Tuesday, February 24, 2015

सोफियाले सार्वजनिक गरिन् न्यूड भिडियो, रोहितसँगको प्रेम स्विकार

                  ‘बीग बोस ७’मा प्रतिस्पर्धा गरेर चर्चामा आएकी मोडल सोफिया हायतले आफ्नो न्यूड भिडियो सार्वजनिक गरेकी छिन् । बाथरुममा नुहाउँदै गरेको छोटो भिडियो उनले आफ्नो इन्स्ट्राग्रामबाट सार्वजनिक गरेकी हुन् । उनले बाथरुममा गीत गाउँदै गरेको भिडियो सार्वजनिक गरेकी हुन् । 
             भारतले दक्षिण अफि्रकालाई हराएपछि खुशी बनेकी सोफियाले यो भिडियो तयार पारेकी हुन् । साथै उनले लामो समयदेखि मिडियामा आएको एक समाचारलाई समेत पुष्टी गरेकी छिन् ।सोफियाले क्रिकेटर रोहित शर्मासँग आफ्नो प्रेम रहेको र अब फेरि उनीसँग प्रेम गर्न नचाहेको बताएकी छिन् । साथै उनले एक जेन्टलम्यानको खोजी गरिरहेको समेत

विप्लव माओवादीद्वारा गोरखामा डेढ रोपनी जग्गा कब्जा

           गोरखा, फागुन १३ – विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखामा डेढ रोपनी जग्गासहित घर कब्जा गरेको छ ।पार्टीका जिल्ला रुपेश वाग्ले ‘दीपक’ को नेतृत्वमा गएको एक टोलीले जग्गा र घर कब्जा गरेका हुन् । वाग्लेका अनुसार गोरखाको १२ किलोस्थित शंकर धिताल नामक जग्गा माफियाले स्थानीय १२ जना किसानहरुको जग्गा अतिक्रमण गरेको भन्दै विप्लव नेतृत्वको माओवादीमा रिपोर्ट परेको थियो । त्यही रिपोर्टका अनुसार पार्टीले सार्वजनिक राजनीतिक भण्डाफोर गर्दै उक्त जग्गा कब्जा गरेको बताए । ‘ती जमिन्दारले जाली तमसुख बनाई ३६ प्रतिशतसम्म ब्याज असुलेर किसानको जग्गा हडपेका रहेछन्,’ उनले भने, ‘हामीले कोणसभाको कार्यक्रमसहित त्यहाँ कालो

Monday, February 23, 2015

गुजरातका स्वास्थ्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लू

            १२ फागुन, काठमाडौं । भारतको गुजरातका स्वास्थ्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका क्रममा चौधरीमा स्वाइन फ्लू  पोजेटिभ भेटिएको भारतीय टीभी आजतकले जनाएको छ । भारतमा स्वाइन फ्लूले महामारीको रुप लिएको छ । अहिलेसम्म ८३३ को मृत्यु भइसकेको छ भने १४ हजार संक्रमित भएका छन् । स्वाइन फ्लूबाट मृत्यु हुनेमा २१४ राजस्थानका छन् । गुजरातमा २०७ जनाले ज्यान गुमाएका छन् । राजस्थानमा २१०७ र गुजरातमा  स्वाथ्यमन्त्रीसहित ४५४९ संक्रमित भएको समाचारमा उल्लेख

आलिया र सिद्धार्थको गुपचुप रोमान्स

        मुम्बई । अभिनेत्री आलिया भट्ट र सिद्धार्थ मल्होत्राको गुपचुप रोमान्स अहिले भारतीय मिडियाको गसिपको विषय बनेको छ । केही दिनअघि एउटा सफ्ट ड्रिङ्रक्सको विज्ञापनमा अभिनय गरेका यी कलाकार करण जौहरको नयाँ फिल्ममा मुख्य भुमिकामा देखिने भएका छन् । शकुन बत्राको निर्देशनमा निर्माण हुने उक्त फिल्ममा केही गरम दृष्य राखिएको छ भने उक्त दृष्यमा अभिनय गर्न राजी भएका छन् दुबै कलाकार । पछिल्लो समय रोमान्समा मस्त यो जोडीलाई निर्माता निर्देशकदेखि दर्शकले समेत स्वीकार्ने सम्भावना निकै छ । कलिलो उमेरमै फिल्म उद्योगमा प्रवेश गरेकी आलिया बोल्ड सिन खप्पिस छिन् । उत्तेजक चुम्बनका दृष्यले आलियाको तुलना इमरान हासमीसँग हुन थालेको छ । नयाँ फिल्ममा पनि सिर्द्धाथ र आलियाका यस्तै दृष्य देख्न पाइने

