Saturday, March 8, 2014

अनुदानको विमान भन्दै, दुई अर्ब खाने योजनामा सुरज

           ‘जति ठूला व्यापारी त्यति नै ठूलो दाउ’ भन्ने उक्तिका चरितार्थ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले गर्नै लागेका छन्। उनको ‘दाउ’ पूरा भएमा मुलुकले दुई अर्बभन्दा बढी रकमको क्षति व्यहोर्नुपर्नेछ। सन्दर्भ चिनियाँ विमान खरिदको हो। छिमेकी मुलुक चीनले विमान उत्पादन गर्न सुरु गरे पनि त्यसले विश्वबजारमा विश्वसनीयता आर्जन गरिसकेको छन।
                  त्यसैले केही विमान बिक्री गर्दा केही अनुदानमा दिएर भए पनि बजार विस्तार गर्दै जाने नीति चिनियाँ विमान उत्पादक कम्पनीले लिएको छ। यसै क्रममा नेपालले सहुलियत ऋणमा वाई–१२ ई पाँचवटा र एमए– ६० विमान एउटा गरी जम्मा ६ वटा विमान चीनसँग खरिद गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने त्यसरी ६ वटा विमान खरिद गरेबापत चीनले वाई–१२ ई र एमए– ६० एक–

Friday, March 7, 2014

गायिका मौसमी गुरुङ अस्पताल भर्ना

               परेली मै छौं कि….. बोलको गीत गाएर चर्चामा रहेकी गायिका मौसमी गुरुङ अस्पताल भर्ना भएकी छिन् । प्राय रिमिक्स नम्बरका गीत गाउने गायिका मौसमी बुधबारदेखि अस्पताल भर्ना भएकी हुन् । सधै जसो दुखीरहने टाउको एक्कासी बढेपछि अस्पताल चेकअफ गर्न पुगेकी मौसमीलाई डक्टरले भर्ना हुन सल्लाह दिएका थिए ।
              ‘पहिला टाउको दुख्दा पेनकिलर खाएर ठिक हुने म अहिले चाँहि ठिक नभएर चेकअप गर्न आएको तर डक्टरले भर्ना हुन सल्लाह दिनु भयो’ मौसमीले अनलाइन खबरलाई बताइन् । डक्टरले ब्रेन ट्युमरको शकां गरेको मौसमीले बताइन् । उनी बाँसकारीस्थित न्यूरो अस्पतालमा भर्ना भएकी छिन् । २०६० सालदेखि नेपाली साँगीतीक क्षेत्रमा प्रबेश गरेकी मौसमीका म नेपाली… च्याङवा वइ च्याङवा…. चर्चामा रहन सफल रिमिक्क गीत हो । सुमधु स्वरकी धनी

सरकारको मुख ताक्ने प्रबृतिलाई म्याग्दीका जनताको गतिलो झापड '

               म्याग्दी,फागुन २४–सार्वजनिक काम गर्न अग्रसरता देखाउनु त परै जाओस,राज्यले आफ्नो ढुकुटीबाट छुट्याएको रकममा समेत अनियमितता गरेर मोटाउने प्रबृति बढिरहेका बेला म्याग्दीका स्थानियबासीहरुले भने नमुना काम गरेका छन् । विकास निर्माणका लागि सरकारको मुख ताकेर बस्ने र त्यसमा पनि गम्भिरता पुर्वक नलाग्ने प्रचलन हावी भइरहेका बेला म्याग्दीका जनताले आफ्नै लगानीमा बाटो खनेर यस्तो नमुना काम गरेका हुन् । उनीहरुले आफ्नै लगानीमा तीन किलोमिटर बाटो खनेका छन् म्याग्दीको पिप्ले गाविसको अच्छेत गाउँका सर्वसाधारणले गाविसको वडा नं ५ नागबारीदेखि वडा नं ६ अच्छेत हुँदै वडा नं ७ कलेजाबाङ जोड्ने करिब तीन किलोमिटरको सडक निर्माण गरेका हुन् । अच्छेत गाउँका स्थानीयवासीको रु दुई लाख ५० हजारको लगानीबाट करिब तीन किलोमिटर

