Thursday, September 12, 2013

माइलीले न्यूड भएर सेक्सको सन्देश दिएपछि

MAILI-HOT-PHOTO                          हलिउड गायिका माइली सायरस आफूलाई चर्चामा ल्याउनका लागि मात्र नयाँ नयाँ हतकण्डा अपनाइरहेकी छिन् । 
                   केही दिन अघि मात्र आयोजना भएको एक म्यूजिक अवार्डमा उनले लगाएको पहिरनले निक्कै चर्चा पाएको थियो ।
             हालै मात्र उनले सार्वजनिक गरेको एक नयाँ भिडियोले फेरी चर्चा पाएको छ । उनले सार्वजनिक गरेको ‘रेकिङ बल’ नामक गीतको भिडियोले चर्चासँगै आलोचना पनि भोगिरहेको छ । 
                   यो भिडियोमा उनी न्यूड हुनुको साथै शब्द समेत उत्तेजित प्रयोग गरेपछि उनको चर्चा

वैद्य नआए चुनाव सूर्यग्रहण लागेजस्तै हुन्छ- सूर्यबहादुर


'भोलि बन्ने संविधान पनि सूर्यग्रहण लागेजस्तै'

                        राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यवहादुर थापाले नेकपा-माओवादी लगायतका ३३ दललाई सहमतिमा नलिई गरिने संविधानसभाको चुनाववाट मुलुकले पूर्ण आकारको संविधान पाउन नसक्ने ठोकुवा गर्नुभएको छ ।
                           बिराटनगर विमानस्थलमा विहीबार पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री थापाले संविधान लेख्ने कार्यमा जुट्ने ऐतिहासिक कार्यमा मूलधारका सबै दलहरुले भाग लिनुपर्ने बताउनुभयो । चार दल र सरकारले वैद्य समुहलाई सहमतिमा

Wednesday, September 11, 2013

सहमतिका लागि ३३ दलको नयाँ प्रस्ताव

वार्ताको औचित्य सकियो भन्दा आश्चर्यचकित

mohan baidya                              २६ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा आवद्ध दलहरुले चुनावको मिति घोषणासहितको सहमतिको नयाँ प्रस्ताव अघि सारेका छन् । उच्चस्तरीय राजनीतिक समितिले वार्ताको औचित्य सकिएको निश्कर्ष निकालेको भोलिपल्टै ३३ दलीय मोर्चामा आवद्ध दलका नेताहरुले राष्ट्रपतिदेखि प्रमुख दलका नेतासमक्ष यस्तो प्रस्ताव अघि सारेका हुन् । स्रोतका अनुसार मोर्चाका केही नेताहरुले राष्ट्रपति डा. रामवरण यादव, राजनीतिक समितिका संयोजक एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्तावबारे छलफल गरेका छन् । नयाँ प्रस्तावमा वैद्य माओवादीका नेतासँग पनि कुराकानी

एप्पलका सस्ता दुई नयाँ आइफोन बजारमा

9537_apple_iphone5c_2667381c                अमेरिका २०७० भदौ २६ । अमेरिकी कम्पनी एप्पलले दुई नयाँ आइफोन बजारमा ल्याएको छ ।
                कम्पनीले आइफोन फाइभ एस र आइफोन फाइभ सी बजारमा ल्याएको हो । १६ जिबी फाइभ एसको बजार मुल्य १ सय ९९ डलर तथा ६४ जिबी २ सय ९९ डलर पाउण्ड तोकिएको छ ।
                    यस्तै १६ जिबी स्टोरेज क्षमताको फाइभ सीको बजार मुल्य ४ सय ६९ पाउण्ड तोकिएको छ । मंगलबार राती सार्वजनिक भएको फाइभ एसमा फोनको मेन बटनमा फिंगरप्रिन्ट सेन्सरसहित ल्याइएको कम्पनीले

