Saturday, August 3, 2013

तीजको गीत केटाले गाउँदै नाचेपछि शंकरसँग किन रिसाइन् नीता ?

                         नायिका निता ढुंगानालाई केटाहरुले तीजको गीत गाएर नाचेको देख्दा खुबै रिस उठेको रहेछ । यसैले पनि उनी गीतमै मोडल शंकर वीसीलाई गाली गर्दै छिन् । प्रसंग हो एक तीजको गीतको । सीता रानाको पाचौं तीजको एल्बम ‘तीजका गीत केटाले गाए’मा समावेश शिर्ष गीतमा नीता र शंकरको दोहोरी चलेको हो ।
                            महंगो बजेटमा तयार भएको यो गीतमा सीता राना र पशुपती शर्माको स्वर छ । शंकर

आईजीपीको नाम बेच्दै भान्जाको मोज

               काठमाडौं। प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको गृह प्रबन्ध शाखा (निवास) हेर्दै आएका उनकै भान्जा यामबहादुर झेडी मगरले प्रहरीको सरुवा–बढुवा तथा खरिद प्रकरणमा चासो दिने तथा त्यसको सेटिङसमेत मिलाएर अर्थापार्जन गर्न थालेको चर्चा छ। रानाको सेवाअवधि छोटिदै जाँदा भान्जा झेडी मगरको चलखेलले व्यापकता पाएको गुनासो छ।
                           मगरले महाराजगन्जमा ‘हिमालयन यात्रा’ नामको टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका छन्। उनका पछिल्ला क्रियाकलापले महानिरीक्षक राना प्रहरी संगठनभित्र विवादमा तानिन थालेका छन्। प्रहरीमा गरिएको पछिल्लो सरुवा तथा बढुवामा भान्जा झेडी मगरको सेटिङले गर्दा प्रहरी

खुमबहादुरले जेलबाट निस्केपछि ४० हजार टिसर्ट बाँड्ने

khum-bdr-khadka
       २० साउन, काठमाण्डौं । भ्रष्टाचार कसुरमा सदरखोर डिल्लीबजारमा जेलजीवन विताइरहेका कांग्रेस नेता खुमबहादुर खड्का छुट्न अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । तर, जेलबाट छुट्दा उनको स्वागतका लागि अहिलेदेखि नै सहयोगीले तयारी थालेका छन् ।
                        खड्काको स्वागत गर्न आउने कार्यकर्तालाई बाँड्न उनका सहयोगीले ४० हजारवटासम्म टिर्सट बनाउँदै छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले खड्काको स्वागतमा आउने सबै कार्यकर्तालाई टिसर्ट वितरण गर्न तयारी भएको बताए ।
                             भ्रष्टाचार कसुरमा डेढ वर्षको कैद सजाय पाएका खड्का आगमी २६ असोजमा छुट्दैछन् । खड्काले नै आफ्नो स्वागतमा आउने कार्यकर्तालाई टिसर्ट बाँड्ने तयारी गर्न निर्देशन दिएका थिए । उनका सहयोगीको मद्दतमाम आफ्नो पक्षमा जनमत देखाउमा रिहाइको दिन ५० हजारभन्दा बढी कार्यकर्ता उत्तार्ने

राजेश हमालपछि बेनिशाको साथमा बागमतीमा पसे आर्यन

                           यसअघि ट्राफिक नियमको बिषयमा जनचेतना जगाउन गोगंबु बसपार्क पुगेका नायक आर्यन सिग्देल र नायिका बेनिशा हमाल शनिबार बिहान भने बागमती सफाइमा पुगेका छन् । शनिबार बिहान बागमती नदी सफाइका लागि पुगेका यि दुई अटोग्राफ र फोटो खिचाउनमा नै व्यस्त देखिएका थिए । 
                    उनीहरुले सिनेमा प्रचार भन्दा पनि धार्मिक महत्वको बागमती सफाइ गर्नु आफूहरुको दायित्व भएको बताएका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र महुशशका निर्माता कल्याण घिमिरे, निर्देशक नवल नेपाल पनि बागमती