दीपिकालाई पछार्दै प्रियंका बनिन् हटेस्ट वुमन–२०१५

       
   नयाँ दिल्ली, फागुन ११ – बलिउडका चर्चित नायिका प्रियंका चोपडा र दीपिका पादुकोणबिच बलिउडको नम्बर वान पोजिसनका लागि निकै लामो समयदेखि दौड चलिरहेको छ । फिल्मको विषयमा दीपिका पादुकोणको भाग्य राम्रो भएपनि हटनेसको विषयमा भने यसपटक प्रियंका चोपडाले बाजी मारेकी छिन् । भर्खरै हटेस्ट वुमन अफ २०१५ को भोटिङमा प्रियंका चोपडालाई करिब ५३ प्रतिशत मानिसहरुले भोट दिएका छन् जबकि दीपिका पादुकोणलाई करिब ३५ प्रतिशत मानिसहरुले भोट दिएका छन् । केहि दिन पहिले प्रियंका चोपडाले संसारको सबैभन्दा सेक्सी एसियन महिलाको उपाधि जितेकी थिइन् र अब अहिले उनले हटेस्ट वुमन अफ २०१५ को उपाधि पनि आफ्नै पोल्टोमा पारेकी छिन् । प्रियंकाले सबैभन्दा सेक्सी वुमन इन बिकिनीको पोलमा पनि सबैभन्दा बढि भोट पाएकी

विप्लव माओवादीले एनजिओ वहिस्कार गर्ने

‘एनजिओ भ्रष्टाचारको अखडा 
                  दाङ, फागुन ११ विप्लव नेतृत्वको नेकपा माओवादीले सरकारी तथा गैरसरकारी संस्थामा हुने सर्वदलिय बैठकहरुमा सहभागी नहुने जनाएको छ । सरकारी तथा गैरसरकारी कार्यालयहरुमा व्यापक रुपमा भ्रष्टाचार हुने गरेको गोप्य सूचना आफनो पार्टीमा आएको भन्दै आजको मितिदेखि लागु हुने गरी कुनै कार्यालयमा पार्टीको सहभागीता नहुने माओवादी दाङले जनाएको छ । जिल्ला सेक्रेटरी बलबहादुर वली शीतलद्वारा जारी विज्ञप्तीमा सरकारी तथा गरैसरकारी संस्थाहरुमा गम्भिरप्रकारका अपारदर्शी, भ्रष्ट्राचारजन्य क्रियाकलाप भएकाले पार्टीले यो निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यालयहरुबाट जनताले प्राप्त गर्ने कुनै पनि सेवा सुविधामा ढिलासुस्ती, अनियमिताविरुद्ध पार्टीको आन्दोलन र संघर्ष जारी रहने भन्दै भ्रष्ट्रचार न्युनिकरणका लागि यो कदमले सहयोग पुग्ने

गुजराती युवाको भूमिकामा साहरुख

                बलिउडका वादशाह मानिने साहरुख खान उनको नयाँ चलचित्र रइसमा गुजराती युवाको भूमिकामा देखिने भएका छन् । यो चलचित्रको लागि अहिले मुम्बइको एक स्टुडियोमा सेट तयार गरिएको छ । अहमदाबादको दृश्य सेट लगाएर मुम्बइमा बनाइएको हो । एक अल्पसंख्यक बस्तीमा रहने यूवाको भूमिकामा साहरुखले काम गर्न लागेका हुन् । यो चलचित्रको छायांकन फ्रेबुअरीको अन्तिमबाट सुरु हुनेछ । चलचित्रका निर्देशक राहुल ढोलकियाले साहरुखको भूमिकाको तारिफ गर्दै भनेका छन्-‘साहरुखलाई चलचित्रको आधा स्टोरी एक बर्ष अगाडि नै सुनाइएको थियो । तर, अहिले उनलाई साना साना दृश्य पनि याद छ ।’ साहरुखले निर्वाहा गर्न लागेको भूमिका

प्रचण्डले भने, ‘विषालु साँपको टाउको कुल्चिएर पुच्छर छाडेछौं’

‘राष्ट्रपति बन्न यो आन्दोलन होइन’ 

