Monday, November 25, 2013

भोट नदिनेसँग पैसा फिर्ता माग्दै पराजित नेता तथा कार्यकर्ताहरू

        गौशाला, मङ्सिर १०। महोत्तरी जिल्लाको क्षेत्र नं ३ र ४ का अधिकांश ठाउँमा सम्पन्न संविधानसभा निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताहरूलाई लाखौँ रुपैयाँ बाँडेका केही दलले हारेपछि अहिले भोट नदिएको भन्दै पैसा फिर्ता माग्न थालेका छन्।
           पैसा बाँडेर पनि चुनाव जित्न नसकेका केही दलका नेता तथा कार्यकर्ताहरू अहिले क्षेत्र नं ३ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकासहित वरपरका १० भन्दा बढी गाउँमा पैसा फिर्ता माग्दै हिँडेको कुरा स्थानीय बासिन्दाले बताएका छन्।
            हार व्यहोरेका केही दलका नेता तथा कार्यकर्ताहरू पैसा दिएकाहरूलाई गालीगलौज गर्दै पैसा फिर्ता मागिरहेका छन्। फिर्ता नदिनेलाई धाकधम्कीसमेत दिने गरेको नाम नछाप्ने सर्तमा जलेश्वर ५ का एक">व्यक्तिले बताए।">त्यस्तै कतिपयले त्यस्ता नेताहरूबाट पाएका पैसा

‘थाहा छ, मलाई खत्तम केटी सोचिन्छ’ : जीया केसी

         "खत्तमको अर्थ पैसाको लागि जे पनि गर्ने, सिनेमा खेल्न कुनै किसिमको संझौता गर्न पछि नपर्ने, तर आफू यस्तो केटी नभएको तर्क एक नायिकाले दिएकी छिन् । ‘एटीएम’, ‘बर्बाद’ जस्ता सिनेमामा आफ्नो उत्तेजक पोज दिएर चर्चामा आएकी नायिका जीया केसी अहिले सिने नगरीमा हराए जस्तै छिन् ।
            सिनेमा नगरीमा आफ्नो उपस्थिती आलोचनात्मक रुपमा अघि बढाएपछि उनले करिअर पनि खासै चम्काउन सकिनन् । चलचित्रमा केही अपाच्य दृश्य दिएर आलोचनासँगै चर्चा बटुलेपनि त्यो क्षणिक मात्र भएको जीयालाई  थाहा छ । चुनावी प्रचारप्रसारका क्रममा इलाम पुगेकी जीया सिने नगरीमा शुद्ध छवि बनाएर र्फकन चाहन्छिन् । यसैले पनि उनी अब दर्शकलाई नपच्ने सिनेमा नखेल्ने तर्क गर्छिन् । उनले आफू संस्कारमा हुर्केको केटी भएकाले पर्दा बाहिर कुनै किसिमको सिमा ननाघेको दाबी

एमाओवादीसँग सहकार्य हुनसक्छ, पार्टी एकता हुँदैन : सीपी गजुरेल

          १० मंसिर, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत माओवादीले अहिलेको संविधानसभा निर्वाचन प्रकृया गलत भएको औपचारिक निर्णय गरेमा दुई पार्टीवीच कार्यगत एकता हुनसक्ने बताउनुभएको छ । 
           सोमबार कुाराकानी गर्दै उपाध्यक्ष गजुरेलले एमाओवादीको केन्द्रीय समिति बैठकले संविधानसभा चुनावी प्रकृया गतल भएको निर्णय गरी राजिनामा दिएर आएमा कार्यगत एकता हुनसक्ने बताउनुभएको हो । ‘हामीले कोहीसँग पनि पानी बाराबार गरेका छैनौँ, आइतबार भएको वार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले गलती महसुस गर्नुभएको छ’, उपाध्यक्ष गजुरेलले भन्नुभयो, ‘यदि वहाँहरु अहिलेको चुनावी प्रकृया गलत भएको निर्णयसहित क्रान्तिकारी लाइनमा आउन तयार भएमा हमी