बेलायतले दिएन सलमानलाई भीसा

                बेलायतले बलिउडका चर्चित नायक सलमान खानलाई भीसा दिन अश्विकार गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।
                     चलचित्र ‘कीक’को छायांकनका लागि लण्डन जान लागेका सलमानलाई ब्रीटेन सरकारले भीसा दिन अश्विकार गरेको बताइएको छ ।हुनत भीसा किन दिइएन भन्ने बिषयमा खासै केही खुलाइएको छैन ।
                  तर सलमान यतिबेला ‘हिट एन्ड रन केश’को मुद्दा लडिरहेका छन् । यसैले पनि सलमानलाई भीसा दिन अस्विकार गरिएको अड्कल काटिएको छ । चलचित्र ‘मेन्टल’को छायांकन सकिए लगतै

पतिसँग सिनेमा, अर्कैसँग रोमान्स गर्दै सन्नी लियोनी

                              पोर्नस्टार सन्नी लियोनी आफ्नो नयाँ चलचित्रको तयारीमा जुटिरहेकी छिन् । उनी नयाँ चलचित्र ‘ज्याकपोर्ट’मा आफ्ना पति डेनियल बेबरसँग अभिनय गर्ने तयारीमा छिन् । सन्नीको कामलाई साथ दिइरहेका डेनियलले अब यो चलचित्रमा उनीसँगै अभिनय गर्ने भएका हुन् ।
                                  सन्नी लियोनी आफ्ना पतिसँग अभिनय गर्ने भएपछि निक्कै नै खुशी छिन् । तर रमाइलो कुरा के छ भने सन्नीका पति यो चलचित्रमा भएपनि उनको डेनियलसँगै रोमान्स गरिरहेको अवस्थामा भने देखिने छैनन् । सन्नी

Friday, August 2, 2013

बेइजत नै हुने भए किन लगाउनु यस्तो पहिरन ?

                                              हलिउड अभिनेत्री तथा मोडल फ्लेनेगनले हालै मात्र एक पार्टीमा लगाएको पहिरनले सर्वाधिक आलोचना भोगिरहेको छ । 
                                   लण्डनमा आयोजना गरिएको एक पार्टीमा उनले लगाएको पहिरन निक्कै भद्दा र पारदर्शी पहिरन लगाएर पुगेकी यि मोडलले आफ्नो कपडा सम्हाल्न सकिनन् ।
                                           जसका कारणले गर्दा उनको गोप्य

सिद्धार्थले कटि्रनाको गोप्य अंकमा हात पुर्‍याएको तस्बिरले सनसनी

                                 हालै मात्र नायक रणवीर कपुरसँग छुट्टी मनाउने क्रममा विकिनीमा देखिएकी नायिका कटि्रना कैफको अर्को सनसनी पूर्ण तस्बिरले फेरी तहल्का मच्चाएको छ । 
                         सन् २०११ मा आयोजना भएको एक पार्टीमा सिद्धार्थ मालियाले उनको संवेदनशिल अंगमा हात पुर्‍याएको तस्बिर सार्वजनिक भएको छ ।आइपीएल खेल सुरु हुनु अघि आयोजना भएको उक्त पार्टीमा सिद्धार्थले कटि्रनाको संवेदनिशल अंगमा हात पुर्‍याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका

चार दलको व्यवहारले चुनाव बहिष्कार : वैद्य


                   १८ साउन, ललितपुर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलको उच्चस्तरीय राजनीतिक समितिको व्यवहारको कारण चुनावको बहिष्कार गर्नुपरेको बताउनुभएको छ ।
             अखिल नेपाल शिक्षक संगठनको दुईदिने प्रथम केन्द्रीय परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै वैद्यले एमालेले अशोक राईको समूहलाई, गच्छदारले उपेन्द्र यादवलाई र एमाओवादीले आफूहरुलाई वार्तामा आउन नदिन बारबन्देज लगाएको आरोप लगाउनुभयो । “जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ संविधान अनिवार्य छ, अघिल्लोपटक पनि संविधान आउन नदिने यिनै चार दल भएकाले उनीहरुले संविधान ल्याउन देलान् भन्ने लाग्दैन”, उहाँले शङ्का व्यक्त गर्नुभयो । वैद्यले संविधानसभाबाट संविधान ल्याउन संविधानका अन्तरवस्तु तय गर्ने र दिनदिनै कमजोर बन्दै गएको राष्ट्रियता

