Tuesday, April 15, 2014

सन्नी दम्पत्तीसँग निशा र शरद

              कुरा गहिरो छ, नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको सम्बन्ध अझै प्रगाढ बन्दै गएको यो तस्बिरले पनि पुष्टी गर्छ । नयाँ बर्षको पूर्व सन्ध्यामा नेपाल आएका बलिउड नायिका सन्नी लियोनी र उनका पति डेनियल वेभरले मस्ती गरे । सन्नी हट अवतारमा नेपाली दर्शकमाँझ छाइन् । यता, कार्यक्रममा चर्चा बन्यो नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको उपस्थिती । शरद र निशा पछिल्लो समयमा निक्कै निकट छन् । उनीहरुको सम्बन्ध ‘फिटकिरी’ चलचित्र हेर्न सँगै हलमा पुगेदेखि मिडियामा आएको हो । यसबिषयमा निशा र शरद दुबै चुप छन् । तर नयाँ बर्ष मनाउन हायात होटलमा

संघियता नल्याउन स्थानिय निकाय निर्वाचनको कुरा गरिँदैछ : उपाध्यक्ष गजुरेल

                 बैशाख;२ – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सङ्घीयतालाई पाखा लगाउनका लागि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिएको आरोप लगाएका छन् । नेकपा–माओवादी अछामको जिल्ला सम्मेलन सकेर यहाँ आएका उपाध्यक्ष गजुरेलले पत्रकारसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् । वर्तमान सरकारले सङ्घीयता नचाहेकाले संविधान निर्माणभन्दा पहिला स्थानीय निकायको निर्वाचन गर्न लागेको उनले बताए । गाउँ विकास समिति र जिल्ला विकास समितिको क्षेत्राधिकार कति हुने भन्ने संविधानमै उल्लेख हुने भए पनि पहिले नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीले शङ्का उब्जिएको उनको भनाइ थियो । एक फरक सन्दर्भमा उपाध्यक्ष गजुरेलले एमाओवादीसँग अहिलेको अवस्थामा एकता हुनै नसक्ने बताए । आफूहरुसँग एमाओवादीको कार्यदिशा अलिकति पनि

टपलेस प्रेमिकासँग लियोनार्दोको खुलेयाम चुम्बन

                  ‘टाइटानिक’ हिरो लियोनार्दो डिक्यापिरोे आफ्नो प्रेमको बिषयमा सधै नै मौन बस्ने गरेका छन् । तर हालसालै आफ्नी प्रेमिकासँग लियोनार्दोले मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । हलिउडका सर्वाधिक लोकपि्रय हिरो लियोनार्दोले प्रेमिका टोनी गार्नसँगै बोरा-बोरा विचमा मस्ती गरेका हुन् । मस्ती गर्ने क्रममा यी दुइले एकअर्कासँग चुम्बनको मज्जा पनि लिएका थिए । ३९ बर्षका यी विश्व चर्चित हिरोले २१ बर्षकी प्रेमिका टोनीसँग गरेको मस्ती हेर्नलायक नै

एमाओवादीदवारा सर्वदलिय बैठक बहिस्कार

                 काठमाडौं,बैशाख२–एमाओवादीले आज बोलाइएको सर्बदलिय बैठक बहिस्कार गरेको छ । अधिकारी हत्याकान्डको आरोपमा नियन्त्रणमा लिइएका १३ जनाको रिहाइ नगरिएको भन्दै उसले प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार दिउँसो बोलाइएको सर्बदलिय बैठक बहिस्कार गरेको हो । एमाओवादीका नेता टोपबहादुर रायमाझीले आज बोलाइएको सर्बदलिय बैठक पार्टीले बहिस्कार गरेको जानकारी दिँदै हत्या आरोपमा पक्राउ गरिएका १३ जनालाई नछाडेसम्म पार्टीले सरकारसँग कुनै पनि प्रकारको वार्ता र संवाद नगर्ने जानकारी दिए ।‘ फुजेल काण्डमा सरकारले १३ जनाविरुद्ध सर्वश्वसहित जन्मकैदको माग गर्दै मुद्दा दायर गरिएकाहरुको रिहाइ नगरेसम्म सरकारले आह्वान गरेको कुनै पनि बैठकमा एमाओवादी सहभागि हुँदैन’नेता रायमाझीले 

फुजेल घटना उचालेको भन्दै बैद्य माओवादीले जनायो आपत्ती

                    काठमाडौं,बैशाख२–नेकपा–माओवादीले अधिकारी हत्या आरोपमा १३ जना सर्वसाधारणविरुद्ध सर्वश्वसहित जन्मकैदको अभियोग लगाएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै तत्काल मुद्दा फिर्ता लिएर नियन्त्रणमा लिइएकाहरुको रिहकाइको माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै उसले विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानको प्रावधान विपरित दायर गरिएको मुद्दा फिर्ता नलिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ । जारी विज्ञप्तीमा युद्धरत पक्ष,सरकार र नेकपा–माओवादीको आपसी सहमतिबाट मात्र आयोगसम्बन्धी काम अगाडि बढाउनुपर्ने र आयोगसम्बन्धी कानुन बनाउँदा पीडितहरुको सुझाव लिनुपर्ने सहमति हुँदाहुँदै