बारे संसदलाई जानकारी दिन संसदले सरकारलाई निर्देशन दिएका छन् । संसद बैठकको शुरुमै सबै दलका सभासद्ले चर्को विरोध गर्दै गृहमन्त्रीले संसदमा उपस्थित भएर आत्मालोचना गर्दै माफी माग्नु पर्ने माग गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई यस्तो निर्देशन दिएका हुन् । नयाँ संबिधानमा दलित समुदायका अधिकार सुनिश्चित गर्न माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको जुलुस माथि प्रहरीले दमन गरेको भन्दै सभासद्ले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले दलित अधिकारकर्मी र सभासद् माथि  प्रहरीले दमन गरेको भन्दै सदनमा उपस्थित भएर गृहमन्त्री बामदेव गौत्मले आत्मालोचना गर्दै माफि माग्नु पर्ने बताए । एमाले सभासद् भानुभक्त ढकालले संसदीय दलको तर्फबाट घटना प्रति आपत्ति जनाए । संविधान निर्माणका क्रममा आफूहरुका अधिकार सुनिश्चितताका लागि दवाव दिन खोज्दा प्रहरीले वर्वर दमन गरेको भन्दै आफ्नै पार्टीका गृहमन्त्रीले माफी माग्नु पर्ने बताए । एमाले सधै सत्यका पक्षमा उभिने भन्दै ढकालले लोकतान्त्रिक अभ्यासलाई अनुशरण गरिरहेका बेला सरकारले निर्मम दमन गरेको बताए । एमाओवादी सभासद् अग्नि सापकोटाले
- See more at: http://suchanakendra.com/archives/6788.html#sthash.kZyrOSQc.dpuf