Thursday, August 1, 2013

साहरुखले नेपाल र नेपालीलाई सम्बोधन गर्दै भने, ‘चेन्नाई एक्सप्रेस’ हेर्न नबिर्सनुहोला

                       बलिउड नायक साहरुख खान यतिबेला चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनका लागि विश्वव्यापी दौडमा छन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका पादुकोणलाई देख्न सकिन्छ ।चलचित्रको प्रमोशनका लागि लण्डन पुगेका बलिउडका बादशाह साहरुख खान र नायिका दीपिका पादुकोणले सम्पुर्ण नेपालीलाई ‘चेन्नाई एक्सप्रेस’ हेर्न नविर्सनुहोला भन्दै आग्रह गरेका छन् ।   प्राप्त भिडियोमा साहरुखले भनेका छन्, ‘मेरो चलचित्र ‘चेन्नाई एक्सप्रेस’ नेपालमा अगष्ट ९ देखि प्रदर्शन हुँदैछ, हेर्न नविर्सनुहोला ।’ यो

बोल्न नसक्ने नम्रता र अर्पणको प्रेम सार्वजनिक

                           विभिन्न खालका भूमिका निर्वाहा गरेर दर्शकको माया पाएकी नायिका नम्रता श्रेष्ठलाई अब बोल्न नसक्ने अवस्थामा देख्न सकिने छ । असोज ११ गतेबाट एकसाथ देशव्यापी प्रदर्शन हुन लागेको ‘मौन’ चलचित्रको प्रोमोमा नम्रता र नायक अर्पण थापाको रोमाञ्चक प्रेमकथालाई उतारिएको छ ।काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी निर्माणपक्षले चलचित्रको प्रोमो र प्रदर्शन मिति सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै नायिका श्रेष्ठले आफ्नो मिहिनेतलाई दर्शकले मन पराउने विश्वास गरेकी छिन् । उनले सांकेतिक भाषा पुर्खाहरुको

प्रहरी मिसनमा विवाद

police                काठमाडौ । वैधानिक कमाइको दृष्टिले प्रहरी अधिकारीको लागि शान्ति मिसन सबैभन्दा आकर्षक अवसर बन्दै आएको छ। त्यही मिसनको लोभमा धेरैले प्रहरीमा जागिर खाने गरेका छन्।
                 त्यही शान्ति मिसनले प्रहरीलाई बदनाम पनि गराएको छ। खासगरी डार्फर मिसनको घोटाला प्रकरण प्रहरी इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार बन्न पुग्यो। नेपाल प्रहरीमा शान्ति मिसनकै विषयमा फेरि सनसनी मच्चिएको छ। आफ्नो कोटा सशस्त्र प्रहरीले लैजाने भएपछि नेपाल प्रहरीले चलाखी अपनाएको छ। नेपाल प्रहरीले विदेशमै स्याट परीक्षा लिने गरी प्रहरी अधिकारीलाई शान्ति मिसनमा पठाउने भएको छ। अनपोल शान्ति मिसनका लागि छनोट भएका प्रहरी अधिकारी सकिसकेको तर तत्काल प्रिस्याट तथा स्याट परीक्षा हुन नसकेपछि प्रहरी प्रधान कार्यालयले स्याटजस्तै परीक्षा लिएर मिसनमा पठाउने तयारी गरेको छ। जसले सशस्त्र प्रहरीलाई रुष्ट बनाएको

