Thursday, October 9, 2014

कालीगण्डकी किनारमा मतपत्र भेटिए

बैकुण्ठ गिरी
                 असोज २४ पर्वत गत मसिंर ४ मा सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनमा प्रयोग भएका मतपत्रहरु कलिगण्डकीको किनारामा भेटिएका छन् । 
ब्यापक रुपमा मतपेटीका साटीएको र निश्पक्ष चुनाव नभएको भन्ने एकिकृत नेकपा माओवादीले आरोप लगाइरहेको अवस्थामा दोस्रो संविधान सभाको १० महिना पछि पर्वत जिल्लामा साटिएका मतपत्र भेटिएका हुन् । 
        संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली सेना र प्रहरीको मिलोमतोमा सबैभन्दा बढि नेपाली कांग्रेस र एमालेले पनि मतपेटीका साटेको आरोप एमाओवादीले विगतमा लगाउँदै आएको थियो । देशैभर मतपेटीकामा धाँधली गरिएको एमाओवादीको निश्कर्ष रहेको थियो भने पछि छानविन र अनुसन्धान भैरहेको सन्दर्भमा पर्वत जिल्ला कुश्मा नगरपालीका स्थीत जल्कीनि मा यसरी मतपत्र भेटिनुले दोस्रो संविधानसभाको निर्वाचन शान्तिपुर्ण नभएको भन्ने विषय खोक्रो कुरा सावित भएको एमाओवादी  पर्वतका सचिव ढाकाराम