Wednesday, May 14, 2014

भूत भगाइदिने भन्दै तान्त्रिकले गरे कलाकारको बलत्कार

                    फ्ल्याट दिलाउने लोभ देखाउँदै भारतमा एक चर्चित टेलिभिजन कलाकारको बलत्कार गरिएको छ । एक तान्त्रिकले चिठ्ठामा घर पारिदिने लोभ देखाउँदै एक कलाकारको बलत्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत महिला कलाकारले बारम्बार फ्ल्याटका लागि चिठ्ठा खेलेकी थिइन् । तर उनी लक्की ड्रमा नपरेर हैरान थिइन् । यसपश्चात उनी एक तान्त्रिकको शरणमा पुगेको बताइन्छ । अजीम खान नाम गरेका तान्त्रिकले यसपटक जसरी पनि फ्ल्याट पारिदिने भन्दै उनलाई आश्वसन दिएका थिए । उनको साथबाट तान्त्रिकले २५ लाख पनि लिएका छन् । तान्त्रिकले महिला कलाकारलाई तपाइको शरीरमा भूत पसेको छ र यसलाई भगाउन शारीरिक सम्बन्ध राख्नुपर्ने बताएका थिए । यसपश्चात उनले ती चर्चित टेलिभिजन कलाकारलाई बलत्कार गरेका थिए । बलत्कार गरेर २५ लाख लिई तान्त्रिक फरार रहेको प्रहरीले जनाएको छ । यतिबेला प्रहरीले ती तान्त्रिकको खोजी

बाबुराम कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजे : सापकोटा

     ३१ वैशाख, भक्तपुर । एकीकृत माओवादीका नेता अग्नि सापकोटाले नेता डा. बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका छन् । रफत संचार क्लब भक्तपुरले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सापकोटाले नेता भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेर कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका हुन् । उनले आफूहरु कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ भनेर लागेपनि भट्टराईसहितका केही नेताहरु भने कम्युनिष्ट धारबाट नै भाग्न थालेको वताए । एमाओवादीको विराटनगर सम्मेलनले पार्टी सर्भिसिङ भइसकेको दाबी गर्दै उनले अब पार्टी नयाँ ढंगबाट अगाडि बढ्ने बताए । सापकोटाले वैद्य नेतृत्वको नेकपा-माओवादीले पार्टी विभाजन गलत भएको महशुस गरिसकेकाले अब पार्टी

Monday, May 12, 2014

भलगर प्रस्तुतीले ग्ल्यामर्स शब्दकै अपमानःसुरबिना

                 निर्देशक दयाराम दाहालका भाई कमल दाहालद्धारा निर्देशित चलचित्र “झेली”बाट रजतपटमा डेब्यू गरेकी हुन्– नायिका सुरबिना कार्कीले । चलचित्रमा ग्ल्यामर्स आवश्यक भए पनि केहि नायिकाहरुको भलगर प्रस्तुतीले ग्ल्यामर्स शब्दकै अपमान भएको उनको जीकिर छ । घर परिवारकै माया काफी रहेको र आफु भरखर विस बसन्तमा प्रवेश गर्दै गरेको कारण कसैको प्रेममा फस्ने समय नरहेको उनले बताइन् । विवाह अघिको सेक्स दुर्घटना भएको कारण किशोरीहरुमा देखा पर्ने यौन समस्याहरुको ज्ञान प्राप्त गर्न र विवाह अघिको यौन सम्पर्कबाट हुने दुषपरिणामको बारेमा सचेत रहन भने यौन शिक्षा आवश्यक रहेको बताइन् । चलचित्रमा अभिनय गर्ने क्षमता र खुबी दुबै प्रति आत्म विश्वास रहेकोले भविष्यमा समेत यसै क्षेत्रलाई निरन्तरता दिने चाहना उनमा रहेको छ । पहिलो चलचित्रबाट निकै नै चर्चा बटुलेकी सुरबिना अहिले चलचित्र “कात्र्तिक” र “नाइके”को अभिनयमा ब्यस्त रहेकी छिन् । चलचित्र झेलीमा उनीले गरेको संवाद “सेक्सी बुढा, पानी त सित्तैमा आउँदैन, कार्यक्रम ” साह्रै नै चर्चामा रहेको थियो । यौनको बारेमा साथीभाइहरुसँग खुलेर कुराकानी गरेता पनि सेक्स स्याण्डलमा फस्नु चलचित्रकर्मीहरुको लागि पट्टकै राम्रो

बिराटनगर नजाँदै प्रचण्ड र बाबुरामवीच झगडा

           २९ बैशाख, काठमाडौं । बिराटनगरमा राष्ट्रिय सम्मेलन सुरु हुने बेलासम्म झगडाको कुनै छेकछन्द नदेखिए पनि प्रचण्ड र बाबुरामवीच अकस्मात केले सम्बन्ध बिगार्‍यो ? यसबारे दुबैतर्फका एमाओवादी नेताहरुसँग कुराकानी गर्नेक्रममा केही गुह्य रहस्य खुलेका छन् । एमाओवादी नेताका अनुसार प्रचण्ड र बाबुराम पक्षवीच विभिन्न जिल्लामा सम्मेलनहरु सुरु भएदेखि नै आन्तरिक झगडा सुरु भएको हो । विभिन्न जिल्ला सम्मेलनहरुमा बाबुरामले आफ्नो पक्षलाई प्रचण्ड खेमाले निषेध गरेको आशंका गरे । उता प्रचण्डले चाँहि बाबुरामले हरेक जिल्लामा नेतृत्व दाबी गरेर नयाँ शक्तिका लागि समानान्तर भूमिका बनाउन खोजेको गम्भीर आशंका गरे । यसबारे बाबुराम पक्षका नेता देवेन्द्र पौडेल भन्छन्- ‘हामीलाई संविधानसभाको चुनावमा उम्मेद्वार बन्ने