           काठमाडौं, फागुन ११ – एमाओवादी अध्यक्ष प्रचण्डले आफू राष्ट्रपति हुनैका लागि आन्दोलन नगरेको स्पष्ट पारेका छन् । प्रचण्डले राष्ट्रपति बन्ने सपना पूरा गर्न आन्दोलन शुरु गरेको भ्रम फैलाएको भन्दै आफूलाई खोपीको राष्ट्रपति हुन कुनै रहर नरहेको बताएका हुन् । सोमबार खन्ना गार्मेन्टमा मजदुर संगठनहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘प्रचण्डले राष्ट्रपति बन्न आन्दोलन गर्दै भन्ने भ्रम फैलाइँदैछ तर मलाई यो खोपीको राष्ट्रपति हुन कुनै रहर छैन ।’उनले विगतमा आफूहरुबाट धेरै कमजोरीहरु भएको स्वीकार गर्दै अब त्यसलाई सच्याउनका लागि जनताकोमा जानुपरेको बताएका छन् । ‘हिजो हामीले आन्दोलनबाट एउटा विषालु सर्पको टाउको कुल्चियौं,’ राजतन्त्र र सत्तारुढ दल तर्फ संकेत गर्दै प्रचण्डले भने, ‘तर पुच्छर छाड्न गल्ती भएछ ।’ प्रचण्डले जाडोमा कठ्यांग्रिएको सापलाई दुध पिलाउनु आफ्नो ठूलो भुल भएको बताए । उनले फागुन १६ गते

जिवन र अनुलाई लिएर ‘बाजिगर’ बन्ने

          बलिउडका वादशाह मानिने साहरुख खानलाई खलपात्रमा देखाइएको चलचित्र ‘बाजिगर’ हिट भयो । यो चलचित्रको संवाद अहिले पनि अधिकांश दर्शकको मुखमा झुण्डिएको छ । अब, यही नाममा नेपाली चलचित्र बनाउने तयारी गरिएको छ । पुराना निर्माता शेखर कोइरालाले यो चलचित्र बनाउने घोषणा गर्दै आज काठमाण्डौको कोटेश्वरस्थित महादेवथानमा शुभसाइत गरेका छन् । चलचित्रमा नायक जिवन लुइटेल, नायिका अनु शाह मुख्य भूमिकामा देखिनेछन् । चलचित्रका लागि एक नायक र एक नायिका अझै पक्का भैसकेका छैनन् । चलचित्रमा धु्रव कोइराला, श्याम राईको पनि

गगन थापाले भने, ‘प्रधानमन्त्रीले कुर्सी छाड्ने बेला भएको छैन’

            काठमाडौं, फागुन ११ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थले सहमति हुन नसकिरहेको बताएका छन् । नेताले आफ्नो राजनीतिक भविष्य सुरक्षित नदेखेको कारण छुद्र स्वार्थ देखाएर सहमतिको वातावरण बिगारेको आरोप लगाए । ‘संविधानको अन्र्तवस्तुमा खासै विवाद छैन, संघीयताको विवादमा पनि सहमति बनाउन सकिन्छ,’ थापाले भने, ‘अहिलेको बखेडा
केही नेताको छुद्र स्वार्थको परिणाम हो ।’ कसैको व्यक्तिगत स्वार्थका लागि देश अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै सहमतिका विरोधीहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।थापाले १६ फागुनभित्र सहमति नगरे देश द्वन्द्वमा फस्ने उनको दावी छ । सत्तापक्ष र विपक्षी मोर्चा दुवै आ–आफ्ना स्वार्थलाई थाती राखेर तत्काल सहमति बनाउनुको विकल्प नभएको बताउँदै प्रमुख राजनीतिक दलहरुबीच विवादित भनिएका संविधानका अन्र्तवस्तुमध्ये संघीयताबाहेक अन्य विषयमा विवादै नभएको भन्दै अनावश्यक बखेडा गर्नुले शंका जन्माएको बताए । उनले भने,‘काँग्रेस,

पूर्वराजालाई माधव नेपालको जवाफ : सहमति खोज्न मेरो घरमा आउनुस्

११ फागुन, नेपालगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘सहमति’ चाहिए आफ्नो घरमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । प्रजातन्त्र दिवसको अबसरमा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देशमा ९ वर्षपछि आफूसँग सहमति भएको दावी गर्दै कार्यान्वयनको माग गरेका थिए । ज्ञानेन्द्रलाई नेपालगञ्जबाट सोमबार जवाफ दिँदै एमाले नेता नेपालले भने-‘सहमति गर्ने भनिए
को दुई व्यक्ति मध्ये एक म हुँ । अर्का गिरिजाबाबु हुनुहुन्न, उहाँलाई सोध्न सम्भव छैन । सहमति खोज्ने हो भने मकहाँ आउन सल्लाह दिन्छु ।’ उनले आफूलाई जानकारी भएसम्म राजतन्त्रको विषयमा ज्ञानेन्द्र शाहसँग कुनै पनि