Wednesday, November 20, 2013

काठमाडौं १० मा प्रचण्ड बहुमतले प्रचण्डलाई हराउँदै राजेन्द्र केसी विजयी

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तेस्रो स्थानमा पछि पार्दै नेपाली काँग्रेसका राजेन्द्र केसी विजयी भएका छन्। उनलाई जितको प्रमाणपत्र दिने तयारी भइरहेको बालकृष्ण अधिकारीले जनाए।