बाबुरामको अभिव्यक्ति गजडीको गफ : विष्ट

keshar-bahadur-bista                       १७ साउन, काठमाण्डौ । राप्रपा नेपालका बरिष्ठ नेता केशरबहादुर बिष्टले एकीकृत माओबादीका नेता डाक्टर बाबुराम भट्टराईका पछिल्ला अभिब्यक्ति गजडीका गफ भएको आरोप लगाउनु भएको छ ।  रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा बिहीबार आयोजना गरेको साक्षात्कारमा बिष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हालेर देखाउन भट्टराईलाई चुनौती दिनुभयो ।
                 उहाँले गणतन्त्रलाई उपहास गर्दै हिडेका यस्ता पार्टी र नेतालाई अबको  संबिधानसभाको निर्बाचनबाट जनताले पररास्त गर्नुपर्ने बताउनुभयो । सधै झुठ र ढाँटको खेती गर्दै हिड्ने बानी परेका मुख्य ठुला दलका केही नेतालाई निर्बाचनबाट परास्त नगरि मुलुकमा आमुल परिवर्तन हुन नसक्ने उहाँको भनाई छ । उहाँले हिमान ट्रष्टले पश्चिम नेपालमा राहत बितरण कार्यक्रममा सहभागी हुन गएका पूर्वराजालाई राहत बितरणमा रोक लगाउनु दुर्भाग्यपुर्ण घटना भएको

रेडियो दिदीबहिनी पर्वतले यसपाली पनि तीज महोत्सव गर्ने ।।


                           १७ साउन,पर्वत हरितालिका तीजको अवसर पारेर यस वर्ष पनि रेडियो दिदीबहिनीले महोत्सव आयोजना गर्ने भएको छ । महिलाहरुले मात्र सन्चालन गरेको रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले आउने भदौ २१ गतेदेखि २३ गतेसम्म पाँचौ वृहत पश्चिमान्चल महिला महोत्सव गर्न लागेको हो । रेडियो दिदीबहिनीको हिजो बसेको कार्यसमितिको बैठकले महोत्सवमा तीज गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य तथा कविता वाचन प्रतियोगिता, उत्कृष्ट ¥याली प्रतियोगिता, निशुल्क स्वास्थ्य शिविर, कृषि प्रदर्शनीपशु, टपरी गाँस्ने प्रतियोगिता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको

कमल यता, कमरेड उता

kamal-Thapa1
                        तर, कुनै दिन कमल थापाहरूलाई लत्याएर आफ्नो दरिलो शाखा बनाएको एमाले चारै क्षेत्रमा चुनाव जितिन्छ भन्ने २०६४ सालमा झैं निष्कर्ष निकालेर हाइ काढेर बसेको छ। त्यति मात्र होइन, चुनावका लागि दौड्नुपर्ने नेता कार्यकर्ताहरू रामदेव

‘बीग बोश’मा १३० करोड लिदै सलमान, कर विभागको उड्यो होश

                        बलिउड नायक सलमान खान यतिबेला पैसा बर्साइरहेका छन् । उनी जे छुन्छन् त्यो पैसा नै बन्ने गरेको छ । गतबर्ष मात्र ‘बीग बोश सिजन ६’ मा एक भागको साढे २ करोड लिएका सलमानले यसपटक आफ्नो पारिश्रमिक बढाएका छन् । उनले ‘बीग बोश सिजन ७’ मा एक भागको ५ करोड लिएको खबरले यतिबेला बलिउड मात्र होइन विश्व बजार तताएको छ ।
                          सलमानले २६ भाग संचालन गरेको १३० करोड लिएको बताइएको छ । यसपटक