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको चौतर्फी विरोध

petrol-increase1                    काठमाडौं, भदौ २६–नेपाल आयल निगमले इन्धनको मूल्य भारी बृद्धी गरेपछि त्यसको चौतर्फी विरोध शुरु भएको छ ।
                 आयल निगम सञ्चालक समितिको मंगलबार राति बसेको बैठकले पेट्रोलमा प्रतिलिटरमा ५, डिजेल र मट्टीतेलमा ३ र आन्तरिकतर्फको हवाई इन्धनमा ७ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
                     पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चले आपत्ति जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा डलरको सटहीदर वृद्धिलाई कारण देखाएपनि त्यसमा चलखेल

सलमानलाई भेट्न किन गइन कट्रिना ?

salman-and-katrina                           उसो त बलिउडमा कुन कलाकार कोसँग नजिक हुन्छन् र कहिले टाढा हुन्छन् भन्ने पत्तो कसैलाई हुदैन ।  सलमानसँगको ब्रेकअप पश्चात रणवीर कपुरको प्रेमिका बनेकी बलिउड नायिका कट्रिना कैफलाई देखेर यस्तै भन्न सकिन्छ ।सलमानसँग टाढा रहेकी कट्रिना अन्तत उनलाई भेट्न किन गइन्, चासो र चर्चाको बिषय बनेको छ । सलमानले आफ्नो बैनीको घरमा आयोजना गरेको गणपति विर्सजन कार्यक्रममा कट्रिना पुगेपछि धेरैले अचम्म माने ।
कटि्रनाले गणपति विर्सजन कार्यक्रमलाई

Tuesday, September 10, 2013

नीताको ओंठ हेरेर मख्ख ?

war-photo                            २०७० भदौ २५ नायिका सुष्मा कार्कीले छायांकन स्थलमै प्रेमि लिएर गएपछि चर्चामा आएको चलचित्र ‘वार’ अब प्रदर्शनमा आउने भएको छ । 
                             सुष्मासँग निर्माण यूनिटको विवाद श्रृजना भएपछि उनी उक्त चलचित्रबाट बाहिरिएकी थिइन् ।उनको ठाउँमा नायिका नीता ढुंगानालाई भित्राइएको थियो ।
                     मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुवोध भट्ट र किशोर भट्टले निर्माण गरेका हुन् । मानव सुवेदीको संगीत रहेको यो चलचित्रमा कृष्ण भट्ट, नीता ढुंगाना, एलपी सिवाकोटीको अभिनय रहेको छ ।
                             सस्पेन्स थ्रीलर कथावस्तुमा तयार भएको यो चलचित्रमा सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन छ । यसैबिच निर्माणपक्षले चलचित्रमा

राष्ट्रपतिलेभने–’वैद्यलाई सहमतिमा ल्याउनुस्’

rambaran                    काठमाडौं, भदौ २५- राष्ट्रपति रामवरणयादवले चुनावको विरोधमा रहेको नेकपा-माओवादी नेतृत्वको मोर्चालाई तत्काल सहमतिमा ल्याउन मुख्य चार दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।
               राष्ट्रपतिले चुनावको मिति नजिइसकेको भन्दै शीर्ष नेताहरुलाई तत्काल माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन आग्रह गरेका हुन् ।
                    एकीकृत माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुसँग मंगलबार शीतलनिवास भएको भेटमा राष्ट्रपतिले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्नुपर्ने भन्दलै मोहन वैद्य नेत्रित्तोको मोर्चालाई सहमतिमा ल्याउन दवाव

बिहेमा नाचेको साहरुख ३ करोड, सलमानको रेट २ करोड

srk-in-weeding-party                           जब जब बिहेको सीजन सुरु हुन्छ, बलिउडका चर्चित कलाकारहरुको गोजी तातो हुँदै जान्छ । बिहेको सीजनमा धनी परिवारको घरमा गएर नाच्नु, पार्टीमा सहभागी हुनु उनीहरुको लागि आम्दानीको राम्रो माध्यम बन्ने गर्दछ ।
                             केही महिना अघि मात्र बलिउड बादशाह साहरुख खानले एक बिहे पार्टीमा ३० मिनेट नृत्य गरेको ८ करोड लिएका थिए । साहरुख विशेषगरी छानेर मात्र बिहे भोजमा सहभागी हुने गर्दछन् । बिहेको पार्टीमा सहभागी भएको मात्र साहरुख ३ करोड