भाइको फिल्ममा सलमानले ठाउँ पाएनन्

                 अरबाज आन आफ्नो निर्माणमा फिल्म ‘डली की डोली’ बनाउँदैछन् । तर, यो फिल्ममा सलमान खान छैनन् । यति मात्र होइन, सोहेलले बनाउन लागेको अर्को फिल्ममा पनि सलमान देखिने छैनन् । जबकी उनको पछिल्लो फिल्म ‘जय हो’मा सलमान थिए । सोहेलको आगामी फिल्मको नाम ‘माइ पंजाबी निकाह’ रहेको छ । यो फिल्ममा नयाँ अनुहार रहने बताइएको छ । यो लव स्टारीमा उनी
सात वर्षदेखि फिल्म बनाउन चाहिरहेका थिए ।
         अहिले पटकथा तयार भइसकेको छ । लागत तय गरेर डिसेम्बरसम्ममा शुटिङ सुरु गर्ने उनको योजना छ अहिलेसम्म अरबाज र सोहेलले ठूलो दाई सालमानको सहभागितामा मात्रै फिल्म बनाएका थिए र सफल भएका पनि थिए । अरबाजले दबंग -२ बाट निर्देशनमा पाइला राखेका थिए । सोहेलले ‘औजार’ र ‘प्यार किया तो डरना क्या’ जस्ता फिल्म बनाए, जसमा

सम्पर्कविहीन मलेसिया एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भेटियो

                 २४ फागुन, काठमाडौं । सम्पर्कविहीन भएको मलेसियन एयरको बोइङ दुर्घटनाग्रस्त भेटिएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भियतनामको सञ्चार माध्यमलाई उदृत गर्दै विमान भियतनामको दक्षिणी आइसल्ल्याण्डमा समुन्द्रमा दुर्घटनाग्रस्त भेटिएको जनाएको छ । क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको विमानमा २३९ जना थिए । एमएच-३७० वोइङ ७७७-२०० को सो विमान स्थानीय समय अनुसार बिहान २ बजेर ४० मिनेट जाँदा बेइजिङका लागि क्वालालाम्पुरबाट उडेको थियो । विमान बिहान साढे ६ बजे बेइजिङ पुग्नुपर्ने

संविधान जारी भएकै दिन जलाउँछौँ : गुरुङ


dev-gurung           २४ फागुन, स्याङ्जा । नेकपा-माओवादीका सचिव देव गुरुङले संविधानसभामा यथास्थितिवादी शक्तिहरु हाबी भएको र क्रान्तिकारीहरु अल्पमतमा परेकाले २०४७ सालकै संविधान जारी हुने खतरा रहेको वताएका छन् ।
             क्रान्तिकारी पत्रकार महासंघ स्याङ्जाले शनिवार विहान वालिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,’संविधानसभामा क्रान्तिकारीहरु ओझेलमा परेका छन् । यथास्थितिवादीको जगजगी छ । यस्तो अवस्थामा संविधान जारी भएपनि मुलुकले निकास पाउँदैन ।’
              गुरुङले एक वर्षभित्रमा संविधान जारी गर्ने भनेर दलहरुले जनतालाई झुक्काइरहेको वताए । गुरुङले संविधानसभा बाहिर रहेको एउटा शक्तिलाई बाइपास गरेर संविधान जारी गरिए आफूहरुलाई स्वीकार्य नहुने वताए । उनले भने,’एकलौटीरुपमा संविधान जारी गरिए हामीलाई स्वीकार्य हुँदैन । यदि संविधान जारी भयो भने त्यसलाई हामी जलाउँछौँ ।’
गुरुङले एमाओवादी पालुङ्टार विस्तारित बैठकले पास गरेका दस्तावेजमा फर्किए पार्टीसँग एकता हुन सक्ने