रणविरको ‘बेसरम’को प्रोमो सार्वजनिक, साहरुखको ‘दिलवाले’लाई यसरी उडाइयो

             ‘ए जवानी हे दिवानी’को सफलता पश्चात रणवीर कपुर नयाँ चलचित्र ‘बेसरम’ मार्फत बजारमा आउने तयारीमा छन् । चलचित्रको पहिलो प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा र आलोचना पनि सुरु भएको छ ।चलचित्रमा प्रयोग गरिएका संवाद र दृश्यलाई प्रोमो हेर्ने दर्शकहरुले रुचाएका छैनन् । 
                        प्रोमोमा रणविरले बलिउड बादशाह साहरुख खानको सर्वाधिक चर्चित चलचित्र ‘दीलवाले दुल्हनिया ले जायंगे’लाई पनि उडाएका छन् ।   उनले चलचित्रमा समावेश ‘तुजे देखा तो ए’ बोलको गीतलाई मजाक गर्दै पिसाब फेर्दै गरेको अवस्थामा गाएका छन् । जसलाई धेरै दर्शकहरुले आलोचना गर्दै साहरुखको नाम बिकाउन खोजेको प्रतिक्रिया सामाजिक संजाल मार्फत दिएका छन् । बीग इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार

राष्ट्रपतिले प्रचण्डलाई भने-निर्वाचनमा कुनै दल छुट्नु हुँदैन


rambaran-prachanda                १७ साउन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनुभएको छ ।
                       एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादबले दलहरुबीच भइरहेको छलफलको निष्कर्षका बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो । उहाँले

Tuesday, July 30, 2013

हिमानीले सोधिन् ‘बाढीपीडितले राहत पाए?’


           कैलालीको धनगढीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै हिमानी कोषले राहत वितरण कार्य सम्पन्न भएको जानकारी दिएको छ ।
                कोषले राहत वितरणको काम सफलतापूर्वक सम्पन्न भएकोसमेत बताएको छ । पत्रकार सम्मेलनमा कोषका सचिव विजयालक्ष्मी राणाले राहत वितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । पत्रकार सम्मेलनपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै कोषकी अध्यक्ष हिमानी शाहले वास्तविक बाढी पीडितले राहत पाए नपाएकोबारे बुझिदिन आग्रह गरिन् । उनले बाढीपीडितको केही हदसम्म दुःख कम गर्न पाएको बताइन् ।

र्‍याम्पमा पत्नीको हातबाट पाइन्टको फस्नर खोलाएपछि अक्षय कुमार फन्दामा

                    बलिउड नायकहरु प्रहरीको फन्दामा पर्ने क्रम रोकिएको छैन । बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय भोगिरहेका छन् । अर्का नायक सलमान खानलाई पनि १० बर्षको जेल सजाँय हुने सम्भावना बढ्दै गएको छ ।
                       अब यो भिडमा बलिउड नायक अक्षय कुमार पनि परेका छन् । सन् २००९ मा आयोजना भएको एक फ्याशन शो मा पत्नी ट्विकल खन्नाको हातबाट अक्षयले आफ्नो जिन्स पाइन्टको फस्नर खोलाएका थिए । र्‍याम्पमा उत्रिएका अक्षयले एकाएक पत्नीको हातबाट यस्तो हर्कत गराएपछि त्यतिबेला सर्वाधिक आलोचना भएको थियो । उक्त घटना फेरी एकपटक बल्झने सम्भावना बढेको छ । भारतिय

कटि्रनाले विकिनी लगाउँदा सलमानको चढ्यो पारो

          पछिल्लो समय नायिका कटि्रना कैफले स्पेनमा नायक रणवीर कपुरसँग छुट्टी मनाउदा लगाएको विकिनीले बजार तताएको छ । स्पेनमा छुट्टी मनाउने क्रममा कटि्रनाले विकिनी लगाएर मस्ती गरेको तस्बिर सार्वजनिक भएसँगै यसको चर्चा र आलोचना भएको हो ।
               यो बिषयमा कटि्रनाका पूर्व प्रेमी सलमान खान पनि बेखबर छैनन् । हालै मात्र सलमानलाई एक रिपोर्टरले यो बिषयमा प्रश्न सोधेका थिए । प्रश्न भूइमा र्झन नपाउँदै सलमानले ति रिपोर्टरलाई हिन्दी भाषामा

