Tuesday, May 27, 2014

निशाको प्रेममा जल्न चाहने सुमन

          सिनेमामा क्रेज खासै नभएपछि नायक सुमन सिंह हिजोआज हराएजस्तै छन् । सुमनका सिनेमाले व्यापारिक रुपमा सफलता हात नपारेपछि निर्माता निर्देशकको रोजाइमा उनी पर्न छोडेका हुन् । तर उनै सुमन भने चपली हाइटमा जल्ने कुरा गर्दै गरेको अवस्थामा भेटिए । निर्देशक वसन्त निरौलाले निर्देशन गरेको एक भिडियोमा सुमनले प्रेमिकाका लागि आगोमा जल्ने कुरा गरेका हुन् । उनीसँगै मोडलिङ गर्ने मोडल निशा लामा हुन् । सुमनले जल्ने कुरा गरिरहँदा निशा भने उनकै वरपर टोलाइरहेकी थिइन् । गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्बिर’मा समावेश ‘तिमीलाई खुशी मिल्छ’ भने बोलको गीतमा सुमन र निशालाई देख्न सकिन्छ । यो गीतको भिडियो एक महिनापछि बजारमा आउनेछ । रोशन लामाको संगीत, उजनकै शब्दमा तयार भएको गीतको भिडियोमा रामेश्वर कार्कीको

बैदेशिक रोजगारीमा जानेबाट दैनिक २७ लाख ठगी

            काठमाडौं,जेठ१४–रोजगारीका सिलसिलामा विदेश जाने नेपाली कामदारबाट दैनिक साढे २७ लाख रुपैयाँ ठगी हुने गरेको पाइएको छ । म्यानपावर एजेन्सी र एजेन्टले बढी रकम असुल्ने र नक्कली सम्झौतामा विदेश पठाउने भएकाले कामदार ठगीमा पर्ने गरेका हुन् । वैदेशिक रोजगार विभागमा परेका उजुरीअनुसार चालू आर्थिक वर्षका १० महिनामा व्यक्तिगत (एजेन्ट) र संस्थागत (म्यानपावर एजेन्सी)ले कामदारको ८२ करोड ७५ लाख २९ हजार ५ रुपैयाँ ठगी गरेका छन् । यो दैनिक सरदर २७ लाख ५० हजार रुपैयाँ भन्दा बढी हो ।
          विभागको उजुरी तथा अनुसन्धान शाखाका निर्देशक नारायणप्रसाद रिमालले म्यानपावर र एजेन्टबाट हुने ठगीमध्ये ३ सय ७७ उजुरीमा फरफारक गरिसकिएको जानकारी दिए । ‘ ३ सय ७७ उजुरीमा १४ करोड ६६ लाख ९१ हजार रुपैयाँ छ,‘उनले भने ‘त्यो रकम कामदारलाई दिएपछि उनीहरुले म्यानपावर र एजेन्टविरुद्धको उजुरी फिर्ता लिइसकेका छन् ।’ विभागले १ सय ६ उजुरीको ३९ करोड ६६ लाख ८६ हजार ७ सय ३७ रुपैयाँ विगोसहित वैदेशिक रोजगार न्यायायधिकरणमा मुद्दा दायर

सलमानसँग प्रियंका नाच्ने, करिना र कट्रिनालाई गरिएन अफर ?

साहरुख खानको क्याम्पकै भएका कारण नायिका दीपिका पादुकोणले चलचित्र ‘किक’का लागि आइटम नृत्य गर्न अस्विकार गरिदिएकी थिइन् । साहरुख खानसँग ‘ह्याप्पी न्यू ईयर’मा काम गरिरहेकी दीपिका सलमानकी पहिलो रोजाइमा थिइन् । तर सलमानको रोजाइलाई दीपिकाले नकारेपछि ‘किक’का निर्देशक तथा निर्माता साजिद नाडियाडवाल अप्ठ्यारोमा परेका छन् । अब सलमानसँग आइटम नाच्नका लागि नायिका प्रियंका चोपडालाई अफर गरिएको छ । उसो त साजिद यो गीतमा बलिउडका अन्य २ नायिका करिना कपुर र कट्रिना कैफलाई