Thursday, March 6, 2014

आजबाट हामी चालिस हजारमा

२०७० फागुन २३
            नेपालमा अनलाईनहरुको संख्या दिन प्रतिदिन बड्दै गइरहेको छ । लामो इतिहास बनाएका अनलाईन मिडियाहरु देखि भर्खरै मात्र सुरु भएका अनलाइनहरुको संख्या लाखौमा पुगिसकेका छन् । पत्रकारीताको इतिहासमा अनलाईन मिडियाहरुको पनि महत्वपूर्ण भुमिका सुरु भइसकेको छ । सामाजीक रुपाण्तरणको लागि अनलाई ब्लगहरुको पनि भुमिका पनि महत्वपूर्ण रहेको कुरामा सायदै विमती छैन । यहि सामाजीक रुपाण्तरणको नयाँ संमरणमा हामी केहि साथीहरु मात्रै भएर सुरु गरेको बिजी न्युजलाई आज यो समय सम्म हजारौ साथीहरुले आफ्नो साथी कै रुपमा माया र सुझाव दिइरहनु भएको छ । साथै हामीलाई लाइक गरी दैनिक हजारौ साथीहरु हाम्रो  साथमा देश तथा बिदेशको ताजा खबर पाइरहनु भएको छ भन्ने कुराले हामीलाई अगाडी बढ्न निरन्तर प्रेरणा दिइरहेको छ । मेरो आत्मिय दाजु इमान्दार बुढा नभएको भए यो प्रकृयाको जन्म नै हुने थिएन सायद दाजुलाई आजको दिनमा आभार प्रकट गर्दछौं । दाजु लगायत हामीलाई निरन्तर सर्पाेट गर्ने बिज्ञापनदाता तथा हामीलाई माया गर्ने सबै प्रति हामी सदा रिणी नै छौं र हनेछौ ।
                आगामी दिनमा पनि तपाईहरुका माग तथा सुझाव अनुसार निरन्तर साथमा रहने प्रतिबद्धता जाहेर गर्दछौं । यो प्रकृयामा हामी बिचलित कहिल्यै भएनौ र साहेद हुदैनौं । आजसम्म तपाइहरुले जसरी हामीलाई साथ दिनु भएको छ सोहि अनुसार निरन्तर सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित सबैमा आज हामी चालिस हजारमा पुगेको जानकारी सहित हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
                           बैकुण्ठ गिरी 
प्रमुख सञ्चालक / सम्पादक बिजी न्यूज अनलाईन

प्रिटी जिन्टा पनि राजनीतिमा

preeti-zinta

                      बलिउड डिम्पल गर्ल पि्रटी जिन्टा आफ्नो करियरको नयाँ अध्याय सुरु गर्ने सोचमा छिन् । पर्दा र सडकमा कमाल देखाइसकेकी उनी अब राजनीतिमा पनि प्रवेश गर्ने तयारीमा छिन् ।
               आगामी लोकसभा चुनावमा उनी नर्थ सेन्ट्रल मुम्बइ संसदीय क्षेत्रबाट बीजेपीको तर्फबाट चुनाव लड्न सक्ने देखिएको छ । उनको प्रतिस्पर्धी संजय दत्तकी बहिनी पि्रया दत्तले गर्नेछिन् । पि्रया अहिले संसद सदस्य छिन् । उनले कांगे्रसबाट लोकसभा टिकट पाउने सम्भावना छ । बीजेपी नेतृत्व यो पटक सेलिबे्रटीकी बहिनीलाई टक्कर

प्रियंका र रणवीर दाजुबहिनी

priyanka-ranabir                 रामलीलापछि रणवीर कपुरले अर्को फिल्म गर्ने घोषणा गरेका छन् । यसको नाम ‘दिल धडकने दो’ भनिएको छ । जिन्दगी न मिलेगी दोबारा र बाम्बे टाकिज बनाएका जोया अख्तरले यसको निर्देशन गर्नेछन् । यसमा दाजु र बहिनीको सम्बन्धको कथा बुनिएको छ ।
                               रणवीर पनि जोयासँग काम गर्न पाउँदा निकै  उत्साहित छन् । ‘म उहाँसित काम गर्न निकै उत्साहित छु, किनकी मलाई लाग्छ उनी फिल्म उद्योगका ज्यादै कुशल निर्देशक हुन्’ रणवीर भन्छन् ‘एक अभिनेताको रुपमा मेरो लागि पनि यो फिल्म