Monday, July 29, 2013

आइएनजीओसँग मिलेर कमाउने नीलकण्ठ उप्रेतीको बेग्लै धन्दा

nilkantha
                             १५ साउन, काठमाण्डौं । २०६४ को निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको पुरस्कार स्वरुप निर्वाचन आयोगको आयुक्तबाट प्रमुख आयुक्तमा बढुवा पाएका नीलकण्ठ उप्रेती शंकास्पद विदेशी आईएनजीओसँग मिलेर कमाउ धन्दामा लागेका छन् । उनको नेतृत्वमा समयमै संविधानसभाको निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्ने एकीन छैन् । तर, निर्वाचन पर्यवेक्षकको नाममा उनकै एनजीओले करोडौंको बजेट विदेशी संस्थाबाट लिएको छ ।
                         राज्यको संवैधानिक पदमा बसेर आफै निर्वाचन हाँक्ने जिम्मेवारी लिने र अर्कोतिर आफैं संस्थापक रहेको कम्पनी लिमिटेड शैलीको एनजीओको नाममा विदेशी सहायता लिएर पर्यवेक्षकको काम लिएका छन् । आफू निर्वाचन प्रमुख भएपछि बाहिर देखाउनका लागि नोवलकिशोर राईलाई अघि सारेका छन् भने भित्री रुपमा

मोटाइन् सेक्सी आलिया, सुहाएन पहिरन


               ‘स्टुडेन्ट अफ द इयर’बाट आफ्नो धमकेदार करिअरको सुरुवात गरेकी आलिया भट्ट बलिउडमा निक्कै चर्चामा छिन् । 
                    उनी यतिबेला चलचित्र ‘हाइवे’को काममा व्यस्त छिन् । हालै मात्र मुम्बइमा चलिरहेको ‘एम्ब बैली ब्राइडल फेशन वीक’को छैटौ दिनमा आलिया र्‍याम्पमा उत्रिन् । तर उनको र्‍याम्प वाक भने सिनेमाको जस्तो सफल भएन ।
                      आलियाले लगाएको पहिरन निक्कै भद्दा देखिएको थियो । 
              अर्कोरित आलिया मोटाएको पनि प्रष्ट

प्रहरी सरुवामा गृहमन्त्री नै लेनदेनमा

Madhav Pd Ghimire                काठमाडौं। मुख्यसचिवबाट अवकाश पाएपछि गृहमन्त्री बनेका माधवप्रसाद घिमिरेले गृह मन्त्रालय मातहतका सुरक्षा निकायमा तजबिजी अधिकार प्रयोग गरी सरुवा बढुवा गरेका छन्। प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको अधिकारलाई समेत अघोषित रूपमा मानव स्रोत विभागका एआईजी गंगा पाण्डेमार्फत प्रभावित पारी सरुवा बढुवामा हस्तक्षेप गरेको स्रोतले बताएको छ।
                  मन्त्री घिमिरेले एमाओवादी र एमालेको जोडबलमा भ्रष्ट भनिएका प्रहरी अधिकृतहरूलाई बढुवा मात्रै गरेनन्, आर्कषक ठाउँमा सरुवासमेत गरिदिए। उनले सरुवामा सहमति गरिदिएबापत मानव स्रोत विभागका प्रमुख एआईजी पाण्डेले मन्त्री

जेलमा जन्मदिन मनाउँदै संजय, मान्यताको सरप्राइज गिफ्ट

                  बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय काटिरहेका छन् । 
                 पुणेको यरवदा जेलमा सजाँय काटिरहेका संजयको सोमबार जन्मदिन परेको छ । उनी सोमबारबाट ५४ बर्षको उमेरमा प्रवेश गरेका छन् । 
                      सन् १९९० मा मुम्बइमा भएको बम ब्लाष्टमा सहयोग गरेको आरोपमा संजयलाई ५ बर्षको जेल सजाँय सुनाइएको थियो । 
                    यसैबिच संजय पत्नी मान्यता सोमबार यरबदा जेल पुगेकी छिन् । 
                    उनले संजयलाई कविता र चिठ्ठी उपहार