बन्धक बनाएर एक महिनासम्म बलात्कार

                 कास्की,जेठ१४– घरमै बन्धक बनाएर महिना दिनसम्म बलात्कार गरिएकी १४ वर्षिया एक किशोरी झ्यालबाट हाम फालेर भाग्न सफल भएकी छन् । बलात्कारपछि खासामा बेच्न लान लागिएकी उनी घटनाका अभियुक्त रविन्द्र श्रेष्ठ गाँजा खाएर निदाएको मौका छोपी भागेकी थिइन् । चितवनकी टुहुरी ति किशोरी अहिले रक्षा नेपाल र नेपाल प्रहरीको संरक्षणमा छिन् । ‘बेचविखन गर्न लैजाने उदेद्दयले चितवनबाट पोखरा पुर्याएर महिना दिनसम्म बन्धक बनाइ किरोशीमाथि बलात्कार भएको छ’ रक्षा नेपाल अध्यक्ष मेनुका थापाले भनिन्,‘बालिका भागेर टेलिफोनमार्फत हाम्रो सम्पर्कमा आएपछि उद्धार गर्न सफल भइयो ।’ उनका अनुसार राम्रो काममा लगाइदिने भन्दै चीनको खासामा बिक्रिी गर्न

बाबुरामले भने, ‘चुनाव नौटंकी’

          काठमाडौं, जेठ १३ – एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीमा हालै भएका चुनावलाई नौंटकी बताएका छन् । उनले मंगलबार ट्वीट गदैै भनेका छन्, ‘मनोनीत केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एक जना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो ।’ भट्टराईले निर्वाचन बहिष्कार गरेका छन् । तैपनि उनले पोलिटब्युरो र स्थायी कमिटीमा जितेका छन् । उनलाई पदाधिकारी वैठकमा सहभागी हुने गरि बरिष्ठ केन्द्रीय सदस्य

आलिया भट्टको चुम्बनमा सेन्सरको आपत्ति

         (एजेन्सी)–भनिन्छ नयाँ सरकार आइसकेपछि देशको कुनैपनि क्षेत्रमा थुप्रै कुराको परिवर्तन हुने गर्दछ । हो, भारतीय फिल्म जगतमा यस्तै भएको छ । नरेन्द्र मोदी प्रधानमन्त्री पदका लागि शपथ ग्रहण गर्नुपूर्व नै भारतीय सेन्सर बोर्ड केहि सर्तक भएको देखिएको छ । बोर्डले आलिया भट्ट र वरुण धवनको रिलिज हुन लागेको फिल्म ‘हम्टी शर्मा दुल्हनियाकी शादी’ को प्रोमोमा नै यसले औंला उठाएको छ । फिल्मको ट्रेलरबाट आलिया र वरुणको चुम्बनको दृश्य निकालियोस् भन्ने सेन्सर बोर्ड निर्माताहरुको इच्छा छ । बोर्डको भनाइअनुसार यो दृश्यलाई टाढाबाट देखाउन त सकिन्छ तर जुम गरेर नजिकबाट देखाउन मनाही भएको खबरले बताएको छ ।  यो फिल्म करण

नेपालमा ‘मेगा हाइड्रो पावर’का पक्षमा मोदी

       काठमाडौं, जेठ १३ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि हाइड्रो पावरको विकास गर्नुपर्ने सुझाव दिएका छन् । आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री शुसील कोइरालासँगको भेटमा मोदीले नेपालले जलश्रोतको विकासमै जोड दिनुपर्ने बताएका हुन् । उनले नेपालले मेगा हाइड्रो पावरमा जोड दिनुपर्ने सल्लाह दिएका छन् । सँक्षीप्त औपचारीक भोटमा पनि मोदीले विकास मोडलका बारेमा चर्चा गर्र्दै अब कुनै बिलम्ब नगरी नेपालमा नयाँ संविधान बनाउनुपर्ने, लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने र हाइड्रो पावरको विकास गर्दै समृद्धिको यात्रा थाल्नुपर्ने विचार राखेको भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नीधिले बताए ।  ‘मोदीले नेपालका विकासका लागि जलश्रोतको विकास अपरिहार्य भएको बताउनुभयो । उहाँले नेपालको

संवैधानिक समिति त्यागे पौडेलले

                 काठमाडौं, जेठ १३ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री शुसील कोइरालाविरुद्ध अर्को आक्रामक कदम चालेका छन् । पौडेल संविधान मस्यौदा समितिबाट अलग भएका छन् । आफूभन्दा कनिष्ठ कृष्ण सिटौलालाई सभापति बनाएपछि असन्तुष्ट रहँदै आएका पौडेलले प्रधानमन्त्री भारत भ्रमणमा रहेको बेला समिति छाडेका हुन । उनले सभा अध्यक्ष सुवास नेम्वाङलाई आफूले संवैधानिक समिति छोडको जानकारी दिएका हुन । मस्यौदा समिति छाडेपछि पौडेल एमाओवादी सभासद डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिमा गएका हुन । पौडेल सुरुमा आफू नै संवैधानिक समितिको सभापति