कमेडी नाइट्स विथ कपिल बन्द नहुने

comedy-nights-with-kapil       कमेडी नाइट्स विद कपिल बन्द हुने हल्लाले चिन्तित दर्शकहरुलाई खुसीको खबर । कमेडी नाइट् विथ कपिल बन्द नुहने भएको छ । यस कुराको पुष्टि स्वयम् कपिल शर्माले गरेका हुन् ।
                      कपिलले फेसबुक र ट्वीटर दुबैमा लेखेका छन्,’चिन्ता नगर्नुस् साथीहरु यो केबल हल्ला मात्र हो ।’ तर पनि कपिलले शो को प्रसारणबारेमा केही पनि खुलाएका छैनन् । उनले कमेडी विथ कपिल हप्तामा एक पटक या दुई पटक प्रसारण हुनेबारेमा केही खुलाएका भने छैनन् । अघिल्लो हप्ता यो

Wednesday, March 5, 2014

जनताले एमाओवादीलाई कम सजाय दिए : बादल


२१ फागुन, काठमाडौं । नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले संविधानसभा निर्वाचनमा जनताले एमाओवादीलाई कम सजाय दिएको बताएका छन् ।
                एमाओवादीका मजदुर नेताहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रममा वादवले संविधानसभामा प्रतिक्रिान्तिकारी शक्तिहरु हावी भएको भन्दै २०४७ सालकै संविधान दोहोरिने बताए ।
                      क्रान्ति सफल नहुँदै सफल भयो भनेर आफूहरुलाई धोका दिएकै कारण पार्टी फुटेको भन्दै उनले भने-’जनताले सजाय दिएकै हुन् । तर, कठोर सजाय दिनुपथ्र्यो ।’ हारेको सेनाले नयाँ विजयलाई पाठ सिक्दै अघि बढ्ने भन्दै एमाओवददीलाई सच्चिएर अघि

Tuesday, March 4, 2014

हार्दिक बधाई तथा शुभकामना


हार्दिक बधाई तथा शुभकामना साथीहरुलाई


सरसफाई र खानेपानीमा सुधार ल्याउन फिनल्याडले दियो १५ करोड सहयोग

सन्तोष गौतम, 
         म्याग्दी २०७० फागुन २० । फिनल्याड सरकारले म्याग्दी जिल्लाको सरसफाई र खानेपानीको क्षेत्रमा सुधार ल्याउन १५ करोड रुपैया सहयोग गर्ने भएको छ । फिनल्याड सरकारको सहयोगमा सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको दोस्रो चरणको कार्यक्रमका लागि सहयोग गर्न सोमबार जिविस म्याग्दीसंग सम्झौता भएको छ । बेनीमा आयोजित कार्यक्रममा म्याग्दीका स्थानिय विकास अधिकारी बिष्णुप्रसाद शर्मा र परियोजनाका राष्ट्रिय संयोजक नारायणप्रसाद श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको हो । परियोजना मार्फत पाँच वर्षका लागि १५ करोड रुपैया सहयोग प्राप्त हुने स्थानीय बिकास अधिकारी

अमेरिकाद्वारा रसियालाई सैनिक सहयोग बन्द

             किभ, फागुन २० (एजेन्सी) अमेरिका र रसियाकाबीचमा हुँदै आएको सैनिक सहयोग र आदानप्रदान सम्बन्धी कार्य अमेरिकाले स्थगित गरेको छ ।हालैमात्र युक्रेनमा भएको विद्रोहपछि युक्रेनको क्रिमियाली प्रायद्वीपमा रसियाले सेना पठाएको भन्दै अमेरिकाले एकतर्फी रुपमा सो सैनिक सहयोग र समन्वयको काम बन्द गर्ने बताएको हो । सोमबार राति अमेरिकी रक्षा मन्त्रालयले सो जानकारी गराएको हो । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल जोन किर्बीले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । उहाँको सो विज्ञप्तिमा भनिएको छ – अमेरिका र रसियाली