शीतलनिवासमा ज्ञानेन्द्रको चलखेलबारे छलफल

raja             काठमाडौं। कुनै पनि चुनाबमा उमेदबार नभएका र उमेदबार पनि नहुने पूर्वराजा ज्ञानेन्द्रले बाढी पीडितलाई राहत बितरण गरेको बिषयलाई लिएर बिभिन्न क्षेत्र र पक्षमा चर्चा हुन थालेको छ। 
                     कतिपयले यो निर्वाचन आचारसंहित बिपरितको कुरा भनेका छन् भने कतिपयले पूर्ब राजाले सक्रियता बढाउने प्रयास गरेको बताएका छन्। 
                    ज्ञानेन्द्रको सक्रियताबारे शीतलनिवासमा राष्ट्रपति डा. रामवरण यादव र एमालेका नेता माधव नेपालवीच छलफल नै भएको बताइएको छ। पछिल्लो समयमा पूर्वराजाको चलखेल बढेको भन्दै नेपाल र यादव दुबैले चिन्ता

के चलिरहेको छ रणबीर–कट्रिनाको बिच ?

ranbir, katrina                (एजेन्सी)–सुरुमा युरोपमा रक कन्सर्ट, त्यसपछि स्पेनको समुन्दि« तटमा एकसाथ भेटिएको समाचार र अब श्रीलंकामा दुबैजना एकसाथ हुनु ।
                रणबिर कपुर र कट्रिना कैफ आजकाल फोटोग्राफर्सहरुको निशानामा छन् । जब यिनिहरु साथमा हुन्छन् तब समाचार बन्ने गर्दछ ।
                चाँडै नै एक फिल्मी पत्रिकामा रणबीर र कट्रिनाको समुन्द्र तटमा छुट्टी मनाइरहेको तस्बिर छाप्न लागेको र जुन इन्टरनेटमा पहिला नै लिक भइसकेको छ ।
यी तस्बिरहरुमा दुबै बिचको अन्तरंग सफासँग देख्न सकिन्छ । रणबिरले हाफपाइन्ट

यही अवस्थामा संविधान सभाको निर्वाचन हुंदैन

           बागलुङ २०७० साउन १४ । संघीय समाजवादी पार्टीका केन्द्रिय उप–महासचिव महेन्द्र थापामगरले अहिलेकै अवस्थामा संविधान सभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
           बागलुङमा आयोजना गरेको पत्रकाट भेटघाट कार्यक्रममा बोल्दै थापामगरले ठुला चार राजनितिक दलले सिण्डिकेट लगाएर नेपालको अन्तरिम संविधानको उल्लंघन गरेको भन्दै सिण्डिकेट नहट्दा सम्म संविधान सभाको निर्वाचन हुन नसक्ने

मिलनचोकमा चार हजार लिटर जाँड नष्ट

सन्तोष गौतम, 
           पर्वत २०७० साउन १४ । अस्थाई प्रहरी चौकी पर्वत मिलनचोकले सोमबार मदिरा बनाउन प्रयोग हुने जाँड जफत गरि नष्ट गरेको छ । छापा मार्ने क्रममा जफत गरिएको २७ ड्रम चार हजार लिटर जाँड नष्ट गरिएको चौकीले जनाएको छ ।
                मिलनचोक, लुङ्दी र दोभील्नाका भट्टीहरुमा छापा मारि जाँड बरामद गरिएको चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक जंगबहादुर श्रेष्ठले जानकारी दिनुभयो । मदिरा सेवनका कारण समाजमा झैझगडा, घरेलु हिंसा, कुटपिट लगायतका घटना बढ्न थालेपछि अबैध मदिरा उत्पादन,

संवेदनशील अङ्ग छोएको आरोपमा कुटेर हत्या !

              १४ साउन, कैलाली । घरमा सुतेकी विवाहित एक महिलाको संवेदनशील अङ्ग छोएको आरोपमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ ।
             मृत्यु हुनेमा रतनपुर-५ बस्ने २८ वर्षीय श्यामनाथ चौधरी रहेका छन् । उनको कुटपिटबाट सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक ऋषिराम