flag_maoist                     काठमाडौं। संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै एमाओवादीद्वारा गठन गरिएको छानबिन समितिले देखाउने एउटा र लुकाउने अर्को गरी दुईवटा प्रतिवेदन तयार गरेको छ। देखाउने प्रतिवेदनमा नेपाली सेनालाई धाँधली गरेको आरोप लगाइएको छ भने लुकाउने प्रतिवेदनमा चाहिा ‘जिम्मेवार कामरेडहरूले विपक्षीसाग पैसा खाई अन्तर्घात गरेको’ कुरा उल्लेख छ।
                      मोरङ–९ बाट पराजित नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित छानबिन समितिमा अर्घाखाँची–१ बाट चुनाव जितेका नेता टोपबहादुर रायमाझी सदस्य थिए। अन्तर्घातका कारण पार्टीले पराजय भोग्नुपरेको कुरा आन्तरिक प्रतिवेदनमा राख्ने या नराख्ने विषयमा छानबिन समितिका संयोजक