सिंगापुर सर्वाधिक महंगो, काठमाडौं सस्तो शहरको सूचीमा

                 २० फागुन, काठमाडौं । सिंगापुर विश्वको सर्वाधिक महंगो शहर घोषित भएको छ । काठमाडौं भने १ सय २७ औं नम्बरमा परेको छ ।इकोनोमिस्ट पत्रिकाको इन्टेलिजेन्स युनिट (ईआईयू) ले गरेको २०१३ को सर्वेक्षणमा सिंगापुर टोक्योलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । १ सय ३१ शहरमा गरिएको सर्वेक्षणको १ सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी सामाग्रीहरुको मूल्य विश्लेषण गरेर महंगा शहरहरुको सूची तयार पारिएको छ । ईआईयू सूचीमा काठमाडौंलाई विश्वका दश कम महंगो अर्थात सस्ता शहरहरुको सूचीमा राखिएको

नरेन्द्र मोदीका लागी नांगिइन् मोडेल

                भावी भारतको प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीको समर्थनमा एउटा मोडेलले न्युड फोटो सुट गराइएकी छिन् । मोडल तथा नायिका मेघना पटेलले मोदीको समर्थनमा आफ्नो शरीरको कपडा उतारेकी हुन् । 
                    उनले नाङ्गो फाटो सुटमा आफ्नो बदन मोदीको पोष्टरले ढाकेकी छिन् । यो फोटो सुटको बिषयलाई लिएर मोदीको पार्टी भारतीय जनता पार्टीले आपत्ती जनाएको छ ।
                   भारतीय जनता पार्टीले नायिकाले नाङ्गो फोटो सुट गरेर मोदीको प्रचार गरेकोमा आपत्ती जनाउँदै भनेको छ, “प्रचार गर्नु पर्ने हो पार्टीको तरिकाबाट गरिनुपथ्र्यो ।” तर, त्यसको बिरोध गर्दै पटेलले भनेकि छन् “मैले अश्लिलता फैलाएको हैन् । मेरो मायाको प्रदर्शन मात्र गरेकी हुँ – मोदीका लागी भारतीय जनता र बिजेपीका

स्थानीय निर्वाचनका लागि आवश्यक तयारी सुरु गरिसक्यो : मन्त्री सिंह

               काठमाडौँ, फागुन २०। उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनका लागि सरकारले आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिनुभएको छ। 
                स्थानीय विकास पत्रकार समाजका पदाधिकारीसँग आज भएको भेटमा उहाँले निर्वाचनका लागि आवश्यक पर्ने ऐन, नियम निर्माण तथा संशोधनका कार्य अगाडि बढिसकेको बताउनुभयो। समाजका अध्यक्ष शिव रेग्मीको नेतृत्वमा गएको सञ्चारकर्मीको प्रतिनिधि मण्डलले स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधि नहुँदा जनताले दैनिक काममा सास्ती

Monday, March 3, 2014

‘झेली’मा सेक्सी सुव्रिना, ‘पैसाका लागि साथीकै बाबुसँग सेक्स’

                  निर्माता भेषमान श्रेष्ठ आफ्नो चलचित्र झेलीले गतिलो व्यापार गर्नेमा ढुक्क छन् । चलचित्रको बिषयवस्तु फरक भएकाले पनि दर्शकले मनपराउने उनी बताउछन् । चलचित्रबाट हट नायिका उनी बाहेक चलचित्रमा अनिल थापा, दिपा वीसी लगायतका कलाकारको अभिनय छ ।
                  चलचित्रमा पैसाको लागि आफ्नै साथीको बाबुसँग शारीरिक सम्बन्ध राख्ने एक यूवतीको चरित्रलाई देखाइएको छ । यसैले पनि यो सिनेमाको कथा रोचक रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा सबनम मुखियाको छायांकन, चन्द्र पन्तको द्वन्द्व छ । भेषमान श्रेष्ठले निर्माण गरेको सिनेमालाई कमल दाहालले निर्देशन गरेका हुन् ।  निर्माण यूनिटले केही तस्बिर उपलब्ध गराएको छ । जहाँ नायिका कार्की हट पोजमा

