Tuesday, March 10, 2015

गहुँको रोटीले तीन पुस्ताको ज्यान लियो

       

             फागुन २६ गहुँको रोटी खाँदा धादिङ पिडा गाविस वडा नम्बर ८ मा एकै परिवारका ६ जनाको ज्यान गएको छ। स्थानीय सन्जबहादुर तामाङका घरमा सोमबार बिहान खाजामा गहुँको रोटी पाकेको थियो। घरका सबैले खाजा खाए र सबै एकैसाथ बिरामी परे। सोही गाविसमा गहुँ र कोदोको रोटी खाएका २० जना सिकिस्त बिरामी भए। त्यसमध्ये ६ जनाको ज्यानै गयो। ज्यान गुमाउनेमा ६२ वर्षीय सन्जबहादुर तामाङ, उनका माइली बुहारी २८ वर्षीय फूलमाया तामाङ, नाति–नातिनीहरू ५ वर्षीय अर्जुन तामाङ, ७ वर्षीया छोरी सविता तामाङ, २ वर्षीया छोरी अनिता तामाङ र ५ वर्षीय रमेश तामाङ छन्। बिरामी पर्नेहरूमा सन्जबहादुरकी श्रीमती६० वर्षीया फूलमाया तामाङ, उनका माइला छोरा ३५ वर्षीय टेकबहादुर तामाङ, कान्छी बुहारी ३१ वर्षीया सम्झना तामाङ, नातिनी २० वर्षीया बुद्धलक्ष्मी तामाङ, १५ वर्षीया ठूलीमाया तामाङ, १५ वर्षीया बुदलक्ष्मी तामाङ,

यो हो सलमानदेखि कट्रिनासम्मको वास्तविक नाम

            नयाँ दिल्ली, फागुन २६ – भनिन्छ, ‘नाममा के राखेको छ ?’ हुन त यस्तो धेरैले भन्ने गर्दछन् तर बलिउड फिल्मी क्षेत्रमा नामलाई निकै महत्व दिइन्छ । हो, जुन बलिउड सेलिब्रिटीका नाम तपाईंले दिनदिनै सुन्दै आउनुभएको छ, के तपाईंलाई उनीहरुको वास्तविक नाम थाहा छ ? बलिउडमा यस्ता थुप्रै कलाकारहरु छन् जसले फिल्मी क्षेत्रमा पाइला टेक्नुभन्दा पहिले अथवा आइसकेपछि आफ्नो नाम परिवर्तन गरेका छन् । यसको सूचीमा सलमान खानदेखि कट्रिना कैफ सम्म रहेका छन् । हामी तपाईंलाई यस्तै कलाकारको नाम बताउँदै छौँ जसले आफ्नो वास्तविक नाम परिवर्तन गरेर सफलता हाँसिल गर्न सफल भएका छन् । १. बलिउडका दबंग भनिने अभिनेता सलमान खानको वास्तविक नाम अब्दुल रशिद सलीम खान हो । २. अजय देवगनको वास्तविक नाम विशाल देवगन हो । ३. रणबीर सिंहको रणबीर सिंह भवानी हो । ४. अक्षय कुमारको राजीव भाटिया । ५. कट्रिना तुरकोट्टे भन्न गाह्रो हुने भएकाले

जहाँ मर्दा र सम्भोग गर्दा समेत कर तिर्नुपर्छ

        सम्पत्ति, आय तथा सवारी साधन लगायतको कर त सरकारलाई तिर्ने गरिएकै हो । तर दुनियामा यस्तो देश पनि छ जसले कस्ता-कस्ता चिजमा कर लगाउँछन् भन्ने कुरा थाहा पाइयो भने तिनछक पर्नुको विकल्प छैन । त्यो देश अमेरिका नै हो । जहाँ मृत्यु, सेक्समा मात्र होइन घाम ताप्दा र बेलुन चढ्दा समेतकर तिर्नुपर्ने नियम छ । अमेरिकाका अनौठो खालका कर नियमहरु यस्ता छन् १. सन् १९७१ मा अमेरिकाको रोड आइल्याण्ड प्रान्तमा आर्थिक संकट समाधानका लागि डमोक्र्याटिक पार्टीका सांसद बर्नाड ग्लाडस्टोनले संसदमा नयाँ विधयेक पेश गरे । विधयेकमा गरिएको प्रस्ताव अनुसार उक्त राज्यमा यौन सम्पर्क गर्ने हरेक जनाले प्रत्येक पटक २ डलर लेभी बुझाउनु पथ्र्यो । २. अमेरिकाकै सिएटलमा मृत्युमा समेत कर

