Wednesday, February 12, 2014

अनुष्काले ट्वीट गर्दै भनिन्, ‘मेरो ओठ नक्कली होइन्’

              (एजेन्सी) नायिका अनुष्का शर्माले आफूले ओठको सर्जरी गराएको भन्ने समचारको खण्डन गरेकी छन् । उनले आफ्नो ट्वीटरमार्फत् उक्त समाचारको अण्डन गरेकी हुन् ।
               ट्वीट गर्दै उनले भनेकी छन्, ‘मेरो ओठको सर्जरी गर्न कुनै जरुरी छैन् । मेरो ओठ पहिला जस्ता थिए आज पनि त्यस्तै छन् ।’ अनुष्काले आफूले ओठलाई राम्रो बनाउने अस्थायी साधन र मेकअप प्रयोग भने गर्ने गरेको स्वीकार गरेकी छिन् ।
         ट्वीटरमा उनी लेख्छिन्, ‘मैलै अस्थायी साधन प्रयोग गरेर यस्तो परिवर्तन आएको हो । मैले कुनै सर्जरीमा भर परेको छैन् । शरीरको अप्राकृतिक परिवर्तन पनि गर्न चाहन्न ।’करण जोहरको ‘कफि विथ करण’मा आउँदा उनको ओठमा देखिएको परिवर्तनका कारण उनले प्लास्टिक सर्जरी गराएको अड्कल काटिएको

भ्यालेन्टाइनमा पल र प्रकृतिको ईन्गेजमेन्ट

              उनी भिडियोमा नै केही नयाँ गर्न चाहन्छन् । भिडियो निर्देशक नितिन चन्दले रेखा शाहको ‘नजिक छौ’ बोलको गीतलाई दृश्यमा उतारेपछि चर्चा बटुले । उनै निर्देशक नितिनले ‘पूणिर्मा १’ को सफलता पश्चात ‘पूणिर्मा २’ को भिडियो तयार पारेका छन् । 
               ‘पूणिर्माको चन्द्रमा’लाई बोलको गीतमा ‘हन्नी बन्नी’ भिडियोका सफल जोडी पल शाह र प्रकृती श्रेष्ठले अभिनय गरेका छन् । गीतमा लोकेश गुरुङको आवाज छ । लोकेशले यो भिडियोको सार्वजनिक अमेरिकामा प्रेम दिवसको दिनमा गर्ने तयारी गरेका छन् । अमेरिकामा आयोजना हुन लागेको ‘मज्जाको नाइट’ नामक

एमालेलाई गृह दिँदा केही फरक पर्दैन : सुजाता

                 २९ माघ, काठमाडौं । कांग्रेसले गृह मन्त्रालय एमालेलाई दिने सहमति नभएको वताइरहेका बेला  नेतृ सुजाता कोइरालाले संविधान निर्माणको जिम्मेवारी पुरा गर्नका लागि एमालेसँग भएको सहमति अनुसार गृहमन्त्रालय दिदा फरक नपर्ने वताएकी छिन् । नेतृ कोइरालाले एमालेसँग सहमति गरेर गृहमन्त्रालय नदिई धोका दिने कामले कांग्रेसको छवि विग्रने चेतावनी दिइन् । बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भनिन्,’एमालेसँग भएको सहमति काग्रेसले पालना गर्नु पर्छ । 
                     सहमति अनुसार एमालेलाई गृहमन्त्रालय दिनु पर्छ । सहमति गरेर त्यसलाई कार्यान्वयन नगरी राजनीतिमा बेईमानी गरे त्यसले काग्रेसलाई नै असर पार्छ । नेतृ कोइरालाले संविधान निर्माण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएकोले कांग्रेसले एमालेसहित सबै दलहरुलाई साथ लिएर जान सक्नु पर्ने भन्दै अहिले मन्त्रालयको विवाद अल्भिmना संविधान नबन्ने खतरा औल्याईन् ।एकीकृत माओवादीका नेता लिलामणी पोख्रेलले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूहरुले सरकार बाहिर रहेर समर्थन गर्ने स्पष्ट पारे । उनले भने-सरकार निर्माणमा जटिलता आयो भने हामि चुप लागेर बस्दैनौँ, समर्थन गछौँ । तर सरकारमा जाँदैनौँ । हामिले प्रतिपक्षमा बस्छौ भनेको कुरा

अनु र सविनको प्रेममा हट जेनिशा

                सविर श्रेष्ठले बनाएको चलचित्र ‘काली’ यो बर्षकै सफल सिनेमामा गनिन्छ । उनै सविर चैत्र २८ गते नयाँ चलचित्रबाट फेरि धमाका मच्चाउने दाउँमा छन् । उनले निर्देशन गरेको चलचित्र ‘आधी बाटो’ले दर्शक बाध्ने विश्वास गरिएको छ । 
              रमेश त्वयनाको निर्माणमा तयार भएको चलचित्र ‘आधी बाटो’मा सविन श्रेष्ठ, अनु शाह, जेनिशा केसी, यश कुमार लगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्देशक सविर श्रेष्ठले ‘आधी बाटो’लाई त्रिकोणात्मक प्रेम कथा भनेका छन् । साधारण कथामा दर्शकको मन छुने सिनेमा बनाएको दाबी उनको छ । ‘आधी बाटो’ चलचित्रका चारै जना कलाकारको लागि निक्कै

किन सपथ खान मानेनन् प्रकाशमानले ?

               काठमाडौं, माघ २९ – नेपाली काँग्रेसले एमालेलाई गृह मन्त्रालय दिने वाचा गरेर पनि किन वाचा तोड्यो ? बामदेव गौतमलाई गृह मन्त्रालय दिने तय भएर पनि नव निर्वाचीत प्रधानमन्त्री शुसील कोइरालाले किन ‘गृहको कुरै नगर्नुस्’ भनेर कुरा फेरे ? यसको अर्को रोचक कारण रातोपाटीलाई प्राप्त भएको छ ।
           एमालेलाई र त्यसमा पनि बामदेव गौतमलाई गृह कुनै हालतमा दिनु हुँदैन भनेर सुशीललाई उक्साउने काँग्रेस नेता हुन, प्रकाशमान सिंह र शेखर कोइराला । प्रकाशमान सिंह आफै उपप्रधान र गृह मन्त्री भएर सरकारमा जान चाहन्छन् । आफुलाई गृह नै चाहिएको भन्दै प्रकाशमानले

एमालेलाई गृह दिने सहमति भएको छैन : प्रधानमन्त्री कोइराला

                    २९ माघ, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नभएको वताएका छन् ।संविधानसभाको भवन नयाँ बानेश्वरमा बुधवार बसेको संविधानसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले गृह मन्त्रालय दिनेबारे एमालेसँग सहमति नभएको वताएका हुन् ।उनले सरकारले केही दिनमै पूर्णता पाउने समेत दावी गरे । यस्तै विनाविभागीय मन्त्री एवम् कांग्रेसका तर्फवाट वार्ता टोलीका सदस्य समेत रहेका डा. रामशरण महतले एमालेलाई गृह मन्त्रालय दिने कुनै कुराकानी नभएको वताए । उनले भने,’गृहमा दुबै दलको दावी छ । तर गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको भन्ने कुरा सहि

सम्मानजनक हिस्सा नपाए एमाले सरकारमा जाँदैनः नेपाल

Madhav Kumar Nepal             कास्की,माघ २९– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र एमालेका वार्ता टोलीले गरेको सहमतिको पूर्ण पालना हुनुपर्ने र सरकारमा एमालेले सम्मानजनक हिस्सा पाउनुपर्नेमा जोड दिएका छन् ।
                प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दोस्रो संविधानसभाको निर्वाचनमा दुवै पार्टीलाई नेपाली जनताले हाराहारीको म्यान्डेट दिएकाले विश्वासको सम्बन्ध कायम गर्दै दुवै पार्टी अघि बढ्ने बताए ।
                  एमाले पदको लागि मरिहत्ते गर्ने पार्टी होइन भन्दै उनले सरकारमा गए पनि नगए पनि ६ महिनाभित्र संविधानको मस्यौदा तयार गर्न र एक वर्षभित्र नयाँ संविधान जारी गर्न पार्टी प्रतिबद्ध रहने दृढता व्यक्त गरे नेता नेपालले तीन वर्षअघि काँग्रेसको समर्थनमा आफू प्रधानमन्त्री हुँदा रक्षा, गृह र अर्थ जस्ता मन्त्रालय एमालेले पाएकाले अहिले एमालेको समर्थनमा काँग्रेसले सरकारको नेतृत्व गरेकाले तिनै मन्त्रालय पाउनुपर्ने काँग्रेसको जिकिरमा