नेपाली शान्ति सेनाको टोलीमाथि अज्ञात समूहद्वारा ग्रिनेड प्रहार

                काठमाडौ, फाल्गुन २० । कंगोमा सोमवार शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीमाथि अज्ञात समूहले ग्रिनेड आक्रमण  गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार आक्रमणमा परी छ सैनिक घाइते भएका छन् । 
                 कंगोको माभिवि बिमानस्थलका लागि सामग्री ल्याउदै गर्दा इस्कर्टिङमा खटिएको नेपाली सेना चढेको गाडीको पछाडिपट्टी मोटरसाईकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर भएपनि खतरामुक्त रहेको नेपाली सेनाले जनाएको

नयाँ निर्देशकले बाँध्दै मनोज र तब्बुको जोडी

rabbu                 १४ वर्षपछि बलिउड कलाकार मनोज बाजपेयी र तब्बुको जोडी फेरि बाँधिदै छन् । यो जोडीलाई बाँध्ने काम भने नव निर्देशक मनोज भयंकरले गर्दैछन् ।
उनीहरुले खेलेको घात र दिल पे मात ले यारले १४ वर्षअघि राम्रै चर्चा कमाएको थियो ।
                         यो विक्रम मल्होत्रा र निरज पाण्डेको पहिलो संयुक्त फिल्म हो, जुन मरिससमा छिट्टै सुटिङ हुँदैछ । नाम भने सार्वजनिक भएको छैन । ’यो एक

एक वर्षमा संविधान आउँछः देउवा

                  नेपालगन्ज, फाल्गुन १९ - काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलबीचको शक्ति सन्तुलनका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने बताएका छन् ।
           नेपाल प्रेस युनियन, बाँकेद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संसद्भित्र र बाहिरका सबै दलको सहमतिको आधारमा नै संविधान निर्माण हुन्छ ।’
                सहमति निर्माण नभए के गर्नु हुन्छ ? भनी सोधिएको प्रश्नको जवाफमा उहनले निश्चित समयसम्म सहमतिको प्रयास हुन्छ, नभए दुई तिहाइमा जानुको विकल्प अरु छैन उनले भने ।

ओस्कारमा ड्रामा ट्वेल्भ इयर इन स्लेभ उत्कृष्ट चलचित्र

Osacar Award
               यो वर्षको ओस्कर अवार्ड ट्वेल्भ इयर्स अ स्लेभ फिल्मले पाएको छ । अमेरिकाको लस एन्जलसस्थित डबली थिएटरमा विभिन्न १० विधामा ओस्कर अवार्ड प्रदान गरिएको छ ।
                       ऐतिहासिक कथा भन्ने सिनेमा टुभेल्थ इयर्स अ स्लेभले ८६ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ । ६ वटा प्राविधिक विधासहित सर्वोत्कृष्ट निर्देशकमा कब्जा जमाउँदै स्पेस ड्रामा ग्राभिटीले उपाधि रच्यो ।
                    ग्राभिटी निर्देशक अल्फेन्सो कुरान अस्कर जित्ने पहिला ल्याटिनो निर्देशक बने । उडी एलेनको ब्लु जस्मिनबाट अष्ट्रेलियन अभिनेत्री केट

Sunday, March 2, 2014

ज्ञापन पत्र बुझाइयो


बैकुण्ठ गिरी
फागुन १९, पर्वत जन क्रान्तिका शहिद परिवार नेपाल पर्वतले आज जिल्ला प्रशासन कार्यलयमा बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । शहिद परिवार समाज पर्वतका सदस्य बिक्की गुरुङ्गको नेतृत्वमा गएको टोलीले सहायक प्रजिअ चुडाराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा राज्यले सहिद परिवार, बेपत्ता योद्धा परिवार तथा घाइ
ते अपाङ्गहरुको उचित मुल्याङ्गकन गर्नुपर्ने, बेपत्ता योद्धाहरुलाई तत्काल सार्वजनिक गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, सहिद परिवारको राहत प्रकृयालाई छिटो र छरितो बनाइनु पर्ने, तिनका परिवारको अभिभाबकत्व राज्यले ग्रहण गर्नुपर्ने माग