Monday, November 4, 2013

मेरो लायक कोहि पनि बनेकै छैनः प्रियंका

priyanka chopra                 (एजेन्सी)–अभिनेत्री प्रियंका चोपडाले विवाहको बारेमा अहिले केहि पनि सोचेकी छैनन् । त्यो किनभने उनले आफ्नो लायकको कोहि पुरुष भेटेकी छैनन् ।
                    मुम्बईको एक इभेन्टका क्रममा प्रियंकालाई जब सोधियो कि उनको भाइको इन्गेजमेन्ट समेत भइसकेको अवस्थामा उनले यो बारेमा अहिलेसम्म किन नसोचेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई अहिलेसम्म कोहि पनि राम्रो लागेको छैन जो सँग म जिन्दगी बिताउँन सकूँ । मलाई लाग्छ कि मेरो लायकको कोहि बनेको छैन ।’
यद्यपी केहि समय पहिला उनको शाहिद कपुर र फेरि शाहरुख खानसँग जोडिएको समाचार मिडियामा प्रमुख

दिपावलीको रमझम

e                   काठमाडौं,कात्तिक १८–उज्यालोको पर्व दीपावलीको अवसरमा साँझको समयमा आ–आफ्ना घर आँगनलाई झिलीमिली पार्न मानिसहरु आइतबार बिहानैदेखि तयारी गरिरहेका थिए । 
                                 खासगरेर यो पर्व मनाउनेहरु आफ्ना घरको गेट अगाडि केराको थाम गाड्ने, विद्युतीय सप्तरङ्गी लगाउने र घरआँगन लिपपोत गर्न व्यस्त देखिन्थे । ठूलाठूला घर हुनेहरुले तीनचार दिन अघिदेखि आ–आफ्ना घर सजाउन थालेका छन् । दीपावली पर्वमा गाउँघरभन्दा

जन्मदिनमा साहरुखले भने, ‘सलमानसँग सिनेमा खेल्न तयार छु’

srk-in-mannat                        आफ्नो ४८ औं जन्मदिन शनिबार मात्र मनाएका बलिउड वादशाह साहरुख खानले विभिन्न रहस्यहरु खोलेका छन् । उनले सलमानसँग सिनेमा खेल्दा आफूलाई कुनै आपत्ती नहुने तर्क गरेका छन् । शनिबार आफ्नै निवासमा संचारमाध्यमसँग कुरा गर्दै साहरुखले सलमानसँग पर्दा बाड्न आफू तयार रहेको बताए । सलमान र आफू बिच कुनै खालका तिक्तता नभएको उनको तर्क छ । साहरुखले आफ्नो तेश्रो सन्तान अब्राहम बलिउडको भावी साहरुख खान भएको दाबी पनि गरेका छन् । उनले भने, ‘मैले बलिउडको भावी साहरुखको रुपमा आफ्नै छोरा अब्राहम

म्याग्दीको गलेश्वरमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, चार घाईते

अर्जुन लामिछाने
              १८ कात्तिक, म्याग्दी । म्याग्दीको घतान ६ गलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच भएको झडपमा चार जना घाइते भएका छन् ।
           नेपाली काँग्रेसको आमसभा भैरहेको समयमा आईतबार साँझ नाराबाजी सहित सभा बिथोल्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुवै पक्षबीच झडप हुँदा संघ म्याग्दीका अध्यक्ष दिनेश केसी सख्त घाईते हुनुभएको छ ।
                 टाउकोमा चोट लागेका केसीलाई उपचारका लागि रातिनै पोखरा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि न्युरो अस्पताल काठमाडौ लगिएको एमाले म्याग्दीले जनाएको छ । झडपमा तरुण दलका बिशाल बरुवाल, काँग्रेसका कलाकार प्रेमबहादुर रोका र एकेन्द्र पुर्जा