शाहरुखलाई बिस्थापित गरिदिए कपिल शर्माले

          बलिउड स्टार शाहरुख खानलाई कमेडियन कपिल शर्माले विस्थापित गरिदिएका छन् । दुई च्यानलवीचको लडाईं उत्र्कषमा पुगेपछि त्यसको सिधा असर शाहरुख र कपिलको सम्बन्धमा समेत देखिएको छ । कलर्स टेलिभिजनमा फराह खानले संचालन गरिरहेको खाना पकाउने रियालिटी सोको फाइनलमा शाहरुख खान आउने पक्का भएको भएको थियो । तर, अन्तिम समयमा शाहरुखलाई कपिल शर्माले विस्थापित गरिदिएका छन् । शाहरुख खानले हालै संचालन गर्न थालेको रियालिटी सो मा कपिल शर्मा अतिथि बन्ने तयारीमा थिए । तर, कलर्स टीभीले प्रतिस्पर्धी टीभीको कार्यक्रममा सहभागी नहुन कपिललाई निर्देशन

सहमतिका लागि विपक्षी मोर्चाले ३० गतेसम्म पर्खने, एसएलसीपछि सशक्त आन्दोलन

            काठमाडौं, फागुन २६ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सहमतिको लागि ३० गतेसम्म पर्खने निर्णय गरेको छ । यसअघि वार्ता र सहमतिको लागि २५ गतेसम्म मात्र पर्खने र २६ गते आन्दोलनको घोषणा गर्ने बताएको ३० दलीय मोर्चाको मंगलबार सिंहदरवारमा बसेको बैठकले केही दिन अझै पर्खने निर्णय गरेको हो । विपक्षी दलले २५ गते सम्म सहमतिको लागि समय दिएपछि एउटा शीर्ष बैठकबाहेक बस्न सकेको छैन । वार्ता प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच अनौपचारिक कुराकानीमा सिमित बनेको छ । हिजोमात्र प्रधानमन्त्री सुशील कोइरालाले विज्ञप्ति जारी गर्दै विपक्षी मोर्चालाई वार्ताको

पूजना-आयुष्मानको लफडा ट्रेलरमा देखियो भिडियो सहित

               नायिका पूजना स्त्रिले आफै प्रस्तुत गरेको चलचित्र ‘चकलेट’को ट्रेलर सार्वजनिक भएको छ । तर, यो चलचित्रमा यसका मुख्य कलाकार नै ओझेलमा देखिएका छन् । यही चलचित्रबाट चलचित्र नगरीमा डेब्यू गर्न लागेका आयुष्मान घिमिरेलाई ट्रेलरबाट ओझेल पारिएको छ ।< आयुष्मान र पूजनाविच केही लफडा चलेको थियो । पारिश्रमिक लेनदेनका बिषयमा देखिएको लफडाको छाया ट्रेलरमा पनि देखिएको छ । जसको कारणले पनि उनलाई पर्दा पछाडि नै राखिएको हो । कलाकार निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रले सडक बालबालिकाको कथा देखाउन

सर्वोच्चको निर्णय नसच्याए शान्ति सम्झौता भंग हुने प्रचण्ड र किरणको संयुक्त चेतावनी

          काठमाडौं, फागुन २६ – सर्वोच्च अदालतले द्वन्द्वकालिन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको साटो फौजदारी कानून र सामान्य अदालती प्रक्रिया आकषिर्त हुने अदालतको ब्याख्याको एमाओवादी र नेकपा–माओवादीले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध गरेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’ द्वारा जारी विज्ञप्तिमा उक्त निर्णयलाई शान्तिप्रक्रिया विरोधी भएको संज्ञा दिइएको छ भने सर्वोच्चको निर्णय नसच्याए शान्ति सम्झौता भंग हुने चेतावनी समेत दिइएको छ । सर्वोच्च अदालतको ३ सदस्यीय विषेश इजलासबाट फागुन १४ गते निवेदक सुमन अधिकारीको रिटमो फैसला गर्दै सशस्त्र द्वन्द्वका क्रममा घटेका अपराधमा आममाफी दिन नमिल्ने भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग